बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन २, २०७९
काठमाडौँ ।शहरी विकास मन्त्री मेटमणि चौधरीले ओहोदामा हुनेहरुको गलत मनोविज्ञानका कारण विकास हुन नसेको बताएका छन् । नव प्रवेशी इन्जिनियरहरूलाई डोलीद्धारा आयोजित पूर्वाधार विकास आयोजनाहरुको अनुगमन तथा कार्यान्वयन विषयक ६ दिने तालिमलाई सम्बोधन गर्दै शहरी मन्त्री चौधरीले भने, मन्त्री, नेता,...


लोकसंवाद संवाददाता,   आश्विन २, २०७९
काठमाडौं।नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले दशैं तिहार घर कर्जा धमाका नामक आवास कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि:शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ । यस आवास कर्जा...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७९
बिर्तामोड नगरपालिकाले फोहोर मैला व्यवस्थापनको बिषयमा गरेको निर्णय विवादास्पद बनेपछि नगरपालिकाले यो प्रकरणलाई ढाकछोप गर्न अनेकौं प्रपञ्च रच्नथालेको छ । नगरपालिकाले मेयर पबित्रा महतारा प्रसाईंको लगानी भएको कनकाई बिर्ता अर्जुन नवीकरणीय उर्जा कम्पनीलाई रकम दिन लागेपछि सो कम्पनी निजी नभई...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७९
प्रतिनिधिसभाले यो कार्यकालको आफ्नो अन्तिम कामको रुपमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको छ । तिनै चोलेन्द्र शमसेरको नेतृत्वमा बनेको संवैधानिक इजलासले दुई दुई पटक केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापनाको फैसला गरेको थियो । तर अन्ततः...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७९
काभ्रे। भुम्लु गाउँपालिका वडा नं.२ स्थितसिम्थली स्वास्थ्य चौकीमा डेङ्गु रोकथामको लागी स्वास्थ चौकी वरिपरि सरसफाइ कार्यक्रमसम्पन्न गरिएकोछ। फैलिरहेको डेङ्गुलाइ नियन्त्रण गर्नको लागि सरसफाइ गरेको स्वास्थ चौकी स्रोतले जनाएकोछ। उक्त अभियान वडा अध्यक्ष, वडा सदस्य ,स्वास्थ्य ब्यवस्थापन समिती , म.सा.स्वा.स्वयम् सेबिकाहरु...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७९
भोजपुर । जिल्लाको अरुण गाउँपालिका वडा नम्बर७, सिक्रेटारकी ९० वर्षीया बृद्ध भीम कुमारी अधिकारीलाई घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बृद्धलाई सिक्रेटारस्थित उनको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७९
काठमाडौँ ।आफ्नो स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले आज २०७९ असोज १ गते प्रज्ञा भवन, कमलादी, काठमाडौँ आयोजना गरेको कार्यक्रममा लेखक रत्न लक्ष्मी श्रेष्ठका कृति 'चिन्ता र चासो'लेख सङ्ग्रह तथा 'स्वाभिमानको तस्वीर'कविता सङ्ग्रहको लोकार्पण सम्पन्न भयो । साहित्यिक पत्रकार संघका...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हल शिलान्यास गर्नुभएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने 'भुकम्प स्मृति बहुउद्देश्यीय कभर्डहल'...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७९
काठमाडाैं । डिलाईटेड नेपाल युट्युब च्यानलमार्फत नया गीत मेरो माया लाग्छ कि लाग्दैन.को म्युजिक भिडियो बजारमा आएको छ । आधुनिक गीतहरूको लहरमा थपिएको नया गीत भित्र मेरो माया लाग्छ कि लाग्दैन भन्दै एउटी युवतीले आफूले मन पराएको केटालाई सोधिरहेकी छिन...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
इलाम । विभिन्न एकीकृत सहरी पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत सूर्याेदय नगरपालिकामा ५० करोडका कार्यक्रम धमाधम शिलान्यास भएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र शहरी विकास मन्त्री मेटमणि चौधरीले ६ महत्वपूर्ण सडक शिलान्यास गरेका छ । सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । नेपाल टेलिकममा क्रियाशील ४ वटै ट्रेड युनियनले आज आगामी २०७९ मङ्सिर ४ देखि गते कतारमा सञ्चालन हुन लागेको FIFA World Cup 2022 का ६४ वटै खेलको प्रसारण अधिकार नेपाल टेलिकमको मोबाइल तथा NTTV मा OTT मार्फत गर्न को...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ ।विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी 'रोयल इन फिल्ड' को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वानराइड२०२२' कोआयोजन गर्ने भएको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरूले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्ने छन् । वानराइडविश्वभर एकै दिन आयोजना...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोषको केन्द्रीय कार्यालय प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भदौ ३१ गते शुक्रवारका दिन सम्पन्न खुल्ला रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा, ताहाचल काठमाडौँको प्राविधिक...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । आज भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू वाई ३५ र वाई २२ सार्वजनिक गरेको जनाएको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्ट फोनले...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष धन बृद्धि रिकरिङ्ग मुद्दती योजना ल्याएको छ । ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम दस हजार देखि दस लाख सम्म प्रारम्भिक...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ ।प्रभु बैंक लिमिटेडले आउँदै गरेको बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा 'रेमिटेन्स पठाऊँ, उच्च ब्याज कमाऊँ' भन्ने योजना२०७९असोज १ गतेबाट सुरु गर्ने भएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदबीच भेटवार्ता भएको छ । राजदूत हैमद मन्त्री कुँवरलाई भेट्न शुक्रबार मन्त्रालय आउनु भएको हो। भेटमा साउदी अरेबियामा काम गर्ने नेपाली...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
मोरङ ।मोरङको उर्लाबारी नगरपालिका-२ घर भएकी ३० बर्षिय बुहारी कोपिला परियारलाई घरबाट सानो जातको भन्दै काजकिरिया गर्न रोक लगाएका छन्। केही समय अगाडी कोपिलाको ससुरा बितेको र कोपिला परियार भएकोले किरिया गर्न हुदैन सानो जातले छुन हुदैन भन्दै दलित समुदायभित्रै...