बैशाख २२, २०८१, शनिबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १, २०७८
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज सोमबार हेटौँडा ४, कर्रास्थित अटिजम भएका बालबालिकाका लागि सञ्चालनमा ल्याइएको सिकाई केन्द्र सेन्टर फर अटिजम को अवलोकन गरेका छन् । अवलोकनका क्रममा प्रदेश प्रमुख शर्माले अटिजम सन्तानका आमाबाट सञ्चालन आरम्भ...


लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
काठमाडौँ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता भीम रावलबीच जुहारी चलेको छ । जुहारी यति उत्कर्षमा पुगेको छ की दुवैले एक अर्कालाई दिमाग खुस्केको आरोप लगाएका...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
डडेल्धुरा । डडेल्धुरा महोत्सव २०७८ हुने भएको छ। अमरगढी नगरपालिकाको आयोजनामा ८ देखि १० चैतसम्म टुँडिखेलमा डडेल्धुरा महोत्सव हुने भएको हो। आइतबार पत्रकार सम्मेलनआयोजना गर्दै नगरपालिकाले महोत्सवबारे जानकारी दिएको हो। रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
रुपन्देही । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गतडिभिजन ए को सोमबारको खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल११ क्रिकेट क्लबमाथि ७ विकेटको जित हात पारेको छ । टस जितेर व्याटिङ गरेको बुटवल११ निर्धारित ५० ओभरको खेलमा २०.४ ओभरमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
कैलाली। नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रष्टीकरण दिएका छन् । धनगढीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको भए...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
नेपाल टेलिकम रूपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको डिभिजन एअन्तर्गत सोमबार भएको खेलमा बुटवल- ११ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुद्ध क्रिकेट क्लबले जीत निकालेको छ । रूपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
खोटाङका स्थानीय तहमा भएका अनियमितता तथा भ्रष्टाचारविरुद्ध अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगमा २४ वटा उजुरी परेकाछन् । अख्तियार कार्यालय बर्दिबास, महोत्तरीले आइतबार खोटाङको दिक्तेलमा आयोजना गरेको 'भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन' विषयक अन्तर्क्रिया कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ देखि २०७८/०७९ माघ मसान्तसम्ममा...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
नेपाल र साउदी अरबबीच मंगलबार काठमाडौंमा जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) हुने भएको छ । साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भम्रमणकाबेला उक्त सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो । साउदी विदेशमन्त्री साउद २ दिने नेपाल...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनीष सुमनले जानकारी दिए । छलफलप्रश्चात् सहमति भए सोमबारकै बैठकमा दुवै प्रस्ताव पारित...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
सुनको भाउ सोमबार तोलामा ५००रुपैयाँले घटेकाे छ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार साेमबारछापावाल सुनको भाउ तोलाको १लाख २हजार ३००रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आइतबार सुन तोलाको १लाख २ हजार ८००रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको १लाख...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोटमा स्थानीय तह स्तरका कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् । बिहान ११ बजे नुवाकोट पुगेका देउवाले त्यहाँ २ वटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
काठमाडौँ । सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ। दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति बन्द थियो । मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
उदयपुर ।उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी 'चौदण्डीगढी गोल्डकप २०७८'मा कटारी र सप्तकोशी फाइनल चरणमा प्रवेश गरेका छन् । आइतबार सम्पन्न दुई खेलमा कटारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकाबाट सहभागी दुई टिमले फाईनल सम्मको यात्रा तय गरेका हुन् । आइतबारको पहिलो खेलमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौँ । नबिल बैंकले आज (आइतवार) जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखाको काठमाडौं उपत्यकामा एकसाथ उद्घाटन गरेको छ । नबिल बैंकका अध्यक्ष श्री उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर श्री रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने प्रस्ट पारेको छ । मन्त्रालयले आइतबार सातवटै प्रदेश र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई थप तलबभत्ता दिन नसकिने प्रस्ट पारेको हो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
ललितपुर । डिशहोमले सुरुवात गरेको डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम इन्टरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको छ । एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ। मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यो बैंकको २०४औं शाखा हो । मेगा बैंकले...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौँ ।प्रधानमन्त्री देउवाले स्थानीय तहलाई स्थानीय सरकार बनाउन सबै पार्टीसँग छलफल गर्ने बताएका छन् । नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बागमति प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई स्थानीय सरकार भन्नुपर्ने माग गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्...