जेठ ४, २०८१, शुक्रबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका ५ मा अवस्थित दुर्गमबस्ती मल्कवाङमा निर्माणधीन स्वास्थ्यचौकी भवन अलपत्र परेको छ । विगत तीन वर्षदेखि निर्माण शुरु भएको स्वाथ्यचौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्यचौकीको सेवा प्रवाहसमेत प्रभावित बनिरहेको छ...
लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौं ।झापा, कन्काई नगरपालिका-४ टेक्रा बस्ने तारा कुमारी कार्कीको खेतमा प्र.०१-००१ त ८११३ नम्बरको ट्याक्टरमा जोडिएको थ्रेसरबाट धान झार्ने क्रममा आइतबार दिउँसो आगलागी हुँदा धान र थ्रेसरको भाग आंशिक रुपमा जलेर करिब १६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
प्युठान । झिमरुक गाउँपालिका-१ दादराधरेन बस्ने ३४ वर्षीया फुर्सी बिक सोही ठाउँ बस्ने काका नाता पर्ने उमानन्द बिकको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौं । महोत्तरी, गौशाला नगरपालिका-२ निगौल मठस्थित सडकमा बीआर ३० ऐक्स ९२३२ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका निगौल टोल बस्ने ४५ वर्षीय छट्टु मुखियाको आइतबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौं । काठमाडौं नागार्जुन नगरपालिका-३ बस्ने २८ वर्षीय आषिक श्रेष्ठलाई करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको बिना बिल तथा कागजातका विभिन्न कम्पनीका ३८ थान मोबाइल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
पर्सा । वीरगंज महानगरपालिका-८ माईस्थानचोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँ सहित भारत रक्सौल पुर्वी चम्पारण-१० बस्ने ५० वर्षीय कृष्ण कुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
सुनसरी । दुहबी नगरपालिका-३ बस्ने आलम हुसेनको काठ फर्निचरको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अनिश सिंह लगायत ९ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौं ।नागार्जुन नगरपालिका-३ ईचङ्गुनारायण बस्ने लाल बहादुर बिष्टलाई १ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र १ किलो १ सय ८० ग्राम चरेस जस्तो देखिने वस्तु सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । बिष्टको...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
डोटी । पुर्वी चौकी गाउँपालिका-६ पाले वन ठुलाखोलाबाट १ थान भरुवा बन्दुक सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-६ गाजँरी बस्ने ३७ वर्षीय गणेश कुंवर, ३४ वर्षीय झलक कुंवर र ३० वर्षीय छत्र...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
ललितपुर । महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट करिब ३ ईन्च लम्बाइ र १ फिट चौडाई भएको १ थान दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ ठेगाना भएका ४३ वर्षीय सुनिल...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
एजेन्सी । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् । यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुको साथै १२ लाख...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
बुटवल । कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिनुभयो । मधुमेह रोगबाट ग्रसित उनीको यही कात्तिक १७...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौँ । राजधानीकै स्थानीय तहले नागरिकले सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ अनुसार माग गरेका सूचना नदिने गरेको पाइएको छ । सोच नेपाल नामक सामाजिक संस्थाको पारस्परिक जवाफदेहिता स्थानीय अभियान कार्यक्रमका कार्यक्रम अधिकृत राजेन्द्र कोइरालाले नागरिकको हैसियतमा भदौको अन्तिम...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुमा पुनः नयाँ मिति राख्दै गर्दा पक्राउ परेकालाई एक वर्ष कैदसहित जरिवाना गरेको छ । गत असोज १५ गते कलङ्की क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा मिति...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
बारा । बारा जिल्लाको पथलैयादेखि वीरगञ्जको आइसिपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सलाई एक करोड ६८ लाख रुपैयाँ जरिवाना गरेको व्यापारीक मार्ग विस्तार योजना कार्यालय पथलैयाले जनाएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
एजेन्सी । अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हिंसात्मक हमलामा परी ८ जना सर्वसाधारणको ज्यान गएको छ । उक्त प्रान्तको नवा अवाद भन्ने क्षेत्रमा भएको सो हिंसामा परी ८ जना सर्वसाधारणको ज्यान जानुका साथै अरु करिब ७ जना गम्भीर रुपमा घाइते...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनुभएको छ ।उहाँले आइतबार ट्वीट गरेर उहाँहरुलाई बधाई ज्ञापन गर्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । साथै उहाँले सो बधाईसँगै आफू...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका६ डाँडाछापमा चितुवाको आतङ्कले स्थानीयवासी त्रसित भएका छन् । चितुवाले घरछेउमै आएर गोठमा बाँधिराखेको खसीबोकालाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका हुन् । शनिबार राति स्थानीयवासी गणेशबहादुर गुरुङको खोरमा चितुवाले पाँच वटा खसीबोकालाई आक्रमण गरेको छ...