बैशाख २२, २०८१, शनिबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७८
सामाजिक सद्भाव र माधुर्य झल्काउने फागु पर्व फाल्गुण शुल्क पूर्णिमाका दिन मनाइन्छ । फागु अर्थात् होली पर्व यस पटक उपत्यकामा बिहीबार मनाइयो । तराईमा शुक्रबार मनाइँदै छ । होलीमा रङलाई एकआपसमा सद्भावको प्रतीकका रूपमा लगाइने गरिन्छ । वसन्त ऋतुको आगमन...
लोकसंवाद संवाददाता,   चैत्र ४, २०७८


लोकसंवाद संवाददाता,   चैत्र ४, २०७८
होटल संघ पोखरा नेपालले १७औँफेवा नव वर्ष महोत्सव गर्ने भएको छ । ३० चैतदेखि १ वैशाखसम्म महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारी सुरु भएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । कोभिड- १९ संक्रमणका कारण २वर्षसम्म महोत्सव हुन पाएन...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७८
१० वर्ष लामो सशस्त्र विद्रोहपछि २०६३ मा शान्ति प्रक्रियामा आएको माओवादी देशकै पहिलो पार्टी बनेको थियो । प्रत्यक्षतर्फ ५० प्रतिशत सिट जित्योमाओवादीले ।त्यसपछि निरन्तरखिइने क्रम जारी छ । दोस्रो संविधानसभाको निर्वाचनमा पहिलोबाट तेस्रोमा झर्नमा माओवादीमा आएको विभाजन प्रमुख कारण थियो...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७८
भूगोलमै गएर वास्तविक अवस्थाको जानकारी लिने तयारीमा एकीकृत समाजवादी काठमाण्डौ चैत ३ नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको निर्वाचनका लागि सातै प्रदेशमा केन्द्रीय नेताहरु खटाउने निर्णय गरेकोछ । जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताउँ भन्ने मूल चुनावी नारा सहित एकीकृत समाजवादी...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७८
काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ । यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ । एक भन्दा बढी राजनीतिक...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७८
काठमाडौँ । स्थानीय तहको आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको व्यवस्था गरिएको छ । स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गतेका लागि राजपत्रमा प्रकाशित आचारसंहितामा यस्तो व्यवस्था गरिएको हो । पदमा बसेर चुनाव लड्दा सरकारी स्रोतको...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७८
गत ३० फागुनमा कैलाली आएका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'ले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि चाँडै नै आउने बताए । प्रचण्डको यस्तो भनाइपछि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिता भइहाल्छ होला भन्ने धेरैको सोचाइ थियो । तर,...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपीओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन् ।प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत जनताले पुरस्कृत गर्ने उनको विश्वास छ । होलीको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनविरोधी अभिव्यक्ति कांग्रेसका दोस्रो तहका केही नेताहरू दिने गरे पनि प्रधानमन्त्रीसमेत रहेका सभपाति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेका बताएका छन् । निर्वाचनअघि र पछि पनि गठबन्धनलाई कायम राख्नेमा देउवा सकारात्मक रहेका प्रचण्डले बताए...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहबार बुटवल गएका छन् । पार्टीको लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न उनी बुटवल गएको प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । मल्लका अनुसार प्रचण्डले पार्टीका प्रदेशस्तरीय नेताहरूलाई निर्वाचन केन्द्रित...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७८
सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीबीच भारतको जोलजिबीमा छलफल भएको छ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दार्चुला र भारतको पिथौरागढका सुरक्षा अधिकारीहरूबीच भारतको जोलजिबीमा बुधबार सीमा सुरक्षा बैठक बसेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७८
नेपालमा सबैभन्दा बढी एकताको कुरा कसैले गर्ने गर्छ भने ती हुन्, कम्युनिस्ट नाम गरेका पार्टीहरूले गर्छन्। तर विडम्बना नै भनौँ नेपालमा सबैभन्दा बढी विभाजित हुने र एक ठाउँमा बस्न नसक्ने पार्टीकोपहिचानपनि कम्युनिस्ट पार्टी कै छ। नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरू...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । त्यस्तै डिजेल र मट्टितेलको...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
धनुषा ।पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको संरक्षण गर्ने उद्देश्यले जनकपुरमा श्री मिथिलाका महोत्सव २०७८को आयोजना हुने भएको छ । जनकपुर उद्योग वाणिज्य संघसँगको सहकार्यमा आइडिया पिक्सलले बुधवार बिहान पत्रकार सम्मेलन गरी अगामी चैत २४ गतेदेखि सात दिवसीय महोत्सवको आयोजना गर्न...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
काठमाडौँ । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले आगामी चुनावमा आफ्नो दलको चिन्ह पाउने भएका छन् । आज बसेको निर्वाचन आयोगको बैठकले दलको मान्यता नपाएका दलहरूलाई उनीहरूको दलको चुनाव चिन्हलाई मान्यता दिने निर्णय गरेको हो । त्यसका लागि ती दलहरूको...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
काठमाडौँ । नेपाली कांग्रेसको ७७ वटै जिल्लामा नेतृत्व चयन भएको छ । पार्टीको १४औं महाधिवेशनअघि र पछि गरी दुई चरणमा जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला अधिवेशनबाट आएको नतिजालाई हेर्दा सभापतिमा समावेशी देखिएको छैन । जिल्ला सभापतिमा अधिकांश खस...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
नयाँ दिल्ली । आम आदमीका पार्टी नेता भगवन्त मानले पद तथा गोपनियताको सपथ लिएका छन् । मानले बुधबार खटकर गाउँमा एक समारोहबीच सपथ लिएका हुन् । उनले सपथ लिएको गाउँ स्वतन्त्र सेनानी भगत सिंहको पुख्यौली गाउँ हो । विशाल सपथ...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
काठमाडौँ ।सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेश विरुद्ध परेका सबै रिट खारेज गरेको छ । कार्यबाहक प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सबै रिट खारेज गर्ने फैसला गरेको हो । अध्यादेश...