बैशाख २३, २०८१, आइतबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
काठमाडाैँ । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा २०७७ साउन ५ गते साेमबारबसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा...


लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
धनुषा । सबैला नगरपालिका-२ डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ४५ वर्षीय प्रमोद महतोको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-३ बस्ने गुरुदयाल महतोको निर्माणाधिन घरको बिम ग्ल्यान्डर मेशिनले भत्काउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
काठमाडौं ।रुपन्देही, बुटवल उपमहानगरपालिका-११ होराईजन चोकस्थित सडकमा ना.१ ह ८०६४ नम्बरको ईरिक्साले आइतबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी पैदलयात्री सोही उपमहानगरपालिका कालिकानगर बस्ने ४० वर्षीया बाल कुमारी गुरुङको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । सवारी साधन...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
काठमाडौं ।दार्चुला, नौगाड गाउँपालिका-६ परीगाँउमा अविरल वर्षाका कारण परिगाँउ खोलाको पानीको बहाव बढ्न गई सोही ठाउँ बस्ने हरजित सिंह ठगुन्ना लगायत ३ जनाको घर बगाउँदा उनकी श्रीमती ४२ वर्षीया मानमती ठगुन्नाको घरमा च्यापिएर आइतबार राति मृत्यु भएको छ । बाढीले...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
मोरङ । कटहरी गाउँपालिका-४ राम चोकबाट अवैध काठको गोलिया लोड गरी विराटनगरतर्फ लैजाँदै गरेको को।२ त ३२४८ नम्बरको ट्रयाक्टरसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ट्रयाक्टर चालक रंगेली नगरपालिका-३ बस्ने २७ वर्षीय चालक मेघनाथ मण्ड...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
मोरङ । विराटनगर महानगरपालिका-१५ सडकबाट ३५ ग्राम ५ सय ६० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित भारत अररिया जोगबनी बस्ने २० वर्षीय तारिकन अनवरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
काठमाडौं ।बर्दिया, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-९ बस्ने २० वर्षीय अतुल तमौलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई २०७६ भदौ १६ गते जबरजस्ती करणी गरी फरार रहेका अतुललाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
धनुषा । जनकपुर उपमहानगरपालिका-८ बजरंग चोक डेरा गरी बस्ने सर्लाही हरिपुर्वा नगरपालिका-८ बसतपुर घर भएका २१ वर्षीय सुनिल कुमार अधिकारीलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका-९ जनकपुरधाममा पैदल हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
चितवन । वागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले देवघाटधाम क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । आज उहाँले त्रिशूली र कालीगण्डकीको वेणी सङ्गममा स्नान गर्नाका साथै विभिन्न क्षेत्रको अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले धार्मिक पर्यटकीय दृष्टिकोणले देवघाटधाम निकै महत्वपूर्ण तीर्थस्थल भएको...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
डोल्पा । शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जले नौ जनासहित एक डोजर र ट्र्याक्टर नियन्त्रणमा लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका ३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकूद मैदानका लागि प्रयोग गरिएका कामदारसहित डोजर ट्र्याक्टर र चालक नियन्त्रणमा लिइएको हो । ठूलीभेरी नदीको किनारमा रहेको सुँपानीमा...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
सिन्धुपाल्चोक । बन्दाबन्दीपछि जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ । सरकारी निर्णयानुसार जिल्लाभित्र चल्ने गरी सवारी साधन सञ्चालनमा आएका हुन् । गत चैत ११ गते लागु भएको लकडाउनपछि सवारी साधन सञ्चालन गर्न थालिएको यातायात व्यवसायीले बताएका छन् । कोरोनाको...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
ललितपुर । 'डिसहाेममा डिलर दाईको डिसकाउन्ट' योजना अर्न्तरगत 'लाइभ लक्की ड्र'मार्फत २ जना भाग्यशाली विजेताकाे छनौट गरेकाेडिसहाेमले जानकारी दिएकाे छ । डिसहाेमलेदिएकोजानकारी अनुसार२०७७ साल असार २६ गते देखि श्रावण १ गते सम्म फण्ड ट्रन्फसरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
काठमाडौं । कामपा३२, पेप्सीकोला टाउन प्लानिङस्थित नागेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहानदेखि नै घुइँचो लागेको छ । सामाजिक दूरी कायम गरेर मन्दिरमा दर्शनार्थ आएका श्रद्धालु भक्तजनको लाम चारै ढोकामा लगाई छिटोछिटो दर्शन गर्ने व्यवस्था मिलाइएको छ । मन्दिरमा आइसकेका भक्तलाई असुविधा...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
प्यूठान । प्यूठानमा शनिबार राति ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको शव परिवारको जिम्मा लगाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा शव परीक्षणपछि आज बिहान परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड १९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न सेरो प्रिभिलेन्स सर्वेक्षण गर्न...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्...