बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७७
काठमाडाै । लकडाउन लाई थप कडा पार्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । बीचबाटोमा पुगेका र...
लोकसंवाद संवाददाता,   बैशाख १५, २०७७
लोकसंवाद संवाददाता,   बैशाख १४, २०७७


लोकसंवाद संवाददाता,   बैशाख १४, २०७७
काठमाडौं ।संसदको सार्वजनिक लेखा समितिले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागमार्फत खरिद प्रक्रिया अघि बढाएको र रद्द गरिएको सम्बन्धमा छानबिन अघि बढाएको छ । समितिले सो सम्बन्धमा सम्पूर्ण कागजात तथा विवरण सात दिनभित्र समिति...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७७
काठमाडौं ।भारतको काश्मिर क्षेत्रका बालबालिकालाई रेडियो मार्फत अध्यापन गराइने भएको छ ।कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले लकडाउन गरेकाले उनीहरुलाई रेडियो मार्फत अध्यापन गराउनु परेको हो । भारतले देशव्यापी लकडाउनको घोषणा गरेदेखि नै भारतका सबैजसो विद्यालय बन्द रहेकाले बालबालिकाहरु अध्ययन कार्यबाट...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७७
काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण र उपचारमा अहम् भूमिका खेलेको भन्दै हिमानी कोषले काठमाडौँ मेडिकल कलेज सिनामंगललाई पिपिई,मास्क र स्यानिटाईजार जस्ता समाग्रा उपलब्ध गराएको छ । हिमानी कोषको बालुवाटारस्थित कार्यालयमा २०७७ वैशाख १४ गते आइतबार कलेजकी...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७७
काठमाडाैँ ।विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शुक्रबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गर्नुभएको छ । ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो । नेपालको संविधानबमोजिम संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी(दोस्रो संशोधन) अध्यादेश,...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७७
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी बिच एकता भई २०७७ वैशाख ११ गते बिहीबार निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएको जनता समाजवादी पार्टी, नेपालले प्रयोग गर्ने भनिएको झन्डा विवादमा पर्ने भएको छ । २०७७ वैशाख दशगते बुधवार...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७७
डडेल्धुरा । लकडाउनका समयमा डडेल्धुराको महाभारत तथा चुरे क्षेत्रका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण बढेको छ । वन कर्मचारी तथा सामुदायिक वनका पदाधिकारीलाई छल्दै जिल्लाका दर्जनौंँ स्थानमा वन अतिक्रमण भइरहेको छ । जिल्ला सदरमुकाम नजीकै रहेको त्रिपुरा सामुदायिक...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७७
बाँके । नेपालगञ्जका मुसलमान धर्मगुरुहरुले कोभिड१९ को सङ्क्रमण रोकथामका लागि परम्परागत तथा धार्मिक कार्य घरमै गर्न आग्रह गर्नुभएको छ । मुुसलमान समुदायको पवित्र पर्व रमजानका पूर्वसन्ध्यामा नेपालगञ्जका धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तराविहको नमाजसमेत घरमै...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७७
काठमाडौँ । कोरोना जोखिम नियन्त्रणका लागि मुलुक लकडाउनमा रहेका समयमा कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक नेपाली भाषामा प्रकाशन भएको छ । 'साहस र दृढ सङ्कल्पका कथाहरूः कोरोना भाइरसले बन्दी बनेको उहान'शीर्षकको अनूदित पुस्तक मकालु प्रकाशन गृहले प्रकाशन गरेको हो...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७७
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७७
काठमाडाैँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार अबेर राति पार्टी एकता भएकाे घोषणा गरिएकाे छ। एकता भएपछिकाे पार्टीकाेनाम अब 'जनता समाजवादी' राखिएको छ। पार्टी एकताकाे क्रममा झण्डा रचुनाव चिह्नकाे पनि टुङ्गाे लगाइएकाे छ । अब एकीकृत पार्टीको...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७७
काठमाडाैँ ।प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव२०७७ का लागि कविता आव्हान गरेको छ । असार ९ गते प्रज्ञाप्र्रतिष्ठानको ६३ औँ वार्षिक उत्सवका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिने राष्ट्रिय कविता महोत्सवका लागि सूचना जारी गरी प्रज्ञाप्रतिष्ठानले कविहरूबाट कविता आव्हान गरेको...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७७
स्याङ्जा ।वालिङमा लोपोन्मुख चरीबाघको बच्चा भेटिएको छ । डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले बिरो प्रजातिको चरीबाघको बच्चा कार्यालयको संरक्षणमा राखिएको जानकारी दिनुभयो । छ दिन पहिले स्थानीयवासी बालबालिकाले वालिङ १ स्थित जंगलमा खेल्ने क्रममा त्यसलाई बिरोलाको बच्चा भनेर...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७७
काठमाडाैँ । नेपालमा कोरोना संक्रमितको संख्या४५ पुगेको छ । बुधबार थप ३ जना नयाँ संक्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धरानामा पीसीआर परीक्षणका क्रममा ३ जनालाई पोजेटिभ देखिउको हो । उनीहरू २४, ६०, ६२ पुरुष रहेको मन्त्रालयले जनाएको...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७७
काठमाडौँ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको बताएको छ । प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १ सय ४५ अर्थात २छ...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७७
डोटी । जिल्ला प्रशासन कार्यालयले डोटी जिल्लाभन्दा बाहिरबाट आउने नागरिकलाई २१ दिन अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको प्रकोप व्यवस्थान केन्द्र जिल्ला स्तरीय समितिको बैठकले आजबाट लागू हुनेगरी अन्यत्र जिल्लाबाट आउनेलाई...