बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७७
रमेश सापकोटा डिस मिडियानेटवर्क लिमिटेड को महाप्रबन्धक हुनुहुन्छ । डिसहोम नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्कहो । डिसहोमले दिएको जानकारी अनुसार उपग्रह(स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा...


लोकसंवाद संवाददाता,   बैशाख ३, २०७७
जेनेभा ।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७७
नाइजेरिया ।अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै धेरै जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत सोमबार स्थानीय शोमो र जोली जातीय समूहका व्यक्तिहरुबीच भएको भिडन्तमा झण्डै...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७७
उदयपुर ।जिल्लाको त्रियुगा नगरपालिका३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय इस्लाम नागरिकलाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ । उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७७
सप्तरी । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७७
दक्षिण कोरिया । कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पछि संक्रमितको संख्या १६ पुगेको छ । ।सोमबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुको रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) बाट...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
नयाँ दिल्ली। भारत सरकारले कोरोना भाइरस ९कोभिड१९० को सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लम्ब्याएको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
काठमाडाैँ ।कोभिड१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ४ लाख ५२ हजार ३६७ जना...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
दक्षिण कोरिया । इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णयदक्षिण कोरिया सरकारले गरेको छ । कोरियाको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना माहामारीको समस्याका...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
मेघ गर्जनसहित वर्षाको सम्भावना काठमाडाैँ । पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्चिमी...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
काठमाडाैँ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले कञ्चानपुरका चारस्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराउनुभएको छ । मन्त्री मगरले निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकालाई २५ क्विन्टलका दरले चामल उपलब्ध गराउनुभएको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलेकोरोनाविरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गर्नुभएको छ। चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर मन्त्रीज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७७
काठमाडौं । काठमाडौंदेखि पैदल यात्रा गर्दै रुपन्देहीको बुटवलसम्म पुगेका मजदुरहरुलाई उद्धार गरिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकाले ७५ मजदुरलाईगाडीको व्यवस्था गरी घर पठाइएको छ। उनीहरु ५ दिन लगाएर काठमाडौंबाट बुटवल पुगेका थिए ।उनीहरू आइतबार राति घर पुर्याइएको सैनामैना नगरपालिकाले जनाएको...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
काठमाडाैँ । लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि ईपासको व्यवस्था सुरु गरेको छ। गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा खाद्यान्न ढुवानी, विरामी ओसार पसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा अनलाईन मार्फत फाराम भरेर सवारी पास लिन...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको कारण रोजगारी गुमाउनेहरुलाई स्थानीय तहमार्फतराहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भिडीयो सन्देशमार्फत विश्व व्यापार नराम्रो गरी खुम्चिने, करोडौंले रोजगारी गुमाउने र लगानीका स्रोतहरु सुक्ने निश्चितजस्तै भएको बताउनु भयो ।। कोरोनापछिको...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७६
काठमाण्डौ। कोरोना भाइरस (कोभिड१९) माहामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमाण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल पर्वतारोहण संघले पाँच लाख रुपैयाँ सहयोग रकमको चेक आज हस्तान्तरण गरेको छ । उक्त सहयोग रकमको चेक एक...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७६
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमातीन जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ । रानीवन क्वारेन्टाइनका २२ र अन्य क्वारेन्टाइनका शनिबारदेखि शुरु भएको जाँचमा २५ जनाकै नेगेटिभ रिपोर्ट आएको रानीवन क्वारेन्टाइनका सूचना अधिकारी प्रजित बोहराले बताउनुभयो । हालसम्म हुम्लामा बाहिरबाट भित्रिएका...