बैशाख २२, २०८१, शनिबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७८
मकवानपुर । मकवानपुरको मनहरीका युवा गोविन्द बर्तौलाले जीवन धराप भो बोलको लोकगीत सार्वजनिक गरेका छन् । अमृत नेपालीको शब्द, रामकुमार नेपालीको संगीत रहेको गीतमा बर्तौला र आशा केसीको स्वर रहेको छ । सानैदेखि लोकगीतमा रुचि भएका बर्तौलाले जीवन धराप भो,...


लोकसंवाद संवाददाता,   चैत्र १९, २०७८
काठमाडौँ ।कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेताहरूसँग छलफल गर्न नचाहेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको खण्डन गरेका छन् । देउवाले छलफल गर्न चाहेर बोलाएको तर ओलीसहितका विपक्षी दलका अन्य नेताहरू...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७८
काठमाडौं ।भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी बीचको वान अन वान भेटवार्ता सकिएको छ । भेटवार्तामा नेपालभारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ । भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपालभारत द्विपक्षीय बैठक सुरु भएको...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७८
काठमाडौं । नेकपा एकिकृत समाजवादी मकवानपुर काठमाडौं सम्पर्क मञ्च गठन गरिएको छ । काठमाडौंको हार्दिक होटेलमा शुक्रबार भएको भेलाले ५१ सदस्यीय सम्पर्क मञ्च र ३ सदस्यीय सल्लाहकार चयन गरिएको हो । काठमाडौंमा विभिन्न पेशामा आवद्ध रहेका सयौंको संख्यामा मकवानपुरेहरुको उपस्थिति...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७८
काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को जनसंगठन नेपाल खेलकुद महासंघ समाजवादी क्षेत्रीय कमिटी निर्वाचन क्षेत्र नम्बर १ काठमाडौँ गठन भएको छ । शुक्रवार भएको भेलाले केम्स सिंहको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्षहरूमा विपिन खनाल, लक्ष्मी...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७८
कपिलवस्तु ।पार्टी स्थापनाको ८ महिनाको बीचमा नेकपा (एकीकृत समाजवादी)कपिलवस्तुले जिल्लाका ९ पालिकामा कमिटी गठन गर्न सफल भएको छ । १० पालिका रहेको कपिलवस्तुमा ९ पालिकामा समाजवादी कपिलवस्तुले कमिटी गठन गर्न सफल भएको एकीकृत समाजवादीले जनाएको छ। जिल्लाको दक्षिणी क्षेत्रमा रहेको...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७८
काठमाडौँ ।अखिल नेपाल फुटबल संघ (एन्फा) किकेन्द्रीय सदस्य तथा पूर्व खेलाडी पेमा डोल्मा लामाले महिला फुटबल खेलाडीहरूको सम्मानका लागि अक्षय कोषको स्थापना गरेकी छन् । एन्फा महिला समितिकी सदस्य एवं महिला फुटबल संघकी महासचिवसमेत रहेकी पेम्बाले आफूले विभिन्न प्रतियोगिताका दौरान...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७८
काठमाडौँ ।समाजवादी प्रेस संगठन, नेपालकोकाठमाडौँ महानगरपालिका कमिटी शंकर अधिकारीको संयोजकत्वमा गठन भएको छ । नेकपा (एकीकृत समाजवादी)काठमाडौँ महानगरपालिका कमिटीको विशेष पहलमा भएको भेलाद्वारा 'एक वडा एक पत्रकार' भन्ने नाराका सात दिन भित्र पूर्णता दिने गरी ७ सदस्य रहेकोकाठमाडौँ महानगरपालिका तदर्थ...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७८
पाँचथर ।८ पाँचथरको फालेलुङ गाउँपालिकामा पाँचौँ फालेलुङ चौँरी पर्यटन महोत्सव हुने भएको छ । महोत्सव चैत ३० देखी बैशाख ५ गते हुने भएको छ । फालेलुङ गाउँपालिका र तथा विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा हुने महोत्सवमा चौँरी तथा याकको प्रजातिहरूको...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७८
पाँचथर ।पाँचथर उद्योग वाणिज्य संघको १२औँ अधिवेशनबाट नयाँ नेतृत्व चुन्नका लागि आइतबार निर्वाचन गर्ने कार्य तालिका सार्वजनिक भएको छ । निर्वाचनमा दुई प्यानल बनाएर व्यापारीहरू मैदानमा उत्रिएका छन् । अध्यक्षका आकांक्षी नेपाली काँग्रेस निकट नरेन्द्र प्रसाद अधिकारी र नेकपा (एमाले)...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७८
काठमाडौँ । सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारछापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि,बिहीबार सुन तोलाको ९८ हजार नौ सय...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७८
काठमाडौँ ।नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनकाे निर्णय गरेकाे हाे । बलेफी गाउँपालिका, सिन्धुपाल्चोका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेकाेएमालेले तीन वडा...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७८
काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टीलाई नागरिकता विधेयक अगाडिबढाउने लगायत तीन विषयमा प्रतिवद्धता जनाएका छन् । भारत भ्रमणमा जानु अघि महन्थ ठाकुर नेतृत्वको लोसपाका शीर्ष नेतालाई वालुवाटारमा भेटघाट गरी तराई-मधेस आन्दोलनमा पक्राउ परेर जेल जीवन बिताइरहेका नेताहरुको...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७८
काठमाडौँ ।काठमाडाैं उपत्यकामाआज घाेडे जात्रा मनाइँदैछ ।टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ । चैत कृष्ण औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर दुष्टात्मा धपाउन सकिन्छ भन्ने जनविश्वास रहेकाे छ ।नेपाली सेनाले अश्वकला, अश्व दौडलगायत प्रदर्शनी गरेर सैनिक मञ्च...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७८
काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । भ्रमण कार्यक्रम अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउसो २:५० बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्लीस्थित इन्दीरा...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७८
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिएसँगै दलहरु चुनावी रणनीति बनाउन व्यस्त छन् । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले तालमेल गरेर चुनाव लड्ने निर्णय गरिसकेको छ । तर अझै पनि पूर्ण रुपमा गठबन्धन हुने या नहुने...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७८
कपिलवस्तु। नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले मायादेवी गाउँपालिकाको अध्यक्षमा फैजल खानलाई उम्मेदवार बनाउने भएको छ । पार्टीका जिल्ला सचिवालय सदस्य समेत रहनु भएका खानलाई मायादेवी गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनाउने तयारी समाजवादीले गरेको हो । गएको प्रदेश निर्वाचनमा प्रतिनिधि सभा १ को...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७८
कास्की ।पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीले तीनमहिनादेखि तालाबन्दी गर्दा प्रशासनिक कामदेखि स्वास्थ्य सेवा प्रदानमासमेत सास्ती भएको छ । श्रम ऐन र पुराना सहमति अनुसारको सेवासुविधा माग गर्दै अस्पतालका कर्मचारीले गत २० पुसमाप्रशासन भवनमा तालाबन्दी गरिदिए । लामो समय माग सुनुवाइनभएको...