जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
मादी । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार व्यास७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा...
लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८


लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडौं । कोभिड१९ बाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना ९४७।०३ प्रतिशत० मा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
झापा । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मङ्गलबार पूर्वीनाका काँकडभिट्टाको अनुगमन गर्नुभएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्चस्तरीय टोलीसहित अपराह्न आउनुभएका मन्त्री कार्कीले काँकडभिट्टा नाकाको होल्डिङ सेन्टर र जाँचको प्रत्यक्ष निरीक्षण...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडौं । कोरोना भाइरस संक्रमण दोस्रो लहरमा फैलिएसँगै मुलुकभर अक्सिजनको चर्को अभाव भएको छ।दिनहुँ सयौं संक्रमित थपिन थालेपछि अक्सिजनको माग उच्च परिमाणमा बढेको हो । संक्रमितको संख्या वृद्धिदरको तुलनामा अक्सिजनको उपलब्धता निकै न्यून देखिएको छ।यही दरमा कोरोना फैलिने हो भने...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । दुई सातअघि आफू विरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित देखेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन परम्परा विपरीत मध्यदिनमा अन्त्य गरेकी थिइन् । अब सरकारको नीति तथा कार्यक्रम...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडौं । दुई महिनाअघि संवैधानिक निकायमा नियुक्त पाएका ३९ जनालाई बचाउ गर्नका लागि सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बधी ऐनलाई संशोधन गर्न जारी गरिएको अध्यादेशलाई पुनः जारी गर्नुभएको छ । यसभन्दा अघि सोही अध्यादेशलाई गत पुस ५ गते...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडौं । कोभिड१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन वर्ष पूरा भइसकेको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिससहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अर्को हप्ता...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
व्यास नगरपालिका कार्यालयले कुहिने फोहोरजन्य वस्तुबाट बायोग्यास प्लान्ट निर्माण गरी विद्युत् निकालेको छ । व्यास१० मादी नदी किनारमा बायोग्यास प्लान्ट निर्माण गरेर शिशुवा गौ संरक्षण केन्द्र र भतेरी कृषि सहकारी संस्थामा विद्युत् जडान गरिएको हो । नगरपालिकाले फोहोरलाई मोहरमा परिवर्तन...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको २०७७ बैशाख २१ गते मंगलबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सो निर्णय गरेको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
रुपन्देही । हवाई फोटोग्राफमार्फत पश्चिम तराईका जिल्लामा जमीनको तथ्याङ्क सङ्कलन शुरु भएको छ । उक्त कार्यको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले भैरहवाबाट आज शुभारम्भ गर्नुभयो । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आयोजित कार्यक्रममा लाइडर सर्वेक्षणको शुभारम्भ गर्दै मन्त्री...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौँ । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो । दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो ।...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
खोटेहाङ । खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । एमफिल र पिएचडी गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहनस्वरुव छात्रवृत्ति प्रदान गर्ने नीतिअनुसार गाउँपालिकाले वडा नं ६ इन्द्रेणीपोखरीका विष्णुबहादुर कार्कीलाई छात्रवृत्ति स्वरुप रु एक...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
म्याग्दी । म्याग्दीको अत्यन्त दुर्गम ठाउँ धवलागिरि गाउँपालिका१ गुर्जा र बागलुङ, रुकुम र म्याग्दीको सिमानामा पर्ने ढोरपाटन क्षेत्रमा पुग्ने सडक निर्माणको काम धवलागिरि गाउँपालिका३ मुनाको मटला भिरमा पुगेर रोकिएको छ । सडक डिभिजन कार्यालयमार्फत निर्माण हुन लागेको मुनाढोरपाटन सडकखण्डअन्तर्गत पर्ने...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
धनुषा । कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वैशाख ३१ गतेसम्मका...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड१९ को दोस्रो लहरले आक्रान्त पारेका बेला विद्यालय तहमा वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन सरकारसँग माग गरेको छ । स्वास्थ्य असुरक्षाका कारण हाल विद्यालय बन्द रहेको र विद्यार्थीको सिकाइलाई...