जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
पोखरा । पोखरा महानगरपालिका११ काहुँस्थित धारापानी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रभित्रका पानीका स्रोतको संरक्षणका साथै पँधेरा र पोखरी निर्माण गरेको छ । घरघरमा पानीका धारा पुगेसँगै सङ्कटमा परेका परम्परागत रूपका खानेपानीका स्रोतबाट वन क्षेत्रको हरियाली प्रवद्र्धन गर्नुका साथै जङ्गली...
लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७


लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
मकवानपुर । प्रधानसेनापति पूर्णचन्द्र थापा र सैनिक श्रीमती सङ्घका अध्यक्ष दीपा थापाले मकवानपुरको कैलाश गाउँपालिका८ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन गाउँपालिकाकालाई हस्तान्तरण गर्नुभएको छ । सैनिक श्रीमती सङ्घद्वारा निर्माण गरिएको उक्त भवन बुधबार आयोजित समारोहमा गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएको फागुन १६ गते तत्कालीन उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद अहिले रिक्त रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन १७ गते प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावललाई आर्थिक...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
काठमाडौँ । अन्ततःनेकपा एमालेको माधवकुमार नेपालझलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला भएर छोड्याे। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा नै गुटभेलामा जानेमाथि विधानअनुसार कारबाही गर्ने अभिव्यक्ति दिएको भोलिपल्ट नेपालखनाल समूहको भेला सुरु भएको हो । २८ फागुनमा...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् । फुण्डमाण्डूसँगको सहकार्यमा मेगा मण्डे नामक अभियानको सञ्चालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैंयासम्मको क्यासब्याक अफर ल्याएको...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौँ । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले यही चैत्र ४ र ५ गते ललितपुरमा आयोजित कार्यकर्ता भेलामा एमाले र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि भन्दै आगामी काम भनेर कार्यकर्तालाई वितरण गरेको छ । मुख्यतः संविधान, लोकतन्त्र र राष्ट्रको...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौं । सञ्चारकर्मीले सत्यतथ्यको आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने अनुभूति गरेका छन् । यो अनुभूति नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिद्वारा आयोजित सातदिने पत्रकारिता तालीममा सहभागीले प्रशिक्षण लिएपछि भएको हो । विभिन्न सञ्चारगृहमा काम गर्ने नवप्रवेशी पत्रकारलाई दिइएको तालीमले प्रशिक्षार्थीको सीप र...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
इलाम । जङ्गली हात्तीको आक्रमणबाट आज बिहान घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती छन् । उनी आज बिहान बुद्धशान्ति गाउँपालिका २ मा हात्तीको आक्रमणमा परी घाइते भएको...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
रसुवा । अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । कोभिड१९ को सङ्क्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको सङ्ख्या बढ्न थालेको...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
मकवानपुर । मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाले अस्पतालका लागि दक्ष चिकित्सकको व्यवस्था गरेपछि अस्पताल सञ्चालनमा आएको हो । मकवानपुरगढी वडा नं ३ मक्राञ्चुलीमा गत असोज महिनाको दोस्रो सातामै कोभिड अस्पताल भवन निर्माण भए पनि...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौँमा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ । प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो तीन घटनालाई हेर्ने हो भने पनि प्रहरीले झण्डै ६ हजार एम्पुल लागुऔषधसहित चार अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौं । पशुपतिनाथ मन्दिरमा ११ महिनापछि शुरु भएको विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ । गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि गत फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । विशेष पूजा शुरु भएपछि...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकले अबका बैठकमा काठमाडौँतराई द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने योजना बनाएको छ । प्रतिनिधिसभा पुनः स्थापनापछि पहिलोपटक बसेको बैठकले नागरिकलाई प्रत्यक्षरुपमा प्रभाव पार्ने...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौं । सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुुनुुवाइ प्रक्रिया शुुरु गरेको छ । समितिको आजको बैठकले उहाँहरुको संसदीय सुुनुुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस सम्बन्धमा कुनै गुुनासो एवं उजूरी भए...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो । महिला तथा बालवालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरुरी...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
वाग्मती । किसानको खेतमा सिँचाइ सुविधा पुर्याउनका लागि स्थापना भएको २७ वर्षपछि वाग्मती सिँचाइ आयोजनाको कामलाई बृहत् आयोजनाका रुपमा विकसित गर्ने प्रक्रिया शुरु भएको छ । साथै, रौतहट र सर्लाहीमा खेती सिँचाइको कार्य गर्दै आएको सो आयोजनाले धनुषा र महोत्तरी...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
बागलुङ । नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो । सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख...