जेठ ३, २०८१, बिहिबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
बाँके ।मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर...


लोकसंवाद संवाददाता,   आश्विन १६, २०७९
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धनमा रहेका दलहरु यतिबेला सिट बाँडफाँट र अन्य दलसँगको सम्भावित प्रतिस्पर्धाको जोड घटाउमा व्यस्त छन् । सत्तारुढ पाँच दलीय गठबन्धनमा भनेसिट बाँड फाँटमाअसन्तुष्टि बढाइरहेको छ भने विपक्षी एमाले पनि सत्ता गठबन्धनसँग...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७९
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले एक प्रेसविज्ञप्ति प्रकाशित गरीनिर्वाचन आयोगले जसरी निरङ्कुशताको झल्को आउने गरी संयन्त्र निर्माण प्रति घोर आपत्ति जनाउँदैआयोगलाई तत्काल त्यस्तो निर्णय सच्याउन माग गरेकाे छ । संगठनकामहासचिवभूपराज खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा भनिए काे छ '२०७९ मंसिर...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७९
पार्टीको आन्तरिक विवादमा १० बुँदे सहमतिमार्फत एमालेमै बसेका नेताहरुले माफी नमागेसम्म टिकट नदिने अध्यक्ष केपी शर्मा ओलीको अडान रहेको विषयले यतिबेला सो पार्टीभित्र नयाँ तरंग ल्याइदिएको छ । एमालेभित्र २०७७ को फागुन २३ पछि विकसित घटनाक्रम र तत्कालीन समयमा माधवकुमार...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७९
काठमाडौँ ।कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोल्नु भएका ७ जना ग्राहक महानुभावहरूलाई खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको छ । उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोल्नुभएको श्री गोकर्ण बहादुर श्रेष्ठ, शान्ती...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७९
ललितपुर । कोभिड १९ बाट प्रभावित,(अभिभावक गुमाएका) भई शिक्षा बाट बञ्चित हुन पुगेका ३४ बालबालिकाहरु लाई भरोसा छात्रवृत्ति अभियानले छनौट गरेको छ । यस छात्रवृत्तिमा भरोसा अभियानले प्रत्येक बालबालिकाहरुलाई १ देखी १२ कक्षा सम्म अध्ययनको लागी रु ५००० प्रति महिनाका...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७९
रुपन्देही ।बुटवल उपमहानगरपालिकाले खुलारुपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रा देवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्य रूपमा दर्ता गर्न र खुला रूपमा सडक...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७९
काठमाडौँ । साहित्यकार भुवन ढुङ्गानालाई पवित्राश्रीकृष्ण स्मृति सम्मान अर्पण गरिएको छ । पुरस्कार संस्थापक राधा कार्कीद्वारा आफ्ना मातापिताको नाममा स्थापना गरिएको सो सम्मान तथा पुरस्कार नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अर्पण गर्नुभयो । उहाँले ढुङ्गानालाई माला, खादा र सम्मान पत्र...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७९
मलेसिया । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुभएको छ । कार्यक्रममा मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त हुनु भएकोमा पौडेललाई बधाई दिनुका...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७९
मोरङ ।विराटनगरको सुन्दरताका लागि विराटनगर महानगरले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो । महानगर प्रमुख नागेश कोइरालाले विराटनगर सुन्दर,...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७९
नेपालले राजनीतिक अस्थिरता र सामाजिक विशृङ्खलताकोलामो समय पार गरेको छ । वि.सं. २००२ सालयता कुनै पनि प्रधानमन्त्रीले ५ वर्ष सरकारको नेतृत्व गर्न पाएका छैनन् । प्रजातन्त्र, पञ्चायत, बहुदल, लोकतन्त्र, गणतन्त्र अनेकौँ तन्त्रहरु आए पनि जनताको तन्त्र अझैसम्म आउन सकेको छैन...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७९
बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भइ हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर ऐडीको समुहले असोज ११ गते आफूहरु पुजा गरिरहेको स्थलमै कुटपिट गरि अपशब्द प्रयोग गरी जातिय...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७९
काठमाडौँ । नेपालमा विभिन्नब्राण्डका इलेक्ट्रिकल स्कुटर तथा साईकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले चाडपर्व लाई लक्षित गरी दशैंतिहार जम्बो अफर ल्याएको छ । यस अफर अन्तरगत जम्बो इको भेहिकल ले बिक्री बितरण गर्र्दै आयका साइकल तथा स्कुटरहरूमा...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को ४१ औं त्रै वार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ । क्यानडाको मड्रियल शहरमा जारी महासभामा बुधवार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७९
ललितपुर।धर्मको आडमा समाज सेवा गर्ने नाममा अकुत सम्पति कमाउन प्रतिस्पर्धा गर्नेहरुका बीचमाभागबण्डा नमिले पछि सञ्चार माध्यममा अनियमितता भएको समाचार उपलब्ध गराउने र समाचार प्रकाशन भए पछि बसेर भागबण्डा मिलेपछि आरोपित र आरोप कर्ताबीच समाचार प्रकाशित अनलाइनबाट समाचार हटाउने अनौठो प्रचलन...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७९
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख माननीय यादव चन्द्र शर्माले आज बुधबार ९ १२ असोज २०७९० मा प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ । बागमती प्रदेशको प्रदेश मन्त्रिपरिषद्को २७ भदौ २०७९ मा बसेको...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७९
काठमाडौँ ।दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपाल लिमिटेडले बीमा बापतको रकम प्रदान गरेको छ । मेगा बैककाप्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलअनुसारमेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२० खोलेका नेपाली सेनाका राम बहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७९
सत्तारुढ गठबन्धनमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सिट बाँडफाँटको म्याराथन अझै टुंगिएको छैन । दलहरूभित्रका आन्तरिक जोड कोण र व्यवस्थापन पनि सिट बाँडफाँटको चुनौतीका रुपमा देखा परेको छ । गठबन्धन भित्रकै काँग्रेसभित्रको आन्तरिक विवादले गठबन्धन बलियो बन्नेमा आशंका पनि उत्तिकै जन्मिएका...