बैशाख २२, २०८१, शनिबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
सुर्खेत ।मंगलबार सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । संघले निर्वाचन समिति सचिवालयको स्थापना गर्दै मतदाता नामावलीसहित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । सुर्खेत उद्योग वाणिज्य संघको १३ औं कार्यसमितिको लागि यही चैत २६ गते हुने निर्वाचन...


लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
काठमाडौँ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न विधाका साहित्यकारलाई पुरस्कृत तथा अभिनन्दन गरेको छ । प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको विविध पुरस्कार एवम् अभिनन्दन कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको ८४ औ वसन्त प्रवेशको...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
नेपाली कांग्रेसले सत्तारुढ दलहरुबीच देशव्यापी रुपमा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले आगामी स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुसँग स्थानीय अवस्था र आवश्यकता का आधारमा तालमेल गर्ने निर्णय गरेको छ । यसको अर्थ अब सत्तारुढ गठबन्धनबीच देशव्यापी...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
काठमाडौं ।नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको कांग्रेसले जनाएको...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
काठमाडौं ।कांग्रेसले आगामी स्थानीय तहमा अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले गठबन्धनमा जाने नीतिगत निर्णय सर्वसम्मत रुपमा भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
काठमाडौँ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सूर्यमा बादल लागि सकेकोले कलम नै जनताको प्यारो चुनाव चिन्ह भएको बताउनु भयो । मंगलबारबानेश्वर क्याम्पस कमिटी घोषणा कार्यक्रममा बोल्दै विद्यार्थी नेतापराजुलीलेकेपीओलीकोपार्टी धमिरा लागेको रुख जस्तै भएकोलेआउँदोचुनावमापतन हुने बताउनु भयो । विद्यार्थीहरू भविष्य निर्माणका...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
पाँचथर । समाजवादी प्रेस संगठन पाँचथरको नयाँ समिति गठन भएको छ । भेलाले प्रिय योङ्हाङको अध्यक्षतामा ७ सदस्य रहेकोजिल्ला समिति गठन भएको हो । नवगठित समितिको उपाध्यक्षमा शङ्कर चापागाईं, सचिवमा निराज निरौला, सह सचिवमा सुरज भण्डारीर कोषाध्यक्षमा सलिना भण्डारी चयन...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
झापा ।रुद्र-गौरी श्री अम्बिका ओली प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको चार विधाका पुरस्कारकोघोषणा गरेकाे छ । रुद्र-गौरी श्री अम्बिका ओली प्रतिष्ठानले २०७८ चैत्र १५ गते जारी गरेकाे विज्ञप्तिका अनुसारपहिलो पटकपाँच लाखराशिको सम्मान पत्रसहित श्री श्रीप्रसाद ओली स्मृति प्रज्ञान पुरस्कारबाटहिमालय...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुल आचार्यले संघभित्र अब कुनै पनि विवाद नरहेको दाबी गरेका छन् । सोमबार सचिवालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा उनले संघभित्रको विवाद सकिसकेको बताएका हुन् ।एनआरएनए लिने नभई दिने ठाउँ भएको बताउँदै आचार्यले भने,...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
अभिनेता पल शाहले पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् । अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए ।रिटमार्फत शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय मंगलबार गर्दै छ । दिउँसो ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको चुनावी तालमेलको रणनीतिबारे निर्णय सार्वजनिक गर्न लागेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १हजार ३००रुपैयाँले घटेको छ । सोमबार सुन तोलाको १लाख ५००रुपैयाँमा कारोबार भएकामा मंगलबार ९९ हजार २००रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने सभापति शेरबहादुर देउवाको मतको पक्षमा अधिकांशकेन्द्रीय सदस्य उभिएपछि गठबन्धन निर्माणका लागि संयन्त्र बनाउने कोसिसभएको छ । प्रतिपक्ष नेकपा एमाले बलियो भएको तर्क राख्दै कांग्रेस सभापति देउवाले गठबन्धनमा जोड दिएपछि सत्तारुढ दलसँग गठबन्धन गर्नका लागि...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
नेपाली कांग्रेसभित्र गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा बहस जारी रहँदागण्डकी र कर्णाली प्रदेशका पार्टी सभापतिसहित शीर्ष नेता स्पष्ट भएर विपक्षमा उभिने भएका छन् । नेकपा एमाले बलियो रहेको तर्क गर्दै सभापति शेरबहादुर देउवाले राखेको स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी वीक २०२२ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
उपेन्द्र यादव समूहसँग अलग भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिदेखिबस्ने पहिलो कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
मोरङ । नेपाल प्रज्ञाप्रतिष्ठानले विराट साहित्य सङ्गमसँगको सहकार्यमा यही चैत १८ र १९ गते विराटनगरमा प्रदेश स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी२०७८ आयोजना गर्ने भएको छ । प्रदेश नं. १ सरकार र विराटनगर महानगरपालिकाको आर्थिक सहयोग, नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञिक व्यवस्थापन र विराट...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
पर्वत । पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवा स्थित जनसहयोगी प्राविधिक तथा व्यावसायिक माविमा सोमबार एक कार्यक्रमका बीच खेलकुद सामाग्री वितरण गरिएको छ । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू जिल्ला कमिटी पर्वतको आयोजनामा ' म अनेरास्ववियू सार्वजनिक समस्यामा मेरो दायित्व' कार्यक्रम...