जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
कञ्चनपुर । बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि १० लाख आर्थिक सहयोग गरेको छ । नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई १० लाखको चेक हस्तान्तरण गर्नुभएको छ । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य...


लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काठमाडौँ । निषेधाज्ञाका कारण देशभरका धेरै सडक निर्माण अघि बढ्न सकेका छैनन् । अहिले धेरै जिल्लामा निषेधाज्ञा जारी भएको र नभएका जिल्लामा पनि कोभिड१९ सङ्क्रमण बढिरहेकाले काम गर्ने वातावरण नभएको सडक विभागले जनाएको छ । अहिले कतिपय जिल्लामा नै र...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काठमाडौं । बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आज कारबाही गरिएको हो । बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उहाँको राजीनामा स्वीकृत गर्ने नगर्ने भन्नेबारे प्रदेश प्रमुखले निर्णय गर्नहुनेछ । संविधानको धारा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काभ्रे । काभ्रे जिल्लामा आइतबारबाट निषेधाज्ञा जारी हुने भएको छ । जिल्लामा तीव्र गतिमा कोरोना संक्रमण दिनानुदिन बढ्न थालेपछि जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र काभ्रेले निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । संक्रमण जोखिम क्षेत्रमा आइतबार मध्यरातिबाट लागू हुने गरी...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काठमाडौं । अस्पतालमा खाली बेड नभएको विज्ञप्ति निकालेर सरकारले नागरिकलाई आफ्नो सुरक्षा आफैँ गर्न अलपत्र छाडिदिएको छ । देशमा उपलब्ध वैकल्पिक संचरनामा अलिकति लगानी गरेर जनतालाई सेवा दिन सकिन्छ, तर सरकारले त्यतातिर सोच्ने जमर्को गरेको छैन । काठमाडौं उपत्यकासहित देशभरका...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
भक्तपुर । मध्यपुर थिमि नगरक्षेत्रभित्र अति विपन्न परिवारका लागि बेग्लाबेग्लै चार वटा घर निर्माण शुरु गरिएको छ । वाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठको पहलमा ती घरको निर्माण शुरु भएको हो । निर्माण हुने घरमध्ये दुई...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
धनगढी । सुदूरपश्चिमको रेफरल सेन्टरका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी र कोरोना संक्रमितको बेहाल छ । अक्सिजनको हाहाकार भएर बिरामीलाई पुर्याउन सकस छ । भरिभराउ अस्पतालमा संक्रमितलाई राख्ने ठाउँ नभएर अन्य रोगका बिरामीसँगै आकस्मिक कक्षको ग्यालरीमा राखिएको छ...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिबार अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको छ । निषेधाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी गुडाइएका सवारी नियन्त्रणमा लिई कारवाही गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काठमाडौं । कोरोना (कोभिड१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्सकहरूको सुझाव छ । यसका लागि जडीबुटीबाट...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७८
डोल्पा।अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोराना कहरका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काठमाडौं । कोभिड१९ को महामारीका कारण उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु जोखिममा परेका छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न दिइने भएपछि तरकारी तथा फलफूल बजारहरूमा बिहान र बेलुका एक्कासि भीड बढ्दा त्यहाँ कोरोना सर्ने जोखिम...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७८
ओखलढुङ्गा ।जन्तरखानीस्थित ठाडे मगर सामुदायिक घरबास (होमस्टे)का पाहुनाको रोजाइमा आलुको ढिँडो 'रिल्दुक'पर्ने गरेको छ । जिल्लामा पहिलो पटक सञ्चालन गरिएको होमस्टेमा आउने सबैजसो आन्तरिक तथा बाह्य पर्यटक रिल्दुकसँग रमाउने गरेका हुन् । गाउँमै फल्ने अग्र्यानिक आलुबाट बनाइने रिल्दुक नयाँ स्वादको...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
कैलाली । सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
एजेन्सी । रुसको एक निजी घरमा भएको आगलागीका परी आठ जनाको मृत्यु भएको एक समाचारमा जनाइएको छ । घरमा आगो लागेको तर त्यसभित्र रहेका परिवारका सदस्य निस्किन नपाएका समाचारमा जनाइएको छ । पछिल्लो समाचार अनुसार सो आगलागीमा परेर दुई जना...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
सुर्खेत । कोभिड१९ सङ्क्रमणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा शनिबार यहाँका औषधि पसल, खाद्यान्न पसल,...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७८
लमजुङ । २०७८फागुनदेखि सुपरदोर्दी ख आयोजनाकोको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । जिल्लाको दोर्दी गाउँपालिका६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य सकेर फागुन महिनाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो । निर्माण कार्य तीव्र...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
मैले एकसाथ यति ठूलो संख्यामा जलिरहेका चिता पहिलो पटक देखे र एकै दिन दिल्लीका तीन घाटमा दुःख र अफसोसपूर्ण दृश्य देखे । जलिरहेका सबै शव कोरोना भाइरसबाट मृत्यु भएका मानिसका थिए । शनिबार मैले दिल्लीका अस्पतालमा मैले अक्सिजन, आईसीयू बेड,...