बैशाख २५, २०८१, मंगलबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७६
भक्तपुर । 'गाई दुब्लाइसके, दूध आधा घटिसक्यो, ग्राहक गाउँ पसे, दूध बिक्री हुन छाड्यो, पराल र चोक्कर महङ्गो भो, दाना पाउन गाह्रो छ, लकडाउनको समय लम्बियो र यही अवस्था रह्यो भने विकल्प के ?भन्ने चिन्ताले यहाँको किसानलाई सताएको छ ।'...


लोकसंवाद संवाददाता,   चैत्र २९, २०७६
काठमाडाैँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल र दुई किराना पसललाई जरिवाना गरिएको हो । विभागका अनुगमन निरीक्षक...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७६
पर्सा । वीरगञ्ज कारागारका कैदीबन्दीले एक दिनको खर्चबापतको ७५ हजार ८४० कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा प्रदान गरेको छ । विश्वव्यापीरुपमा मानव अस्तित्व र सभ्यतामाथि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा वीरगञ्ज कारागारका ९५ महिलासहित एक हजार २६४ कैदीबन्दीले...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७६
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आआफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ । प्रधानमन्त्री ओलीले आज टेलिफोन संवाद गरी...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७६
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको बैठकले कोरोना (कोभिड१९)को कारणले परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली र सेमेष्टर प्रणाली...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७६
प्युठान । नेपालका प्रमुख धाममध्ये महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारी कोभिड १९ संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण आर्थिक संकटमा परेको छ । स्वर्गद्वारीमा रहेका गाईको हेरचाह, खाद्यान्नलगायत अन्य व्यवस्थापन हुन नसक्दा संकट उत्पन्न भएको हो । स्वर्गद्वारी दर्शनार्थीबाट उठेको...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७६
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका ५ का...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७६
काठमाडाैँ । कोभिड१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेको जनाइएकाेछन। मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको हो। कोरोना भाइरसबाट आजसम्म ओमानमा ४५७ सङ्क्रमित भएको तथा दुईको मृत्यु र ७१ जना स्वास्थ्यलाभ गरी घर फर्केका छन्...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७६
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको । उक्त सन्देशमा बेलायतमा रहनुहुने समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । त्यसैगरी प्रधानमन्त्री केपी...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७६
काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले रौतहट जिल्ला अस्पतालमा आवश्यक सङ्ख्यामा आइसोलेसन कक्ष को व्यवस्था गर्न प्रदेश नं २ सरकारसँग माग गर्नुभएको छ । सभापति खड्काले कोरोना भाइरसकोे सम्भावित विरामीको उपचार गर्न सो प्रदेशका सामाजिक विकासमन्त्री...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७६
बागलुङ जिल्लामा कोरोनाको उच्च जोखिम बढेपछि कोरोनाको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्न स्वास्थ्य मन्त्रालयको टोली बागलुङ पुगेको छ । मन्त्रालयमा कार्यरत वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेल नेतृत्वको टोली बुधबार साँझ धौलागिरि अञ्चल अस्पताल आएको अस्पतालले जनाएको छ । टोलीमा...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७६
कोरोनाको त्रास बढेपछि धेरै सरकारी तथा निजी अस्पतालले आकस्मिक सेवा मात्रै सञ्चालन गरेको अवस्थामा पाटन अस्पातालले ओपीडी सेवा वनि पूर्ण रुपमा सञ्चालन गरेको छ । अस्पतालमा उपचारमा आएका कुनैपनि बिरामीलाई नफर्काएको अस्पताल प्रशासनको दाबी छ । अस्पतालका केही कर्मचारीलाई भने...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७६
कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ । सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका४ का वडाध्यक्ष जीतबहादुर खत्रीलगायत स्थानीय जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा रु पाँच...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७६
बेलायत । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो । तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७६
मकवानपुर । हेटौँडालाई काठमाडौँसँग जोड्ने चल्तीको मदन भण्डारी मार्गलाई फराकिलो पार्न लकडाउन वरदान सावित भएको छ । सडक खाली भएकाले अहिले वाग्मती प्रदेश सरकारले सो मार्गअन्तर्गतको भीमफेदीकुलेखानी सडकखण्डलाई निर्धक्कसँग फराकिलो बनाउने काम भइरहेको छ । 'लकडाउनका कारण देशमा असहजिलो स्थिति...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७६
सिन्धुपाल्चोक ।कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ । कतिपय एम्बुलेन्सले सम्भावित सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र सम्पर्कमा नआउने गरी बस्ने गरेको देखिएपछि प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अध्यक्षतामा बसेको...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा सरकारले कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ हुनेभएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार बागलुङसहित तीन जिल्लामा र्यापिड टेष्ट गर्ने निर्णय गरेसँगै आवश्यक प्राविधिक टोली पठाएको भने पनि बागलुङमा...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
म्याग्दीको बेनी नगरपालिका२ ज्यामरुककोटले आफ्नो वडाभित्र कोरोना भाइरसका कारण गरिएको लकडाउनले समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण शुरु गरेको छ । मङ्गलबार बगरफाँट र खबरामा वडाध्यक्ष हिराबहादुर थापा, सदस्य चन्द्रबहादुर कुवँर र वडासचिव राजाराम शर्मा सापकोटालगायत राजनीतिक पार्टीका प्रतिनिधिहरुले...