जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । चितवनमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको रोहिणी५ घर भई हाल चितवनको राप्ती नगरपालिका९ बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । यही वैशाख १६ गते ११ बजेको...
लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८


लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले टेलिपरामर्श सेवा शुरु गरेको छ । ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड१९ को विषम परिस्थितिमा सङ्क्रमण भएर होमआइसोलेशनमा रहेका तथा कोभिड नभएका दुवैखाले बिरामीलाई लक्ष्य गरेर टेलिपरामर्श सेवा सुरु गरेको हो । अस्पतालका महाप्रबन्धक...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका थिए ।...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले अक्सिजन सिलिण्डर र अक्सिजन कन्सेन्ट्रेटर खरिद प्रक्रिया अघि बढाएको छ । निर्देशनालयले विशेष परिस्थितिमा तत्काल खरिद गर्नुपर्ने भएको भन्दै मंगलबार एक सूचना प्रकाशित गरेको छ । निर्देशनालयले १० लिटरको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्। प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्। तर उनीहरूलाई परीक्षणबिना नै गाउँ जान दिइएको छ। भारतबाट फर्कनेको नाकामा...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । सरकारले इजरायलमा केयरगिभर का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ । सम्झौतामा हवाई...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका नेताहरूलाई हटाउन थालिएकोे छ । एमाले र माओवादी एकीकरण भएको बेला भागबन्डामा नियुक्ति पाएका माओवादी नेताहरूलाई पदबाट हटाई ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थालिएको हो । माओवादीका तर्फबाट...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको छ । कोरोना संक्रमित शव...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने सेफजोनमा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको कोभिडसिल्ड नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौंं । विभिन्न समस्या तथा अवरोध समाधान गर्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढबुटवल सडकखण्डको विस्तारले गति लिएको छ । वन तथा निकुञ्ज क्षेत्रमा जग्गा अधिग्रहण, रुख कटानलगायतका काम अगाडि बढाउन सबै प्रकारका कानुनी अड्चनको निराकरणसँगै राजमार्गको सो खण्डको विस्तार कार्यले गति लिएको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
लोकतान्त्रिक देशहरूमा आलङ्कारिक पदहरूलाई पनि अत्यन्त सम्मानित रुपमा राखिएको हुन्छ । चीनमा प्रधानमन्त्री कार्यकारी हुँदा कम्युनिस्ट पार्टीका अध्यक्ष र राष्ट्रपति अत्यन्तै सम्मानित संस्थाका रुपमा राखिएकाथिए । छिमेकी देश भारतमा राष्ट्रपति र प्रदेशका प्रमुखको स्थायित्व पाइन्छ भने बेलायतमा महारानीको समेत उच्च...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
म्याग्दी म्याग्दीको बेनी नगरपालिका१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटीको ढुङ्गाले च्यापेर मृत्यु भएको हो...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
झापा । झापाको भद्रपुर नगरपालिका२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौँ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
एजेन्सी । चीनमा सञ्चालित पोषण सुधार कार्यक्रमबाट सन् २०२० को अन्त्यसम्ममा एक करोड १२ लाख बालबालिका लाभान्वित भएका छन् । चिनियाँ रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यस कार्यक्रमले देशका ८३२ वटा तुलनात्मक रुपमा कमजोर काउन्टीमा समेटेको थियो । यो...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
एजेन्सी । श्रीलंकाले कोरोनाभाइरस ९कोभिड१९० महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा थप कडाई गरेको छ । श्रीलंकाली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा गर्दा बिमानले एक पटकमा ७५ जना भन्दा बढी यात्रु बोक्न पाइने...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
एजेन्सी । भारतमा कोरोनाभाइरस ९कोभिड१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा...