जेठ ३, २०८१, बिहिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
काठमाडौँ ।एकताका लागि भएका म्याराथन वार्ताहरूमा सहमति जुट्न नसकेपछि अन्ततः सत्तारुढ नेकपा एमाले विभाजनको दिशामा नै अघि बढेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि विभाजनको तीतो शृङ्खला छ । कम्युनिस्ट पार्टीहरू फुट्न मात्रै होइन, जुट्न पनि जान्दछन् भन्ने सन्देश...


लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
हुम्ला । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा बुधबार...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड१९ को दोस्रो लहरको सङ्क्रमण समुदायस्तरसम्म पुगेपछि गरिएको (लकडाउन) बन्दाबन्दीका कारण म्याग्दीको बेनी नगरपालिकाका सवै मानिस घरभित्र नै खुम्चिएका छन् । वन्दाबन्दीका कारण फुुर्सदिला बनेका म्याग्दीको बेनी नगरपालिका२ बगरफाँटका युवा भने सुरक्षा सावधानी अपनाएर...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि शुक्रबार (आज) उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ । नेकपा एमालेको ओली समूहमा प्रवेश...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौं । शुक्रबार डलरको खरिददर ११७.७२ रुपैयाँ रहेको छ । बिक्रिदर ११८.३२ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.८० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.५२ रुपैयाँ रहेको छ । यता,...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
ओखलढुङ्गा । ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बिहीबार जिल्लाका सात...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तरराष्ट्रिय उडान पनि रोकिएको छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरे अनुसार आजबाट सबै उडान सेवा बन्द गरिएको हो । मन्त्रिपरिषद्को वैशाख १९ मा...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौं । सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणदर तीव्र गतिमा फैलने र यसले भयावह रुप लिने संकेत देखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको संक्रमण तीव्र देखिएपछि कामको सिलसिलामा भारतमा गएका सुदूरपश्चिमवाली अहिले धमाधम घर फर्किरहेका छन् । भारतबाट फर्केका...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
सल्यान । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्य खटिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । कोरोनाबाट बढी प्रभावित सल्यान जिल्लाको अवस्था अनुगमनका लागि बिहीबार त्यहाँ पुग्नुभएका मुख्यमन्त्री शाहीले त्यहाँको आपत्कालीन समस्या समाधान गर्न प्रदेश सरकार...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौँ । माधवकुमार नेपाल समूहलाई पार्टीभित्र पेलेरै साइजमा ल्याउने रणनीति लिएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो रुपमा पुनः संवादको सुरुवाती गरेका छन् । २७ गते विश्वासको मत लिएर कडा नीति लिने तयारी गरेका ओलीलाई विश्वासको मत नदिने...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौं । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंक तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन् । आजदेखि लागू हुने गरी नेपाल बैंक लिमिटेड हप्ताको तीन दिन र अन्य बैंक तथा बीमा कम्पनी आलापालो गरेर हप्ताको दुई...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ । काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वीनाका साँगामा...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौं । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । उपत्यकाका अक्सिजन प्लान्टलाई बुधबारबाट पूर्ण क्षमतामा सञ्चालन गरिए पनि उपत्यकाबाहिरका प्लान्टले क्षमताको ५५ प्रतिशत मात्र अक्सिजन उत्पादन गरिरहेका छन् । उत्पादकहरूले भने सबै प्लान्ट पूर्ण क्षमतामा...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौं । देश कोरोना महामारीको उत्कर्षमा छ। सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेरसमेत सुताइएका छन् । अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा उपयोग गरिरहेका छन् । ह्याम्स अस्पतालले बिरामीका लागि बनाएको शुल्कको सूचीसहितको मञ्जुरीनामा...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश अन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरिएको टेलिफोन वार्तामा १९ प्रतिष्ठान शाखासहित २५ सञ्चार गृहका ९१ पत्रकारमा...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
काठमाडौँ । चौथो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)२०७८ बैशाख २४ शनिबारदेखि शुरु भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौं । वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ । कोभिड१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते गर्नुभएको सम्बोधनलाई कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २५ गते शनिबार पार्टी संसदीय दलको बैठक बोलाएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से कक्षमा अपराह्न २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल...