बैशाख २३, २०८१, आइतबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ६, २०७९
काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने धारणा राखेका छन् । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले स्थानीय बासीसँग संवाद गर्दै भने, यत्रो फोहोर जम्मा भइराख्या ।...


लोकसंवाद संवाददाता,   पुष ५, २०७९
४ मंसिरमा भएको निर्वाचनबाट सातवटै प्रदेशमा दोस्रो पटक जनप्रतिनिधिहरु छानिएका छन् । २०७२ मा नयाँ संविधान जारी भएसँगै देश संघीय संरचनामा गयो । २०७४ सालमा भएको निर्वाचनपछि सातवटै प्रदेशमा नयाँ संसद र सरकार बने । देशमा एकात्मक शासन व्यवस्थाले विकास...

लोकसंवाद संवाददाता,   पुष ५, २०७९
चितवन ।नारायणगढमुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा मुग्लिन...

लोकसंवाद संवाददाता,   पुष ५, २०७९
उदयपुर।उदयपुरको कटारी नगरपालिका४ स्थित त्रिवेणी माविका कृषि प्राविधिक तर्फका कक्षा ११ का विद्यार्थीले च्याउ खेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले...

लोकसंवाद संवाददाता,   पुष ५, २०७९
बारा ।बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ स्थित पथलैयाबाट पुस ३ गते राती सशस्त्र प्रहरीले विलविजक भन्दा बढि सामान बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विओपी वीरगंजले विरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना...

लोकसंवाद संवाददाता,   पुष ५, २०७९
गुल्मी ।गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छछ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ । गत मङ्सिर २२ गते भएको कार्यपालिकाको निर्णय बमोजिम गाउँपालिकाको...

लोकसंवाद संवाददाता,   पुष ५, २०७९
काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । पछिल्लो चार वर्षदेखि यो बीमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो । यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६२ करोड...

लोकसंवाद संवाददाता,   पुष ५, २०७९
काठमाडौँ । नासा नेपालकोसन् २०२२ को कार्यक्रमकोलागिट्रयाक अन्वेषण गर्ने कार्य हालै सम्पन्न गरिएकोछ । नेपाली राइडर्स तथा ड्राइभर्सहरुलाई बिश्व स्तरिय ज्ञान , सिप , र प्रविधि हस्तान्तरण गर्दै कम्तिमा एसियाली स्तरको इभेन्टमा प्रतिष्पर्धीर योग्य बनाउने उदेश्यले यस किसिमको ट्रयाक अन्वेषणकाे...

लोकसंवाद संवाददाता,   पुष ४, २०७९
काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई निर्विरोध चयन गरेको छ । दलको नेता छनोटका लागि पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको आज बसेको बैठकले अध्यक्ष नेपाललाई सर्व सम्मतिबाट जिम्मेवारी प्रदान गरेको हो । त्यसैगरी...

लोकसंवाद संवाददाता,   पुष ४, २०७९
नेपाल राष्ट्र बैंकबाट ख वर्गको ईजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको गरिमाविकास बैंकले वैदेशिक रोजगारमा रहनुहुने नेपालीहरुलाई बैकिङ एवं शेयर मार्केट सम्म पहुँच पुयाउने उद्धेश्यले वैदेशिक रोजगार आइपिओ खाताको सुरुवात गरेको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनअनुसार...

लोकसंवाद संवाददाता,   पुष ४, २०७९
काठमाडौँ ।नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा...

लोकसंवाद संवाददाता,   पुष ४, २०७९
नवलपरासी ।गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी मौलाकाली केबलकार प्रालिले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ । गैँडाकोट१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल...

लोकसंवाद संवाददाता,   पुष ४, २०७९
राष्ट्र बैँकले केही समय अगाडि तीन महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसलाई हेर्दा तीन महिनामा अघिल्लो आर्थिक वर्षको तुलनामा केही प्रगति भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा बाहिरी क्षेत्रमा परेको जुन चाप थियो त्यो आर्थिक वर्षको पहिलो तीन महिनाको...

लोकसंवाद संवाददाता,   पुष ४, २०७९
काठमाडौँ ।दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४२ गोलअन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन्...

लोकसंवाद संवाददाता,   पुष ३, २०७९
काठमाडौँ ।निर्वाचन परिणामका राष्ट्रपतिसमक्ष पेश भइसकेको अवस्थामा अब नयाँ सरकार गठनका लागि करिब १ महिना समय छ । नयाँ सरकार गठनका लागि दलहरु भने उति धेरै तीव्र गृहकार्यका देखिँदैनन् । शनिबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका...

लोकसंवाद संवाददाता,   पुष ३, २०७९
कास्की ।समाजवादी ट्रेड युनियन महासंघ अन्तरगतको गण्डकी प्रदेश स्तरीय निर्माण तथा यातायात श्रमिक संगठनको प्रथम संयुक्त भेला सम्पन्न भएको छ । पोखरामा शनिबार सम्पन्न भेलाले भुवन भट्टराईको अध्यक्षतामा १७ सदस्यीय गण्डकी प्रदेश स्तरीय समाजवादी निर्माण श्रमिक संगठन गठन गरेको छ...

लोकसंवाद संवाददाता,   पुष २, २०७९
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पसमा आज डा.हेमनाथ अधिकारी तथा भगवती शर्माको पुस्तक लोकार्पण गरियो । वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा घिमिरेको गद्य कवितासङ्ग्रह मेरा बीज अक्षरहरू तथा शर्माको समालोचना कृति डा. हेमनाथ घिमिरे व्यक्ति...

लोकसंवाद संवाददाता,   पुष २, २०७९
भाव होस्, प्रभाव होस्, दबाब नहोस् जीवनमा, दुःखहोस्, कठिन होस्, अभाव नहोस् जीवनमा, हुँदै गर्छ ओल्टे(कोल्टे, बाँचुन्जेली यसैगरी, रिस होस्, घुर्की होस्, तनाव नहोस् जीवनमा! एउटा रहर बनाउनुहोस्-रहर जस्तै, सुन्दर घर बनाउनुहोस्- घर जस्तै, मान्छे हुँदैमा, रमझम हुँदैमा हुँदैन, एउटा...