बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
म्याग्दी । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिनेनिर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय...


लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
सोलुखुम्बु ।महाकुलुङ गाउँपालिका-३ मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र बफरजोनबाट रेडपाण्डाको ७ थान छाला र रेडपाण्डा मार्न प्रयोग गरिने ५ थान पासो सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको जनाएकोछ । पक्राउ पर्नेहरूमा महाकुलुङ गाउँपालिका-२ बस्ने ७६ वर्षीय जगत...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
काठमाडौँ । सिरियाका राष्ट्रपति बसर अल असदविरुद्ध १५ मार्च, २०११ मा सुरु भएको प्रदर्शन एक महिनापछि गृहयुद्धमा परिणत भयो । निरंकुश शासन, निम्न जीवनस्तरको प्रतिक्रिया स्वरुप ट्युनिसियाबाट सुरु भएको अरब वसन्तको लहरले लिबिया, इजिप्ट, यमन र सिरियामा ठूला आन्दोलन भए...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
काठमाडौँ । शहीद स्मारक सी डिभिजन लिगमा महावीर क्लब र वीरगञ्ज युनाइटेड विजयी भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा महावीरले सानोगौचरण युथ क्लबलाई २० गोलले पराजित गरेको हो । अर्को खेलमा वीरगञ्ज युनाइटेडले सामाजिक युवा...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
एजेन्सी । म्यान्मारमा कू विरोधी प्रदर्शनमा लागेका छ सय भन्दा बढी भन्दा बढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिकामेक्सिकोको सीमामा नआउन आग्रह गर्नु भएको छ । अमेरिका प्रवेश गर्ने चाहना बोकेका तर प्रवेशाज्ञा अनुमतिको कागजात नभएका हजारौं व्यक्ति मध्य...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
एजेन्सी । दुई वर्षभित्रको अवधिमा चौथो पटक भएको संसद्काेनिर्वाचनमा जित हुने दाबी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गर्नुभएको छ । यद्यपि मत खसालेर बाहिर निस्किएका मतदातामाझ गरिएको सर्वेक्षणले भने संसद्मा बहुमत ल्याउन नेतान्याहू विफल हुनसक्ने देखाएको छ । इजरायलको सबैभन्दा लामो...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ । सोही अवधीमा यहाँँ ४७ हजार २६२...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
एजेन्सी । ब्राजिलमा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण झन् बढेको देखिएको छ । यहाँका अधिकारीले दिएको जानकारीअनुसार यहाँ मंगलबार मात्र त्यसअघिको २४ घन्टा भित्रमा मृत्यु हुनेको संख्या तीन हजार भन्दा बढी पुगेको जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिलालाई सार्वजनिक जीवनमा पूर्ण र प्रभावकारी रुपमा सहभागी बनाउन तथा निर्णय प्रक्रियामा सामेल गराउँदै समावेशी, न्यायपूर्ण र समतामूलक समाज सिर्जना गर्न नेपाल सरकार क्रियाशील रहेको बताउनुभएको छ । महिलाको अवस्थासम्बन्धी संयुक्त...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
चितवन । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरु गरेको छ । विसं २०७६ साउन मसान्तसम्म सङ्कलन भएका विवरणको परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया शुरु गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिनुभयो । उहाँका...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
काठमाडौँ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क)विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत फागुन मसान्तसम्म ३५ दशमलव १९ प्रतिशत मात्रै जडान...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
कास्की । लेखनाथस्थित वेगनास ताल परिक्रमा गर्ने गरी पदमार्ग प्रवर्द्धन प्राथमिकता दिइएको छ । करीब सात वर्षअघि वेगनासतालको बाँधदेखि लाम स्वाहाँरास्याङ्खुदीसिम्लेभञ्ज्याङसुन्दरीडाँडापचभैया हुँदै पुनः बाँध क्षेत्रमा जोड्ने गरी पदमार्ग खोलिएकामा पछिल्ला समयमा छोटो दूरीमा पदयात्रा गर्न चाहनेहरूका लागि यो गन्तव्य रोजाइमा...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
कैलाली । कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो आठ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ । चालु आवकोे आठ महिनामा मात्रै जिल्लामा दुई हजार...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
नुवाकोट । जिल्ला समन्वय समितिका आयोजनामा प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता बट्टारस्थित कभर्ड हलमा आजदेखि शुरु भएको छ । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा ४६ टोलीका ९२ खेलाडी सहभागी छन् । प्रतियोगितामा रसुवा जिल्लाको पनि ६ टोलीका १२ खेलाडी सहभागी...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
काठमाडौँ । बीमा प्रणाली र बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय तुल्याई बीमितको हकहित संरक्षण गर्ने उद्देश्यले सङ्घीय संसद्ले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी बनाएको विधेयकमाथि शृङ्खलाबद्ध छलफल भइरहेको छ । संसद् विघटन बदरपछि बीमासम्बन्धी कानूनलाई संशोधन र...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
सोलुखुम्बु । रातो हाब्रेको छालासहित महाकुलुङ गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । सात रातो हाब्रेका छाला र पाँच पासोसहित उनीहरुलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले घरैबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाकुलुङ२ का ७६ वर्र्षीय जगत्बहादुर...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
झापा । प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली कांग्रेसका नेता स्व सिके प्रसाईंकी धर्मपत्नी गिरीराजकुमारी प्रसाईंको निधन भएको छ । उहाँको ९० वर्षको उमेरमा मङ्गलबार राति निधन भएको हो । राजनीतिसँगै सामाजिक रूपान्तरणमा सक्रिय रहनुभएकी उहाँले २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा झापा...