बैशाख २३, २०८१, आइतबार

२२१३२ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
काठमाडौँ । आगामी चैत २६ मा हुने काठमाडौँ यूथ कनक्लेभइन्टरनेट पार्टनरमा डिशहोम फाइबर नेट हुने भएको छ । डिशहोम फाइबर नेट इन्टरनेट पार्टनर रहेको यो कार्यक्रममा युवाहरूलाई उत्साहित र अभिप्रेरित गर्ने उद्देश्यले आयोजना हुन लागिरहेको जनाइएकाे छ । युनिभर्सल कलेज,...
लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८


लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
सुनको भाउ बिहीबार ५००रुपैयाँले बढेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुन तोलाको ९८ हजार ५००रुपैयाँमा कारोबार भएको थियो । बिहीबारतेजावी सुनको भाउ तोलाको ९८ हजार...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
मकवानपुर । लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधि समेत भएका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का उत्तम शर्मा न्यौपाने आज बुधवार एकीकृत समाजवादीमा आबद्ध भएका छन् । नेता न्यौपानेलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं बागमती...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
राजनीतिक दलका नेताहरुलाई यतिबेला चुनाबले झपक्कै छोपेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु जुटिसकेका छन् । एकातिर सत्ता गठबन्धन र अर्कोतिर एमालेसहित सत्ता बाहिर रहेका संसदवादी राजनीतिक दलहरुको मोर्चा मैदानमा आमुने सामुने हुने तयारीमा छन्।...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलस्रोतको एकीकृत व्यवस्थापन र बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्ने बताएकी छन् । उनले भनिन्, 'प्राकृतिक स्रोत देशको आर्थिक तथा सामाजिक विकासको मुख्य आधार हो, त्यसैले स्रोतको सदुपयोगमा सरोकार निकायले ध्यान दिनुपर्छ ।' जलस्रोत...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७८
ट्युसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारकाेहत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारलेमाग गरेकाेछ। उदयपुरको बेलका नगरपालिका- ३ स्थित कोसी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीया सुनुवारको शव मंगलबार स्थानीय यशाेदा खोलामा वीभत्स रूपमाहत्या गरिएकाेअवस्थामा फेला परेकाेथियो...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७८
एमालेअध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको ५ दलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन् । जसरी फल कुहिनेबित्तिकैझर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो',उनले भने,...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७८
नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मत गणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले हालसम्म गणना भएकामध्ये ९०५ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेसागत कानुन...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७८
आशुतोष अधिकारी प्रिमियर लिग उपाधिका लागि २ इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुलबीच चलिरहेको प्रतिस्पर्धा उत्कर्षमा छ ।प्रिमियर लिगमा ३० राउण्डको खेलको समाप्तपमा सिटी ७३ अंकसहित पहिलो स्थानमा छ भने मात्र १ कम अंकसहित लिभरपुल दोस्रो स्थानमा छ । उपाधिको...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७८
लन्डन । बेलायतस्थित प्रतिष्ठित क्रिकेट क्लबमा एक जना नेपालीले प्रशिक्षकको रुपमा काम गर्ने अवसर पाएका छन् । योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबलेएक विज्ञप्ति जारी गर्दै ३२ वर्षीयआकाश रावल अण्डर११ तर्फको प्रशिक्षकमा नियुक्त भएको घोषणा गरेको हो । डिस्टिक लिगतर्फ ३...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७८
लमजुङ ।लमजुङमा १६ हजार बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको मतदाताको अन्तिम नामावली विवरणअनुसार जिल्लामा १६ हजार ४५ जना नयाँ मतदाता थपिएका हुन् । ०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा १ लाख १५...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७८
काठमाडौँ ।नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचन-२०७९ का सन्दर्भमा अपिल जारी गरेको छ । समाजवाद उन्मुख समृद्धिको लागि माओवादीको नेतृत्व अनिवार्य भएको अपिलमा उल्लेख गरेको छ । माओवादीले संविधानमा रहेको मौलिक हक कार्यन्वयन गर्न सबै तहमा माओवादी केन्द्रको नेतृत्व चाहिने...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७८
काठमाडौँ ।नापी कार्यालय चाबहिल अन्तर्गत बूढानीलकण्ठमा कार्यरत दुई जना १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । चाबहिलको १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्वेक्षक बिनोद के.सी. र अमिन प्रकाशराज भट्ट एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७८
चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा राजनीतिक संकट पनि चुलिएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षे ४० जना सांसदले समर्थन फिर्ता लिएपछि संकटमा परेका हुन् । गोटाबायको श्रीलंका पोडुजाना पेरामुना (एसएलपीपी) नेतृत्वको गठबन्धनका ४० सांसदले अब आफूहरुले स्वतन्त्र रुपमा प्रतिनिधित्व गर्ने बताएका...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७८
रुपन्देही ।आगामी स्थानीय निर्वाचनको प्रतिस्पर्धाका लागि सत्तारुढ गठबन्धनले रुपन्देहीका सबै पालिकामा सम्मान जनक सिट बाडफाँटगर्नका लागिसंयन्त्र बनाएका छन् । गठबन्धनका दलहरुको सह अस्तित्व स्वीकार हुने गरी गठबन्धन गर्ने निर्णय पाँच दलले जनाएका छन् । गठबन्धनले गरेको घोषणा अनुसारसत्तारुढ पाँच दलले...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७८
काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र संचारिका समूहको नवनिर्वाचित कार्यसमितिको संयूक्त आयोजनामा सुरक्षित हेलमेट सम्बन्धि अन्तरक्रिया आज काठमाडौंमा सम्पन्न भयो । देशमा दैनिक रुपमा सवारी दुर्घटना बढिरहेको परिप्रेक्षमा सो कार्यक्रममा संचारिका समूहको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु सहित ३०...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७८
कंचनपुर ।डिशहोम इन्टरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न लालपुर, कंचनपुरमा डिशहोम फाईवरनेट सो रुमको उद्घाटनगरिएको छ । सो सो रुमको सञ्चालन दिपक ईलेक्ट्रोनिकले गर्नेछ । सो रुम उद्घाटनडिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७८
नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी- २० क्रिकेट शृंखलाको फाइनल खेलका क्रममा गेट तोडेरदर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच ४...