बैशाख २५, २०८१, मंगलबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७७
हुम्ला ।हुम्लाको खार्पुनाथ गाउँपालिका१ गोप्कागाउँका एक बालक १० दिनदेखि बेपत्ता भएका छन् । यही चैत १ गतेदेखि १४ वर्षीय राजु विक सुर्खेतको रङ्गशालाबाट बेपत्ता भएका छन् । केही दिन अगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि...
लोकसंवाद संवाददाता,   चैत्र १०, २०७७


लोकसंवाद संवाददाता,   चैत्र १०, २०७७
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७७
काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७७
सर्वोच्चबाट पुनर्स्थापित नेकपा एमाले यति बेला चरम विवादको भुमरीमा फसेकोछ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालका स्पष्ट दुई समूह एमालेमा अलग अलग राजनीतिक समान्तरकार्यक्रम गरिरहेका छन् । २३ फागुनमा सर्वोच्चले गरेको फैसलाबाट एमाले ब्युँतिए पनि...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काभ्रेपलाञ्चोक । विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पुयाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको छ । आचरण व्यवहारमा परिवर्तनका लागि हातहातमा किताब भन्ने नाराका साथ कार्यालयले...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ । प्रभु बैंकले २०७७चैत्र ९ गतेसिन्धुपाल्चोक जिल्ला स्थित तेर्षे माध्यामिक, श्री महेन्द्रमाध्यामिक, श्री पाल्चोक माध्यामिक र भुमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता/ज्ञान प्रदान...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
बाँके । बर्दियामा बालविवाह न्यूनीकरणका लागि कार्ययोजना निर्माण थालिएको छ । प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाका आठवटै पालिकामा रहेका ४० माध्यमिक विद्यालयमा कार्ययोजना निर्माण थालेको हो । कार्ययोजना निर्माण गर्न क्लबले विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम शुरु गरेको...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
सर्लाही । सर्लाहीमा चोरी तस्करी तथा लागुऔषधको ओसारपसार बढेको छ । तस्करले सीमा पारीका भारतीय बजारबाट भन्सार छलेर लत्ताकपडा, खाद्यान्न, घरायसी सामान, मोटरपार्टस, मेसिनरी सामान, जुत्ताचप्पललगायत सामानका साथै विभिन्न किसिमका लागुऔषध नेपाल भित्र्याउने, नेपाली बजारमा पाइने घरेलु मदिरा र लागुऔषध...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
इलाम । पूर्वी पहाडमा पहिलोपटक हाडजोर्नीको शल्यक्रिया सेवा शुरु गरिएको छ । फिदिममा दुई वर्षअघिबाट सञ्चालनमा आएको समर्पित अस्पतालले हाडजोर्नीको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको हो । उक्त अस्पतालमा हाडजोर्नी, नशा तथा बाथरोगका विशेषज्ञ चिकित्सक डा देउमान लिम्बूले सेवा दिन थालेपछि...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ । दुल्लु नगरपालिका ३ चाटपाडामा नेपाल वंशज साँस्कृतिक भवन निर्माण हुने भएको छ । यसका लागि स्थानीय समाजसेवी जागेश्वर उपाध्याय नेपालले नेपाल वंशज परिषद्लाई तीन रोपनी जमीन निःशुल्क प्रदान गर्नुभएको छ । परिषद्को हालै यहाँ सम्पन्न बैठकले सो स्थानमा...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमा सञ्चालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट गरिएका छन् । जिल्लाका हरेक वडामा मुख्यमन्त्री रोजगार कार्यक्रमको ४० देखि ५० लाखसम्म बजेट आएको सामाजिक विकास कार्यालयका सबइञ्जिनीयर प्रेमबहादुर शाहीले बताउनुभयो । स्थानीय तहसँग कार्यक्रम कार्यान्वयन...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ ।राष्ट्रिय धर्मसभा नेपालको चौथो केन्द्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा प्रा.डा. माधव भट्टराई र उपाध्यक्षमा ज्यो पं. सूर्यप्रसाद ढुङ्गेल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा डा.पवित्रबहादुर खड्का निर्वाचित हुनुभएको धर्मसभाले जनाएकोछ । देशभर धार्मिक क्षेत्रमा...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
डोल्पा । शेफोक्सुण्डो गाउँपालिका८ मा पर्ने शेफोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो । सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
महोत्तरी । महोत्तरीको गौशालामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आइतबार पूर्वमन्त्री तथा महोत्तरी१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले गौशाला बजारमा केन्द्रको उद्घाटन गर्नु भएसँगै अब आयुर्वेद पद्धतिको उपचार सेवा पाइने भएको हो । गौशाला बजारस्थित गौशाला नगरपालिकाको...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ । तेस्रो थानकोट गोल्डकपको उपाधि ऊई आर ब्रदर्श क्लबले हात पारेको छ । चन्द्रागिरि थानकोट गोदाममा रहेको पिम्फली खेल मैदानमा आइतबार साँझ सम्पन्न तेस्रो थानकोट गोल्डकपमा तिनथाना युथ क्लबलाई हराउँदै ब्रदर्शले उपाधि हात पारेको हो । उक्त गोल्डकपको विजेतासँगै...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गर्नुभएको हो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना शुरु...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
कर्णाली । एक दशकअघि कर्णालीका अस्पतालमा चिकित्सक भेटिने गरेका थिएनन् । कुनै घटनाको शव परीक्षण गर्न हप्ता दिन कुर्नुपर्ने अवस्था थियो । दुर्गमले परिचित कर्णाली अहिले चिकित्सा शिक्षा डाक्टर पठाउने भएको छ । काठमाडौँको आँखाले कर्णाली दुर्गम भनिथ्यो र कर्णालीमा...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष, शिक्षक र शिक्षार्थीसहितको टोलीले बङ्गलादेश र पाकिस्तानको अध्ययन भ्रमण गरेको छ । उक्त कलेजमा सञ्चालित सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृत टोलीले साताव्यापी भ्रमण पूरा गरी स्वदेश फर्केको सैनिक जनसम्पर्क...