बैशाख २३, २०८१, आइतबार

२२१३२ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
काठमाडौँ । नेपाल टेलिकमले कोरोना भाइरसका कारण असामान्य परिस्थितिमातारवाला टेलिफोनमा आउने फोन कलहरू अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफरसुविधाले केही राहतदिन सक्ने जानकारीदिएको दिएको छ । नेपाल टेलिकमकाप्रवक्ताराजेश जोशीले २०७७ साउन ६ गतेप्रेस जानकारीअसामान्य परिस्थितिमाग्राहक वा सेवाग्राहीले...
लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
काठमाडौं ।धनुषा, सबैला नगरपालिका-४ कोलठिया बल्टियास्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने ५० वर्षीय राम बहादुर सदाको सोमबार दिउँसो मृत्यु भएको छ । तेह्रथुम, लालीगुँरास नगरपालिका-९ स्थित ढाडेखोलामा डुबेर जिरीखिम्ती बजार डेरा गरी बस्ने म्याङलुङ नगरपालिका-६ अम्फुवा घर भएकी ३६...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
रौतहट । ईशनाथ नगरपालिका-४ स्थितबाट श्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित ईशनाथ नगरपालिका-४ बस्ने १९ वर्षीय पवन कुमार सिन्हालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले नेपाल भारतको सिमाना नजिक मठिया महुलियातर्फ आउँदै गरेका साइकलमा...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
ओखलढुंगा । मानेभन्ज्याङ गाउँपालिका-७ हर्कपुर बस्ने सिरहा लाहान नगरपालिका-७ घर भएका २६ वर्षीय चुने भन्ने राम शाहलाई २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शाहले ती महिलालाई मानेभन्ज्याङ गाउँपालिका-६ स्थित सन्जु होटलको कोठामा...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
भक्तपुर । नकबजनी चोरी मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा ११ हजार रुपैयाँ जरिवाना भई फरार...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
सिन्धुली । बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । सिन्धुली सडकखण्डमा पर्ने दुवै राजमार्गमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो । बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिकामा पर्ने कमेरे फाँटमा सडकमा लेदो खस्दा राजमार्गमा दुवैतर्फीका सवारी...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
वाग्मती । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले बाढीपहिरोका कारण आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण प्रदेश सरकारलाई उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध गर्नुभएको छ । मन्त्री फुयाँलले आज सन्देश जारी गर्दै वाग्मती प्रदेश सरकार उद्धार र अवरोध हटाएर...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
ललितपुर । वाग्मती गाउँपालिका४ प्युटारको कालेदेवी माध्यमिक विद्यालयमा सूचना तथा प्रविधि प्रयोगशाला सञ्चालनमा आएको छ । दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा प्रयोगशाला जडान गरिएको हो । प्राधिकरणले विद्यालयमा डेस्कटप कम्प्युटर २४ थान, चार सिसी क्यामेरासहितको सिसी टिभी, १० केभि क्षमताको इन्भर्टर...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
भरतपुर । भरतपुर अस्पतालमा उपचाररत् स्क्रब टाइफसका एक विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले मुख्य प्रशिक्षक नियुक्तिका लागि प्रक्रिया अघि बढाउने भएको छ । हाल रिक्त मुख्य प्रशिक्षकका लागि क्यानले यसै साता दरखास्त आह्वान गर्ने निर्णय गरेको हो । क्यानको कार्यसम्पादन समितिको बैठकले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)सित छलफल...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
गोरखा । अविरल वर्षाका कारण आएको पहिरोले गोरखाआँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक आजविहानदेखि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो । उहाँका...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
सिन्धुपाल्चोक । तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबा सार्वजनिक सूचना जारी गर्दै सचेत र...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
जुम्ला । जुम्लामा यो वर्ष स्याउ नफलेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याउको फूलमा तुषारोले खाएपछि यस वर्ष फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको छ । धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको तिला गाउँपालिका१...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
म्याग्दी । निरन्तरको भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ । अन्नपूर्ण गाउँपालिका३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
बनेपा । कोभिड१९ को प्रभावका कारण भएको बन्दाबन्दीले बन्द रहेको सार्वजनिक सवारीसाधनमध्ये गणेश हिमाल तराई यातायातले काभ्रेपलाञ्चोकमा सेवा दिन थालेका छन् । सरकारले जिल्लाभित्र मात्रै भौतिक दूरी कायम राख्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ । साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी उनीहरूलाई भित्र्याउने सोचका साथ त्यसको सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो । देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङका...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
डोटी । सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको जोगीडाब्रेमा स्थापना गरिएको सशस्त्र प्रहरीको ३६ नं गण अहिलेसम्म आफ्नो भवन नहुँदा शिक्षक तालिम केन्द्रमा बस्दै आएको छ । स्थापना भएको तीन वर्ष बितिसक्दासमेत आफ्नो भवन नहुँदा निकै समस्या हुँदै आएको गणले जनाएको...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
मकवानपुर । मकवानपुर जिल्लाको पाँचौँ जिल्लासभा यही साउन २५ गते आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा सोमबार बसेको जिल्ला समन्वय समितिको ६२औँ बोर्ड बैठकले पाँचौँ जिल्लासभा साउन २५ गते आयोजना गर्ने निर्णय गरेको...