बैशाख २५, २०८१, मंगलबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७७
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु...


लोकसंवाद संवाददाता,   चैत्र ८, २०७७
म्याग्दी । म्याग्दीको मौरिज हर्गोज पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरु आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन् । म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने हर्गोज पदमार्गको प्रयोग गरेर नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठको टोली आज...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७७
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले आगामी आर्थिक वर्षमा सम्पन्न गरिने योजनाहरू सार्वजनिक गर्नु भएको छ । चालु आ. व. मा नेपाली परम्परागत र मौलिक लोकबाजाको पाठ्यसामग्री, मौलिक र...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७७
बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत छैन शंकरको नंगा र मगन्ते भेष निन्दित कवि शिरोमणि लेखनाथ पौड्यालको यो कविताको अंश नेपालका राजनीतिक दलका नेताहरुसँग ठ्याक्कै मेल खान थालेको छ। २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम लगत्तै धेरैलाई अब देशमा...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरी हिमाल आरोहण गर्न जान लाग्नु भएका नेपाल पर्वतारोहण संघका द्वितीय उपाध्यक्ष श्री माया शेर्पालाई नेपालको राष्ट्रिय झण्डासहित आज (२०७७ चैत ७ गते शनिबार) बिदाई गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
काठमाडौँ । सरकारले नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरेको छ। महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएपछि सरकारले अधिवक्ता बडाललाई नियुक्तिका लागि सिफारिस गरेको हो। प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदमलाई सक्रिय साथ दिएका बडाल श्रम मुद्दाका विज्ञका रुपमा चिनिन्छन् ।

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
ललितपुर । टेलिभिजनमा नेपाली चलचित्रहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्य सहित डिशहोमले शुरु गरेको प्लस मुभि च्यानलले एक दशक पुरा गरेको छ । डिशहोमका अनुसार'मुभि अन डिमाण्ड' नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखी प्लसमुभि च्यानलको नामबाट सञ्चालन भईरहेको...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् । प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
उदयपुर । चौदण्डी नगरपालिका५ स्थित त्रियुगा बेली पुल यसवर्ष सम्पन्न हुने भएको छ । निर्माण शुरुआत भएको दशवर्षपछि बल्ल सम्पन्न हुने चरणमा पुगेको हो । सप्तरीको फत्तेपुर र उदयपुरको चौदण्डी नगरपालिकाको बेल्टार बजार जोड्ने सो पुल विसं २०६७ मा महालक्ष्मी...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका७ स्थित खत्बेटोलमा स्थानीयवासी रामवली खत्बेको घरमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार टाटीको बेरा र खरले छाएको रामवलीको एकतले मूलघरमा लामखुट्टे धपाउन बालेको...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
बैतडी । दोगडाकेदार गाउँपालिका७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
काठमाडौं । नेपाल सरकारका महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिनु भएको छ । खरेलले आफ्नो राजीनामाबारे प्रधानमन्त्री ओलीलाई समेत जानकारी गराइसक्नु भएको छ । आज उहाँले बोलाएको पत्रकार सम्मेलनमा राजीनामाको बारे पहिल्यै आँकलन गरिएको थियो । तरपनि उहाँले उक्त कुरालाई नकार्दै...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ । नगर प्रमुख...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
पर्वत । सदरमुकाम कुश्मा बजारसँग जिल्लाका विभिन्न भाग जोडिने सिल्मीठूलीपोखरीकार्किनेटा सडकमा १५ दिनका लागि सवारी आवागमन बन्द गरिने भएको छ । अधिकांश ठाउँमा कालोपत्र र सडकका केही ठाउँमा ढलान गर्नुपर्ने भएकाले यही चैत ८ देखि २३ गतेसम्म सवारी आवतजावत पूर्णरूपमा...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका२ का ३५ वर्षीय...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
डोटी । यहाँस्थित कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य जाँच गर्ने अभियान शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा अहिले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य जाँच गर्न थालिएको हो । सरकारी तथा गैरसरकारी कर्मचारीमा काममा अल्छीपना, मोटोपना नहोस् र...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
विराटनगर । प्रदेश नं १ को चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकप यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता स्थानीय शहीद रङ्गशालामा फ्लडलाइट ९...