बैशाख २४, २०८१, सोमबार

२२१३२ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड १९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न सेरो प्रिभिलेन्स सर्वेक्षण गर्न...
लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
पोखरा । पोखराको दक्षिणपूर्वी क्षेत्र जोड्ने दोबिल्ला बस्तीको फुस्रे खोलाको पुल बाढीपहिराका कारण कमजोर बनेपछि पुल र बस्ती जोखिममा परेको छ । महानगरपालिकाको वडा नं १७ र २१ जोड्ने पुलमा पहिराले क्षति गर्दा त्यहाँको बस्ती जोखिम बन्नुका साथै पोखरा हुँदै...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विसं २०७६ फागुन १० गते हराएका बराहताल गाउँपालिका१ सुर्खेत सम्मेनीका ३१ वर्षीय शिवराम रानाको मानव कङ्काल सार्वजनिक गरेको छ । हराएको करिब १५० दिनपछि रानाको कङ्काल प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
काठमाडौं । सुनको मूल्य आज (साउन ५ गते सोमबार)दुई सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८६५ रुपैयाँ निर्धारण गरिएको...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
काठमाडौं । आज साउन ५ गते पहिलो सोमबार पनि दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ । कोरोना भाइसको जोखिमका कारण गएको चैत ११ गतेदेखि नै दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथको मन्दिर सोमबार पनि नखुल्ने भएको हो । सरकारले भिडभाड...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका१ गागलफेदीमा पहिराले पुरिएर एक जनाको मृत्यु भएको छ । गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताउनुभयो । कार्कीका अनुुसार, 'आठ जना...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
टिस्टुङ । यही साउन ४ गतेदेखि परेको अविरल वर्षाका कारण काठमाडौँहेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदीकुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
चितवन । नारायणगढमुग्लिन सडक खण्डको चारकिलोमा आज बिहान खसेको पहिरो थप समस्या नभएमा पन्छाउन दिनभर लाग्ने भएको छ । सो ठाउँमा माथिबाट बिजुलीका दुई खम्बासहित ठूलो पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका६ मा पर्ने सो ठाउँ नारायणगढबाट ३१ दशमलव ५...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ४६ लाख ४६ हजार ७०७ जना व्यक्ति कोरोना संक्रमित भएका...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
झापा । झापाको मेचीनगर नगरपालिका१ स्थित बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसान २५ बिघा जमीनमा लगाएको धान मर्न थालेपछि चिन्तित बनेका छन् । धान रोपेको महिना दिनमै शुरुमा गुभो कुहिने र पछि बोटै मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
वालिङ । बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका८ धितुङका किसानले सामूहिकरूपमा व्यावसायिक लिची खेती शुरु गरेका छन् । लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्न स्थानीय बरबोटे बिजवृद्धि कृषक समूहमा आबद्ध किसानले बन्दाबन्दीको अवधिमा बयाखुखोला नजिकैको २०० रोपनी जग्गा भाडामा लिएर दुई हजार बोटभन्दा...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
मुग्लिन । गुरुङहरुले अब हुने जनगणनामा बोन धर्म लेख्ने भएका छन् । नेपालमा गुरुङ जातिको वास्तविक धर्म बोन धर्म भए पनि पछिल्लो समय धर्म परिवर्तन गर्ने क्रम बढ्दा बोन धर्म लोप हुँदै गएकोले अब नेपालमा हुने जनगणनामा नै बोन धर्म...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०६६/०७७ मा लक्ष्य भन्दा झण्डै ५० प्रतिशतले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ । सो कार्यालयलाई वार्षिक रु ४८ करोड ६८ लाख राजश्व सङ्कलनको लक्ष्य दिइएको भएपनि बन्दाबन्दी लगायतका कारणले राजश्वमा...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
झापा । झापामा अपराधका घटनामा कमी आएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ मा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ३६ वटा घटनासहित जिल्लामा एक हजार ६८७ मुद्दा दर्ता भए पनि २०७५/०७६ मा घटेर एक...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
महोत्तरी । क्रसर उद्योगले जथाभावी बनाउने ठूलाठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् । महोत्तरीको बर्दिवास१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ । बर्दिवास१४ कै अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय कन्हैया भनिने रोशन मिश्रको गहिरो खाल्डोको...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
लहान। सिरहाको लहान नगरपालिका१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले ऋषिङका भैँसीकिली पुगेर आइतबार पहिरो पीडितलाई सहयोग हस्तान्तरण गर्नुभएको छ । ऋषिङ८ भैँसीकिली निवासी अम्बरबहादुर थापाका पाँच जनाको पहिरोमा परी मृत्यु भएपछि नेता भण्डारी घरमै पुगेर विभिन्न सङ्घ संस्थाबाट आएको...