बैशाख २१, २०८१, शुक्रबार

२२१३० समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
काठमाडौँ । महिला उद्यमी तथा साना किसानहरूमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच सम्झौता भएको छ । उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र...


लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
काठमाडौँ। खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माणाधीन गर्ज्याङनयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोधै अवरोध कायम रहेको बताइएकोछ । प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषदको सौजन्यमा भरतपुर महानगरपालिकालाई एनआरएनएले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमवार १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । तीमध्ये...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
काठमाडौँ । गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ सम्मको कूल बेरुजु मध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
प्रमुख प्रतिपक्षी दल एमालेमाथि यतिबेला गज्जबको जिम्मा छ, त्यो भनेको निलम्बित को पक्षमा काँध थाप्ने । केही समयअघि निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेरको वकालत गरिरहेको एमाले यतिबेला निलम्बित गभर्नर महाप्रसाद अधिकारीको पक्षमा न्वारान देखिको बल लगाइ रहेकोछ ।...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
रुपन्देही ।लुम्बिनी प्रदेशकोबुटवलमोटरसाइक्लिङ सुरक्षा अभियान काे सुरुवात गरिएकाे छ । लुम्बिनी प्रदेश स्तरीय मोटरसाइक्लिष्ट सुरक्षा अभियानको शुरुवात गत २३ चैतमा बुटवलबाटसुरु गरिएको हाे। यस वर्ष नासा नेपालले फेडेरेसन इन्टरनेसनल डे अटो मोबाइलको सहयोगमा सुरक्षित हेल्मेट अभियान संचालन गरिरहेको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
काठमाडौँ । नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइस सहितको नयाँ वर्ष अफर उपलब्ध गराएको...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) सप्तरी काठमाडौँ सम्पर्क मञ्च गठन भएको छ । सोमवार भएको भेलाले वीरेन्द्र चौधरीको अध्यक्षतामा १५ सदस्यीय सम्पर्क मञ्च घोषणा भएको हो । घोषित मञ्चको उपाध्यक्षमा जीवनकुमार पोख्रेल सचिवमा प्रज्वल थापा कोषाध्यक्षमा रञ्जनाकुमारी चौधरी रहनु भएको छ...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
काठमाडौँ ।नेपाली कांग्रेसका कारण पाँच दलीय गठबन्धनलाई स्थानीय निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्न सकस परेको छ । प्रमुख विपक्षी दल नेकपा एमाले भने धमाधम उम्मेदवार सिफारिस भएको प्रचार गरिरहेको छ । एमाले विरुद्ध नै खडा भएको गठबन्धनले निर्वाचनमा तालमेल गर्ने...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
रामेछाप ।वागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेले केपी ओलीको चरम व्यक्तिवादी प्रवृत्ति हाबी भएको र सच्चिनु कुनै लक्षण नदेखिए पछि आफूहरुले बाध्य भएर एमालेबाट बिद्रोह गरेर नयाँ कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गठन गरेको बताउनु भयो...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएकाे छ।कीर्गिस्तानको बिस्केकमा ताजकिस्तानसँग पराजित भएसँगैनेपालप्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो । समुह बी मा रहेको नेपालको दुई खेलबाट कुनै अंक छैन । नेपाल चौथो स्थानमा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । आपसी मनमुटावलाई पर पन्छाउँदै स्थानीय तह निर्वाचनमा तालमेल गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामाआज...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन सय...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
काठमाडौँ । विवेकशिल साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि समिक्षा बास्कोटालाई मेयर तथा कीर्ति तुलाधरलाई उपमेयरको उमेदवार बनाउने निर्णय गरेको छ । देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ, राजधानीको...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
खोटाङ ।खोटाङ जिल्लाकोभिड१९ संक्रमित शुन्य जिल्ला बनेको छ । बाँकी दुई सक्रिय संक्रमितले कोभिड१९ को संक्रमण जितेसँगै आइतबारदेखि जिल्ला संक्रमितमुक्त जिल्ला बनेको हो । आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार २५ जनाको एन्टीजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
खोटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी मन्दिर र मारातिका गुम्बामा चार लाख भेटी चढाएका छन् । गत १९ चैतमा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि हेलिकोप्टरबाट हलेसी ओर्लिएका अध्यक्ष ओलीले भेटी चढाउने घोषणा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
काठमाडौँ । कवि तथा गीतकार डा. रजनी ढकालद्वारा रचित पर्खेर बस्छु म तिम्रैबाटो बोलको गीत तथा म्युजिक भिडियो लोकप्रिय बन्दै गइरहेको छ । ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट भिडियो प्रसारण भएको छ । गीतमा चर्चित गायिका रचना रिमालको स्वर सजिएको...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७८
काठमाडौं । नेपाल-भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल-भारत साहित्य महोत्सव २०२२ काठमाडौँमा आगामी २०७९ बैशाख १६-१८ मा हुने भएको छ । महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा र मेरठ लिटरेरी फेस्टिबलका अध्यक्ष डा.विजय पण्डितसहितको उपस्थितिमा आज काठमाडौंमा भएको...