जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
काठमाडौँ । २५ कात्तिकमा नेकपा स्थायी कमिटीको बैठकपछि २०७७ चैत्र २ गते सोमबार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीकेपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच पहिलो पटक औपचारिक भेटघाट र छलफल भयो । यो चार महिनामा नेपालको राजनीतिमा धेरै उतारचढावहरू...


लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
एजेन्सी । भारतमा गत जनवरी १६ देखि कोभिड१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् । भारतमा गत २४ घण्टामा २६ हजार २९१ जनामा कोभिड१९ को सङ्क्रमण देखिएपछि कुल...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
ललितपुर । डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नयाँ र मोरञ्जनात्मक कमेडी शो'कमेडी क्याफे'(Comedy Caf)सञ्चालनमा ल्याएको जनाएकोछ । डिसहोमका अनुसारकार्यक्रम कमेडी शो २०७७ फागुन २२ गते देखि डिसहोमको Reality Tv Channel no १०२ मा हरेक शनिबार बेलुकी ७...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
एजेन्सी । अफगानिस्तानको राजधानी काबुल शहरका दुई फरक स्थानमा आइतबार भएका बम विस्फोटमा परी तीन जना सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ । अफगान प्रहरीका अनुसार ती दुवै स्थानमा यहाँका तालिबानहरुले विस्फोटक पदार्थ विस्फोट गराएर तीन जना सर्वसाधारणको ज्यान लिएका...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
एजेन्सी । ब्राजिलमा कोभिड १९ बाट सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख नाघेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख ८३ हजार ३७० जना पुगेको छ...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी नागरिकलाई सडक वारपार गर्न सजिलोका लागि आज यहाँ तीन आकाशे पुलको संयुक्त रुपमा शिलान्यास गरिएको छ । विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुल चालू आर्थिक...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
भक्तपुर ।सामाजिक सेवा र खेलकूदको विकास गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसका एक नेताले तीन करोड खर्चिएर व्यवसाय शुरु गर्नुभएको छ । लामो समय खेलकूदसँगै राजनीतिमा सक्रिय हुनुभएका मध्यपुर थिमि नगरपालिका३ कौशलटार नेपाली कांग्रेसका युवानेता एवं खेलाडी अष्ट कँवेले क्लब मध्यपुरमार्फत...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
काठमाडौं । नेकपा (एमाले) लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
काठमाडौँ । नेकपा एमालेका दुई पक्षबीच सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्ता दुवै पक्षको आआफ्नै अडानका कारण निष्कर्षमा पुग्न सकेन । माधव नेपाल पक्षले गत माघ २८ गतेको कारबाही फिर्ता लिन, चियापान र केन्द्रीय समिति बैठक स्थगित गर्न गरेको...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
उदयपुर । जिल्ला अस्पतालमा झण्डै एक वर्षअघि स्थापना गरिएका भेन्टिलेटर चिकित्सकको अभावमा प्रयोगविहीन हुँदै आएका छन् । सिकिस्त अवस्थाका बिरामीलाई राखेर उपचार गर्नका लागि स्थापना गरिएका भेन्टिलेटर मेशिन सञ्चालन गर्ने चिकित्सक एनेस्थेसियोलोजिष्ट व्यवस्थापन नहुँदा अहिलेसम्म उक्त उपकरण जिल्ला अस्पतालमा प्रयोगविहीन...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
काठमाडौं । पछिल्लो पटक नेकपा (एमाले) का शीर्ष नेताबीच देखिएको तिक्तता मेटाउन छलफल शुरु भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच बिहान छलफल शुरु भएको छ । गत...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
नेपाली कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताउनुभयो । उहाँले भन्नुभयो, त्यो लक्ष्यबाट...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडासँग हालसम्म सडक सञ्जाल नजोडिएका स्थानीय तहका केन्द्रलाई सडक सञ्जालसँग जोड्ने सडक निर्माण तथा सुधार कार्यक्रम शुरु भएको छ । वाग्मती प्रदेशअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका, काभ्रेको खानिखोला गाउँपालिका, सिन्धुलीको तीनपाटन गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
हुम्ला । राष्ट्रिय गौरवको योजनाअन्तर्गत हिल्सा सिमकोट सडक योजना निर्माण प्रभावित भएको छ । ट्र्याक खोल्ने कार्यमा कडा चट्टानी भिर विस्फोट गर्न नेपालइँट ३००० केजी काठमाडौँबाट गत फागुन १२ गतेसम्म सुर्खेतमा ल्याइसकिए पनि नेपाली सेनाको स्काई ट्रकले हालसम्म हुम्ला उडान...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
चितवन । जिल्लामा पहिलोपटक चार चक्के मेशिनबाट धान रोपाइँ गरिएको छ । रत्ननगर नगरपालिका६ मा रहेको साना किसान कृषि सहकारी संस्था बछौली र खैरहनी१२ स्थित साना किसान कृषि सहकारी संस्था कुमरोजले खरिद गरेको चार चक्के मेशिनबाट रोपाइँ गरिएको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । गत वर्ष बर्खाको समयमा बाढीपहिरो आउँदा विद्यालयको भवन भत्किएपछि कक्षा कोठा मर्मत हुन नसक्दा यहाँका विद्यार्थी चौरमा अध्ययन गर्न बाध्य भएका छन् ।...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
कर्णाली । कर्णाली प्रदेशका १०मध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम ९पश्चिम०मा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
नवलपरासी । नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न नवलपरासी ९बर्दघाटसुस्तापूर्व०को हुप्सेकोट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र हुप्सेकोट गाउँपालिकाको सहयोगमा आजदेखि नियमित सेवा दिने गरी केन्द्र सञ्चालन गरिएको हो । हराउँदै गएको आयुर्वेद...