बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
झापा । कोभिड१९ को सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीमा भारतबाट हुनसक्ने लुकीछिपी आवतजावतलाई रोक्न झापाको सीमा क्षेत्रमा गौडैपिच्छे सुरक्षा व्यवस्था कसिलो बनाइएको छ । भारतसँग खुला सिमाना रहेको झापाको १४४ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलले तीन दिनभित्रमा ५८...
लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६


लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनचीन केन्द्रित भएको आरोप लगाउनुभएको छ । कोरोना भाइरसको महामारी फैलिएका बेला गलत सुझाव दिएको भन्दै ट्रम्पले संगठनको कडा आलोचना गर्नुभएको हो । ह्वाईट हाउसमा नियमित पत्रकार सम्मेलनमा निकै आक्रामक देखिएका ट्रम्पले डब्लूएचओले धेरै...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
महोत्तरी । कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् । नजिकको वनमा दिनहुँ डढेलो बढेसँगै यहाँका २० भन्दा बढी बस्तीका बासिन्दा आगलागीको डरले राति सुत्न नसकेका हुन् । पूर्वपश्चिम राजमार्गको दायाँबायाँ रहेको वनक्षेत्रमा दिनहुँ डढेलो बढ्दै गएपछि यससँगै...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
रुपन्देही । गाैतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको करिब२५ अर्बको लगानी संकटमा परेको बताउन थालिएकाे छ । कोभिड१९ को सम्भावित सङ्क्रमणका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीले लुम्बिनी, बुटवल, तिलोत्तमा र भैरहवामा अहिले सानाठूला...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
चितवन । भरतपुर अस्पतालको ५७औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजबाट प्र्रत्यक्ष प्रसारणमार्फत मनाइएको छ । सङ्घीय अस्पतालको मान्यतासहित विकास समितिले समेत पूर्णता पाएको अवस्थामा विगतको भन्दा विशेष कार्यक्रम गर्ने तयारी गरिएको भए पनि कोरोना सङ्क्रमणका कारण फरक ढङ्गले वार्षिकोत्सव मनाइएको हो...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
ललितपुर । कोरोना भाइरसको सम्भावित जोखिम फैलिन नदिन लकडाउन जारी भएपछि गोदावरी नगरपालिका११ स्थित चापागाउँको प्रसिद्ध बज्रबाराहीदेवीको खटजात्रा स्थगन भएको छ । प्रत्येक चैत शुक्ल चतुर्दशीदेखि पूर्णिमा दुई दिनसम्म सोे खटजात्रा मनाउने चलन रहेकामा सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
काठमाडाैँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ ।...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
खोटाङ । समाचार लेखेको विषयलाई लिएर नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले पत्रकारलाई धम्क्याएको प्रति नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले आपत्ति जनाएको छ । क्वारेन्टाइनमा नागरिक राख्न काँग्रेस सभापति श्रेष्ठको असहयोगबारे समाचार प्रकाशन भएको विषयमा श्रेष्ठले पत्रकार उत्तम चौलागाईलाई ज्यान...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ४ र ५ सीमा नजिकैबाट रोकिराखेको डिएल३ सिसीआर ३९९७ भारतीय नंको टोयटा फर्चुन गाडीबाट मङ्गलबार साँझ सशस्त्र प्रहरीले हतियारसहित नगद रकम बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक शाहुका अनुसार गाडीबाट प्वाइन्ट टुटु...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
कञ्चनपुर । भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ । सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुका अनुसार स्थापना गरिएका ११ अस्थायी पोष्टमा २२० जवानलाई...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
भक्तपुर । भक्तपुर नगरपालिका१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको जनाइएकोछ । उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाको आधारमा मङ्गलबार...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
काठमाडौँ । कोभिड१९ को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौँको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय सेवामा कार्यरतलाई खाना खुवाउँदै आएको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७६
चितवन । भरतपुर अस्पतालको ५७ औ वार्षिकोत्सवको अवसरमा श्रीमेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले २५ वटा व्यक्तिगत सुरक्षा सामाग्री (पिपीई)सहयोग गरेको छ । कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले सम्भावित कोरोना भाइरसका जोखिम हुन नदिन ती सामग्री सहयोग गरेको र ती सामग्री...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७६
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ । लकडाउनका कारण विकास निर्माण कार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएका निर्माण व्यवसायीलाई काम गर्ने...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७६
विश्व कोरोना कहरबाट गुज्रिइरहेका बेला नेपाल पनि अहिले लकडाउनको अवस्थामा छ । कोरोना संक्रमण व्यक्तिबाट सर्ने हुँदा सामाजिक दूरी अर्थात व्यकतिहरूबीचको दूरी कायम गर्नु नै यसको संक्रमण रोकथामको उपयुक्त विकल्प हो । यही कारण नेपाललगायत धेरै देशले अहिले लकडाउन गरेका...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको अन्तर्राष्ट्र लडाईमा नेपाल सरकार एक्यवद्ध रहेको बताउनु भएको छ । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्य सुरक्षाको लागि चालेका कदकमो विषयमा जानकारी गराउनु भएको छ । प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ - आज...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७६
नेपाल राष्ट्र बैंकको गभर्नरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका महाप्रसाद अधिकारी नियुक्ति पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर जिम्मेवारी अधिकारीलाई दिएको हो । अधिकारी १६ औँ गभर्नर सिफारिश गर्दा पनि ३ जनाको सूचीमा परेका थिए ।...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७६
काठमाण्डौँ । कोरोना भाइरस (कोभिड१९) माहामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमाण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल पर्वतारोहण संघले पाँच लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । संघले २०७६ चैत्र २४ गते साेमबारजारी गरेको...