जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष २९, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटेको छ । मन्त्रिपरिषद विस्तारबारे सत्ता गठबन्धनका दुई ठूला दल एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बिहीबार साँझ बालुवाटारमा...


लोकसंवाद संवाददाता,   पुष २८, २०७९
कैलाली । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबारदेखि सुरू भएको प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । युनियनको उपाध्यक्ष (खुल्ला)मा टेकेन्द्र देउवा, महिला उपाध्यक्षमा गीता कुँवर र समावेशी...

लोकसंवाद संवाददाता,   पुष २८, २०७९
४ मंसिरमा भएको निर्वाचनको परिणामअनुसार बुधबारसम्ममा सातै प्रदेशले नयाँ सरकार पाएका छन् । बुधबार मधेस, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश १ मा एमालेका हिक्मतबहादुर कार्की, मधेसमा जसपाका सरोजकुमार यादव, बागमतीमा माओवादीका शालिकराम जम्मरकट्टेल,...

लोकसंवाद संवाददाता,   पुष २७, २०७९
धनुषा । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ ९२० बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । सत्ता गठबन्धन दल र दुई...

लोकसंवाद संवाददाता,   पुष २७, २०७९
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका नाममा एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त...

लोकसंवाद संवाददाता,   पुष २७, २०७९
डोटी, अछाम र बझाङका भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका३ गैरगाउँ केन्द्रविन्दु बनाएर गत कात्तिक २३ गते बिहान गएको ६ दशमलव ६...

लोकसंवाद संवाददाता,   पुष २७, २०७९
मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएसँगै संसद बैठकबाट बाहिरिने नेताहरुलाई सञ्चारकर्मीले प्रश्न तेर्स्याइरहेका थिए । यसै क्रममा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा आए । उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बारे पत्रकारको प्रश्नको जवाफमा भने, भागी विवाह गरेपछि टीकाटालो गरिदिए'जस्तो...

लोकसंवाद संवाददाता,   पुष २७, २०७९
काठमाडौँ ।गत १६-१८ बैशाख २०७९ मा काठमाडौं, नेपालमा आयोजित नेपाल-भारत साहित्य महोत्सवका सहभागीहरुलाई आज २०७९ पुस २६ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा प्रमाणपत्र, मायाको चिनो, मेडल, स्मारिका, झोलालगायत प्रदान गरियो । सो कार्यक्रममा महोत्सवलाई 'नेपाली साहित्य संस्कृति समाज'नामबाट दर्ता प्रक्रिया...

लोकसंवाद संवाददाता,   पुष २६, २०७९
काठमाडौँ । राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिप अन्तर्गत महिलातर्फको खेलमा साबिक विजेता न्यू डायमन्ड स्पोट्र्सक्लब सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३० को सोझो...

लोकसंवाद संवाददाता,   पुष २६, २०७९
काठमाडौँ ।सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले एसिड आक्रमणमा परेकालाई चार अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल,...

लोकसंवाद संवाददाता,   पुष २६, २०७९
काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ प्रवीणता प्रमाणपत्र तहमा सिट सङ्ख्या निर्धारण गरेर मात्र भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै कलेजलाई निर्देशन दिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत चिकित्सा शिक्षा तर्फका प्रवीणता प्रमाणपत्र तह वा सो...

लोकसंवाद संवाददाता,   पुष २६, २०७९
काठमाडौं ।अन्ततः नेकपा एकीकृत समाजवादले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाईविश्वासको मत दिने निर्णय गरेको छ । एकीकृत समाजवादका उपमहासचिव तथाप्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार २०७९ पुस २६ गते बिहान बसेको पार्टी सचिवालयकोबैठकले शर्तसहित विश्वासको मत दिने निर्णय...

लोकसंवाद संवाददाता,   पुष २६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार (आज)प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री पदका लागि दाबी पेश गर्दा नै उनलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तथा तीन जना स्वतन्त्र सहित १६९सांसदको समर्थन छ ।जब...

लोकसंवाद संवाददाता,   पुष २५, २०७९
काठमाडौँ । आगामी छ महिनाभित्र नागरिता पाउन नसकेका नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने लक्ष्यलगायत महत्वपूर्ण विषय समेटिएको सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को उपस्थितिमा सत्ता साझेदार...

लोकसंवाद संवाददाता,   पुष २५, २०७९
काठमाडौँ ।ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू बीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक भएको हो ।...

लोकसंवाद संवाददाता,   पुष २५, २०७९
सत्ता गठबन्धन दलहरुबीच सबै प्रदेशका मुख्य पदहरुमा भागबण्डा टुंगो लागेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताको बैठकले सबै प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुखको भाग बन्डाकोटुंगो लगाएको छ। भाग बन्डाकोटुंगो हेर्दा विगतको कांग्रेस सबै र...

लोकसंवाद संवाददाता,   पुष २४, २०७९
काठमाडौँ । कवि तथा गीतकार विकल त्यागी ९प्रकाश गुरुङ०द्वारा रचित गीतहरूको सङ्ग्रह आमआलाप विमोचन गरिएको छ । शनिबार बागबजारस्थित सिटीम्याक्सको सभाहलमा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित समारोहमा वरिष्ठ गीतकार प्रा।डा। कृष्णहरि बराल तथा सङ्गीतकार वसन्त मुकारुङले संयुक्तरूपमा आमआलापको विमोचन गरेका हुन्...

लोकसंवाद संवाददाता,   पुष २४, २०७९
पुस १० गते एमाले र माओवादी केन्द्र एकठाउँमा उभिएर गठबन्धन गरेसँगै एकपटक फेरि वाम गठबन्धनको चर्चा चुलिएको छ । अहिलेको सरकारलाई दक्षिणपन्थी विचार बोक्ने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीदेखि राजसंस्थाको वकालत गर्ने राप्रपासम्मको समर्थन छ । यतिबेला सत्ता गठबन्धनको प्रमुख...