बैशाख १४, २०८१, शुक्रबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७७
सप्तरी । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर...


लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
नयाँ दिल्ली। भारत सरकारले कोरोना भाइरस ९कोभिड१९० को सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लम्ब्याएको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
काठमाडाैँ ।कोभिड१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ४ लाख ५२ हजार ३६७ जना...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
दक्षिण कोरिया । इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णयदक्षिण कोरिया सरकारले गरेको छ । कोरियाको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना माहामारीको समस्याका...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
मेघ गर्जनसहित वर्षाको सम्भावना काठमाडाैँ । पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्चिमी...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
काठमाडाैँ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले कञ्चानपुरका चारस्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराउनुभएको छ । मन्त्री मगरले निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकालाई २५ क्विन्टलका दरले चामल उपलब्ध गराउनुभएको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलेकोरोनाविरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गर्नुभएको छ। चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर मन्त्रीज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७७
काठमाडौं । काठमाडौंदेखि पैदल यात्रा गर्दै रुपन्देहीको बुटवलसम्म पुगेका मजदुरहरुलाई उद्धार गरिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकाले ७५ मजदुरलाईगाडीको व्यवस्था गरी घर पठाइएको छ। उनीहरु ५ दिन लगाएर काठमाडौंबाट बुटवल पुगेका थिए ।उनीहरू आइतबार राति घर पुर्याइएको सैनामैना नगरपालिकाले जनाएको...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
काठमाडाैँ । लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि ईपासको व्यवस्था सुरु गरेको छ। गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा खाद्यान्न ढुवानी, विरामी ओसार पसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा अनलाईन मार्फत फाराम भरेर सवारी पास लिन...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको कारण रोजगारी गुमाउनेहरुलाई स्थानीय तहमार्फतराहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भिडीयो सन्देशमार्फत विश्व व्यापार नराम्रो गरी खुम्चिने, करोडौंले रोजगारी गुमाउने र लगानीका स्रोतहरु सुक्ने निश्चितजस्तै भएको बताउनु भयो ।। कोरोनापछिको...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७६
काठमाण्डौ। कोरोना भाइरस (कोभिड१९) माहामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमाण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल पर्वतारोहण संघले पाँच लाख रुपैयाँ सहयोग रकमको चेक आज हस्तान्तरण गरेको छ । उक्त सहयोग रकमको चेक एक...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७६
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमातीन जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ । रानीवन क्वारेन्टाइनका २२ र अन्य क्वारेन्टाइनका शनिबारदेखि शुरु भएको जाँचमा २५ जनाकै नेगेटिभ रिपोर्ट आएको रानीवन क्वारेन्टाइनका सूचना अधिकारी प्रजित बोहराले बताउनुभयो । हालसम्म हुम्लामा बाहिरबाट भित्रिएका...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७६
भक्तपुर । 'गाई दुब्लाइसके, दूध आधा घटिसक्यो, ग्राहक गाउँ पसे, दूध बिक्री हुन छाड्यो, पराल र चोक्कर महङ्गो भो, दाना पाउन गाह्रो छ, लकडाउनको समय लम्बियो र यही अवस्था रह्यो भने विकल्प के ?भन्ने चिन्ताले यहाँको किसानलाई सताएको छ ।'...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७६
कपिलवस्तु । लकडाउनको मौका छोपी कपिलवस्तुको बाणगङ्गा नदीमा नदीजन्य वस्तुको चोरीतस्करी मौलाउँदै गएको छ । रातभर दर्जनाैँसवारी साधन र भ्याकु मेशिन प्रयोग गरेर डम्पिङ गरिएको करीब चार सय ट्रयाक्टर गिटीबालुवा बाणगङ्गा नगरपालिकाले बरामद गरेको छ । नगरका उपप्रमुख चक्रपाणि अर्याल,...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७६
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ । कांग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७६
काठमाडाैँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल र दुई किराना पसललाई जरिवाना गरिएको हो । विभागका अनुगमन निरीक्षक...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७६
पर्सा । वीरगञ्ज कारागारका कैदीबन्दीले एक दिनको खर्चबापतको ७५ हजार ८४० कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा प्रदान गरेको छ । विश्वव्यापीरुपमा मानव अस्तित्व र सभ्यतामाथि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा वीरगञ्ज कारागारका ९५ महिलासहित एक हजार २६४ कैदीबन्दीले...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७६
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आआफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ । प्रधानमन्त्री ओलीले आज टेलिफोन संवाद गरी...