जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
कोहलपुर । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२:०० बजेदेखि मङ्गलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै...
लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७


लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
रुकुम । नेपालगञ्जमा कोरोना सङ्क्रमण बढदै गएपछि भेरी अस्पतालको प्रसूति वार्ड सिल गरिएको छ । गर्भवतीमा कोरोना पुष्टि भएपछि प्रसूति वार्ड सिल गरिएको हो । भेरी अस्पतालमा रुकुम (पश्चिम) चौरजहारी निवासी महिलालाई बुधवार भेरी अस्पतालमा डेलिभरीका लागि भर्ना गरिएको थियो...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
बागलुङ । क्षमताभन्दा तीन गुणा कैदीबन्दी राख्दै आएको बागलुङ जिल्ला कारागारको समस्या समाधान हुने भएको छ । जिल्ला कारागारमा छुट्टै महिला बन्दी गृह निर्माण भएपछि लामो समयदेखि झेल्दै आएको कैदीबन्दीको समस्या समाधान हुने भएको हो । अहिले महिला कैदीबन्दी गृह...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
गण्डकी । गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरणको तयारी शुरु गरेको छ । कृषि क्षेत्रको विकास र वास्तविक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरण गर्न लागेको हो । तनहुँको बन्दीपुर गाउँपालिका५ स्थित याम्पा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
मकवानपुर । कृषि क्षेत्रको विकास, विस्तार र व्यावसायीकरण गर्ने उद्देश्यले मकवानपुरको मनहरि गाउँपालिकाले किसानलाई धानचामल कुट्ने मिलसहित विभिन्न किसिमका कृषि औजार वितरण गरेको छ । मनहरि वडा नं ६, ७, ८ र ९ का किसानलाई ती औजार वितरण गरिएको हो...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । सलहले बालीनाली नष्ट गरेपछि यहाँका किसान चिन्तित...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि अघि बढ्ने बताउनुभएको छ । मुख्मन्त्री गुरुङले २६औँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना दिँदै समृद्ध नेपाल...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
मनाङ । लामो समयपछि बन्दाबन्दी खुकुलो भएर मनाङ भित्रिने कामदार र कर्मचारी बढ्दैछन् । बन्दाबन्दी खुलेसँगै कोभिड१९ को सङ्क्रमण पुनः फैलँदै गएको छ भने कोभिड सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यासमेत बढ्दै गएको छ । कामदार मनाङ भित्रिँदै गर्दा कोरोना भाइरस सङ्क्रमणको...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
बाजुरा । गौमूल गाउँपालिका ५ ग्वानीमा पहिरामा परी एक जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गौमूल४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्क...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
पोखरा। लगातारको वर्षासँगै पोखरा महानगरपालिका३३ बरमाझथरस्थित कटुजे पँधेरो पहिराका कारण पुरिएपछि सर्वसाधारण समस्यामा परेका छन् । असारको पहिलो साता पानीको मुहानमा गएको पहिराले खानेपानीको स्रोत नै थुनेको र त्यसयताको लगातारको बाढीले पटकपटक क्षति पुयाएपछि एक महिनादेखि खानेपानी आपूर्तिमा समस्या परेको...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
काठमाडौँ । मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रेखा रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ । मङ्गलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्प्रतिभा मानन्धरले बताउनु्भयो । यही साउन २७...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
सल्यान । सल्यानबाट यही साउन १७ गते जुगल आएका जुगल५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ । शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित वडा नं ५ कार्यालयसमेत...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
लहान । यहाँस्थित ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
सिन्धुली । सिन्धुलीको कर्णाली भनेर चिनिने हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशुचौपायामा अनौठो खालको रोग देखापरेको छ । पशुचौपायामा देखापरेको अनौठो रोग हरिहरपुरगढी५ तथा दुधौली वडा नं ४, ५ र ११ मा देखापरेको जनप्रतिनिधिले बताएका छन् । पशुचौपायाको गोडा सुनिने,...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
एजेन्सी । भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा भारतका ६२ हजार ५३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई श्रीलङ्कन पिपल्स पार्टी संसदीय निर्वाचनमा भारी मतले विजयी भएकामा बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल सरकार तथा नेपाली जनताका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)र आफ्नातर्फबाट प्रधानमन्त्री राजपाक्षलाई टेलिफोन...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
हुम्ला । सिमकोट गाउँपालिका१ देखि ८ वडासम्मका प्राविदेखि माविसम्मका २४ विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् । कोरोना भाइरस हुम्ला जिल्लामा नदेखिएपछि विद्यालय सञ्चालनमा आएका हुन् । बिहीबारदेखि विद्यालय सञ्चालन भएका छन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले हुम्ला जिल्लामा कोरोना...