बैशाख २५, २०८१, मंगलबार

२२१३६ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
विराटनगर । नेपालीहरुको उल्लासपूर्ण चाड होली पर्वको अवसरमा आज यहाँ युवायुवती एकआपसमा रङ दलेर रमााईलो गरिरहेका छन् । देशमा शान्ति र सद्भाव फैलाउने उमङ्गको रङ्गिलो होली पर्व हरेक वर्ष फागु शुक्लपूर्णिमाका दिन मनाइने भएकोले आफन्तसँगको भेटघाट, सांस्कृतिक मनोरञ्जन, सामूहिक हर्ष...
लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७


लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा हरेक वर्ष फागु पूर्णिमाको दिन मनाइने सङ्कटा माईको जात्रा आइतबार सम्पन्न भएको छ । नगरभित्रका स्थानीयबासिन्दाहरुको सहभागिता रहेको जात्रामा रथ यात्रा गर्दै बजार परिक्रमा गरी बेलुकापख मन्दिरमा जम्मा भएर दर्शन गर्ने र सामूहिक भोज गर्ने...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीको आयोजनामा प्रथम कालिका गोल्डकप हुन लागेको हो । यही चैत्र २१ गतेदेखि कालिका नगरपालिका४ को क्याम्पस खेलमैदानमा फुटबल...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रबाट उद्धार गरेर ल्याइएको पुष्पा मानिसको अभिभावकत्वमा हुर्किँदै आएकी छिन् । पुष्पालाई साढे १४ महिनाअघि चितवन राष्ट्रिय निकुञ्जमा पर्ने नवलपरासी (बर्दघाटसुस्तापूर्व)को तमासपुर क्षेत्रबाट उद्धार गरेर ल्याइएको थियो । माउसँग बिछोडिएकी दुर्लभ एकसिङ्गे गैँडाको बच्चा...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
पाल्पा । पाल्पाको तिनाउमा आइतबार लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । तिनाउ गाउँपालिका३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा सवारी साधन तथा शङ्कास्पद नागरिकलाई जाँच गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ आउँदै गरेका पैदलयात्रीलाई खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले बताएको छ । जिल्ला...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
झापा।जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईँले गत वर्ष...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
सप्तरी। कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार चलान गरेको छ । पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका३ ९साविक मौवाहा गाविस६० का ५४ वर्षीय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
काभ्रेपलाञ्चोक ।पुरातत्व विभागले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा जियोफिजिकल सर्भे ९भूभौतिकी सर्वेक्षण० को काम सकेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल७ तथा वरपरको क्षेत्रमा गरेको सर्भेबाट ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाएको छ । पाँचखाल७ स्थित सिमाली, बासुकी...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
लन्डन । बेलायतमा रहेका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेको समाचार छ। टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ । ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि सदरमुकाम सिमकोटबाट गएको...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको जनाएकोछ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका५ बाट एक...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
सन् २००४ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एपोपफिस नामक क्षुद्र ग्रह पृथ्वीका लागि असाध्यै खतरा भएको बताएपछि आम मानिसमा त्रास उत्पन्न भएको थियो । नासाले १६ वर्षअघि निकालेको योनिष्कर्षले पृथ्वीमा ठोक्किएर ठुलो क्षति पुर्याउनेसक्ने डर कायम थियो । तर नासाले...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री एवं सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष डा शशांङ्क कोइरालाले फाउण्डेसनका संस्थापकद्वय नवीन्द्रराज जोशी र अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । महामन्त्री कोइरालाले विज्ञप्ति प्रकाशित गरी पूर्वमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य जोशी र पार्टीका...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
कर्णाली । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले फागुपूर्णिमा ९होली०का अवसरमा प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँबाट आज जारी गरिएको शुभकामना सन्देशमा कोभिड १९ को जोखिम कायमै रहेकाले उच्च सावधानी अपनाएर होली...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व ९होली०को रौनक कम देखिएको छ । गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता ठूला कार्यक्रम देखिएको...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भरपर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
लालबन्दी। लालबन्दी नगरपालिका, नगर वाङ्मय सभाले लालबन्दी नगर वाङ्मय परिषद् गठन गरेको छ । लालबन्दी नगर वाङ्मय परिषद ऐन, २०७७ को परिच्छेद३ को दफा ७ ९३० बमोजिम नगरपालिकाले परिषद् गठन गरेको हो । नवगठित वाङ्मय परिषद्को अध्यक्षमा लेखक तथा गोलसिमल...