जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७६
अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन...
लोकसंवाद संवाददाता,   चैत्र २३, २०७६


लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
मोरङ । छिमेकीलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पथरी शनिश्चरे नगरपालिका- १ सुनाखरी चोक बस्ने २७ वर्षीय बिजय लिम्बुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएकोछ । जग्गाको साँध सिमानाको बिषयको विवादमा लिम्बुले छिमेकी ६५ वर्षीय दिलिप तामाङलाई...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
काठमाडौं । लकडाउनको अवस्थामा घरेलु मदिरा ओसारपसार गर्ने ललितपुर सानेपा घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० सतुंगल बस्ने ४० वर्षीय सुनिल महर्जनलाई २०७६ चैत्र १ गतेशनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका- १२ गुर्जुधारामा थानकोटदेखि कलंकीतर्फ जाँदै गरेको...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
काठमाडौं ।काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुलीबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ ग्राम सहित काठमाडौं गौशाला बस्ने सोलुखुम्बु घर भएका २७ वर्षीय निमा डेण्डीलाई २०७६ चैत्र २१ गते शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखा र महाबौद्ध उपशाखाले संयुक्त रूपमा एक घर एक रक्तदाता अभियान जारी राखेका छन् । यस अन्तर्गत काठमाडौ महानगरपालिका...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
काठमाडौँ ।नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको हो । निगमका अपरेशन विभाग प्रमुख...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
जाजरकोट।अत्यावश्यक सेवाअन्तर्गत निजी अस्पताल र औषधि पसल पनि पर्छन् । तर लकडाउनको अवसर पारेर यहाँका अधिकांश औषधि पसल बन्द भएका छन् । कोरोना भाइरस (कोभिड१९)बाट सङ्क्रमित बिरामी आउने डरले यहाँका अधिकांश औषधि पसल सञ्चालकहरूले सामान्य सेवा पनि नदिने गरी बन्द...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
अमेरिका । कोरोना भाइरस ९कोभिड१९० बाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले आर्थिक सङ्कलन अभियान शुरु गरेको छ । नेपाल सरकारलाई यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको सङ्घले त्यसबाहेक पनि एनआरएनए कोभिड१९ राहत कोषको स्थापना गरी...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
काठमाडाैं । नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको छ। नेपाल टेलिकमप्रवक्ता राजेश जोशी अनुसार २०७६...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७६
धनुषा । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण देश लकडाउनमा रहँदा धनुषासहित तराई मधेसका जिल्लाका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानका लागि खेतमा व्यतित गर्ने भए पनि लकडाउनका कारण उनीहरू खेतसम्म...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काठमाडौँप्रेस डटकमको एक समाचार हटाइएको भन्ने विषयमा आफूलाई जोडेर नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउनुभएको छ । सल्लाहकार थापाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको विषयमा स्पष्ट...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७६
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्डअनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको जनाएको छ। प्राधिकरणको...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७६
राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु दुई करोड सहयोग गर्ने भएको छ । कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सञ्चालक प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७६
एसियाली विकास बैंक एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशत हुने अनुमान गरेको छ । विश्वव्यापरी रफमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको एडीबीको प्रक्षेपण रहेको छ । शुक्रबार सार्वजनिक गरिकएको एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७६
नेपाल आयल निगमलेकोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ ।निगमले आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । निगमले पहिला देखि नै राष्ट्रिय विपद्को समयमा सरकारलाई सहयोग गर्दै...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७६
बर्दिया । मानिसहरुको आवागमनका कारण कोरोना भाइरसको सम्भावित जोखिम हुने भएकाले बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएको छ । मधुवन नगरपालिका भारतीय सिमानासँग जाडिएको र व्यापार व्यवसाय गर्न तथा आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७६
काठमाडाैँ ।साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७६
काठमाडाैँ । दश गजा क्षेत्रमा दर्जनौ नेपालीहरु अलपत्र परेका छन् ।कोरोना भाइरस (कोभिड१९)को सङ्क्रमण फैलिन नदिन नेपाल र भारत दुबै देशले नेपालभारत जमुनाह नाका बन्द गरेका कारण भारतका विभिन्न स्थानबाट आएका नेपाली नागरिक सीमामा आइपुगेपनि स्थानीय प्रशासनले अनुमति नदिँदा १७...