बैशाख २२, २०८१, शनिबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
काठमाडाैं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गणेशमान जयन्तीको अवसर पारेर यही कात्तिक २४ गतेदेखि पहिलो चरणमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा कोरोना लक्षित स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला सरकार पिसिआर...


लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
कञ्चनपुर । कञ्चनपुरको मझगाउँ विमानस्थलका पूर्वाधार निर्माण शुरु गर्न बजेट जुटाउने कार्यलाई अगाडि बढाइएको छ । नागरिक उड्डयन प्राधिकरण आगामी फागुनदेखि विमानस्थलको पूर्वाधार निर्माणका लागि बजेट जुटाउने कार्यमा लागेको छ । विमानस्थल सञ्चालनमा ल्याउन कञ्चनपुरका प्रदेशसभा सदस्यहरुले प्राधिकरण टोलीसहित मुख्यमन्त्रीसित...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
सुनसरी । कोरोना सङ्क्रमित व्यक्तिले नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएकोसहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
डोल्पा । देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सासिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युत्को पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका छन् । साविकको...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
महोत्तरी । तिहार (दीपावली)पर्वको पक्ष शुरु भएपछि महोत्तरीका सर्वसाधारण गृहिणीको थैलीमा अतिरिक्त आम्दानी हुन थालेको छ । आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
तेह्रथुम जिल्लाको तत्कालीन इवा२ मा २००८ साल फागुन ११ गते जन्मिनुभएका खड्गप्रसाद शर्मा ओली (केपी) २०७४ फागुन ३ गतेदेखि प्रधानमन्त्रीको कुर्सीमा आसीन हुनुहुन्छ । प्रधानमन्त्रीको वेब साइडमा राखिएको ओलीको जीवनी अनुसार उहाँहरू सपरिवार २०२० सालमा झापा बसाई सर्नुभयो । उहाँको...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
ललितपुर । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले 'डिसहोममा डिलरदाइको डिस्काउण्ट' नामक अफर सञ्चालन गरिरहेको जनाएकाे छ । यसै अफरलाई डिशहोमले वडा दशैंसंगै दिपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
वीरगञ्ज । हिन्दूहरुको महानचाड दशैँ सकिएलगत्तै तिहार पर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विगत लामो समयदेखि नेपाल भारत मुख्य सीमा नाका बन्द रहेपनि तस्करहरुले...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
एजेन्सी। क्षिण कोरियाली राष्ट्रपतिको लोकप्रियता बढ्दो क्रममा रहेको छ । राष्ट्रपति मुनको पक्षमा यो हप्ता ०.७ प्रतिशत अङ्क वृद्धि भई ४५.६ अङ्क पुगेको बिहीबार सार्वजनिक सर्वेक्षणमा देखिएको छ । विगत हप्ताहरूमा मुनको पक्षमा समर्थन ४४ प्रतिशतदेखि ४६ प्रतिशत अङ्कबीच कायम...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
खलङ्गा ।नजिकिदै गरेको पर्व तिहारमा खेलिने देउसी भैलो खेल्न कर्णालीमा पूर्ण रुपमा निषेध गरिने भएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले तिहार पर्वमा सुरक्षा सर्तकता अपनाएर घरभित्र बसी टीका लगाउन दिने र देउसी र भैली खेल्नमा निषेध गर्ने निर्णय...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
खलङ्गा । नाग्म गमगडी सडक खण्डको स्तरोन्नतिको काम छिटो सम्पन्न माग गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनियर प्रमुख लिला भण्डारीले नाग्म गमगडी सडक स्तरोन्नती कार्य छिटो सम्पन्न गर्न पहल भइरहेको जानकारी दिनुभयो । केही ठेकेदारले काम छाडेर गएपछि...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
ताप्लेजुङ । कोरोनाका कारणले लामो समय ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको पूर्ण गठन हुन नसक्दा प्रशासनिक काम ठप्प भएको छ । गत वर्ष जेठ २८ मा परिषद्को पाँचवर्षे कार्यावधि पूरा भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
रोल्पा । रुन्टीगढी गाउँपालिकाका युवा सक्रिय भएर मन्दिर निर्माण भएको छ । पर्यटक तान्न उनीहरुले काठैकाठको मन्दिर निर्माण गरेका हुन् । दक्षिण रोल्पाको रुन्टीगढी६ निगालपानी र सरेचौरका बासिन्दाले मुरुले लेकको दुई हजार १५० मिटर उचाइमा सो मन्दिर गत साउनदेखि निर्माण...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका सिम्राहाकी २३ वर्षीया महिला छिन् । पिसाबमा समस्या देखिएपछि छ दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारका क्रममा आज...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
काठमाडाैं । नेपाल ह्याण्डबल सङ्घले कोरोनाबाट प्रभावित खेलाडीलाई राहतस्वरुप नगद सहयोग प्रदान गर्ने भएको छ । कोरोनाका कारणले विगत सात महिनादेखि खेलकूद गतिविधि बन्द हुँदा प्रभावित बनेका खेलाडीलाई राहत प्रदान गर्ने निर्णय गरिएको सङ्घका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
उदयपुर । कटारी नगरपालिका ७ रिस्कुका स्थानीय तावा खोलाको पानी उपभोग गर्न बाध्य हुँदै आएका छन् । हालसम्म शुद्ध पानीको अन्य व्यावस्था नहुँदा स्थानीय खोलाको पानी उपभोग गरिरहेका जनाइएको छ । स्थानीय पूर्णबहादुर दनुवार भन्नुहुन्छ,'खानेपानीको अन्य विकल्प छैन । खोलाको...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
वनेपा । रेडियो एबिसीले आफ्नो वार्षिकोत्सवका अवसरमा धुलिखेलस्थित मानवकल्याण समाज सेवाघरलाई सहयोग गरेको छ । रेडियो एबिसी एफएम ८९.८ मेगाहर्जको १४औँ वार्षिकोत्सवका अवसरमा सेवाघरलाई खाद्य सामग्री हस्तान्तरण गरिएको हो । सेवाघरलाई खाद्य सामग्रीसँगै प्रेसरकुकर, पानी तताउने इलेक्ट्रिक जगसमेत वितरण गरिएको...