जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७९
काठमाडौँ ।नेकपा (एमाले)ले मंसिर २३शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समानुपातिक तर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ ।...


लोकसंवाद संवाददाता,   मंसिर २२, २०७९
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याईएको बैंकले जनाएकोछ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशतप्राथमिक शेयर निस्कासनमा आवेदन दिने व्यवस्था मिलाईएको छ । श्रम...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, संस्कृति विभागद्वारा नेपाल संवत् न्हूँदँ राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा नेपाल संवत् न्हूँदँ विषयक विद्वत्गोष्ठी आयोजना गरियो । कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ हुनुहुन्थ्यो । मन्त्री श्रेष्ठले समारोहलाई सम्बोधन गर्दै नेपाल...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७९
मंसिर ४ गते भएको निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सम्पन्न भएको छ । समानुपातिक तर्फको मतगणनापछि अब संसदमा दलहरुको आकार प्रष्ट भएको छ । यसपटक प्रतिनिधि सभासमा १२ वटा दलको प्रतिनिधित्व हुने भएको छ भने ७ वटा राष्ट्रिय दल बनेका...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७९
४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसकेपछि अब गठबन्धन सरकार बनाउने कोशिस सुरु भएको छ । निर्वाचनमा गठबन्धन नै गरेर होमिए पनि सत्तारुढ गठबन्धन र एमालेको गठबन्धनको बहुमत आएन । एकातिर काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी,...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७९
काठमाडौँ । ३२ औँ नारायणगोपाल स्मृति दिवस २०७९को उपलक्ष्यमा सम्मान एवं वृन्दवादनसहित एक साङ्गीतिक समारोहको आयोजना गरी स्वर सम्राटका कालजयी गीतहरु विभिन्नगायक/गायिकाहरूको प्रस्तुतिले दर्शकहरुलाईमन्त्रमुग्ध बनाएको थियो । नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानको संयुक्त आयोजना, सह आयोजक अन्नपूर्ण चेम्बर अर्केष्ट्रा...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७९
मंसिर ४ गतेको निर्वाचन अघि सत्ता गठबन्धनसँग भिड्न प्रमुख प्रतिपक्षी एमालेले अर्को गठबन्धन बनायो । एमालेसँग राप्रपासँगै जसपा, नेपाल परिवार दलजस्ता दलहरु गठबन्धनमा सामेल भए । अब निर्वाचनको परिणाम आएसँगै फेरि गठबन्धन भत्किने र नयाँ बन्ने संकेतहरु देखिन थालेका छन्...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७९
४ मंसिरमा भएको निर्वाचनको अन्तिम परिणाम आइसकेको छैन । तर निर्वाचनले कुनै पनि दललाई सरकार गठन गर्न स्पष्ट जनादेश दिएन । त्यतिमात्रै होइन अब सरकार गठनका लागि कुनै दुई दल मिलेर मात्रै पनि पुग्दैन । सत्ता गठबन्धन र एमालेको गठबन्धन...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७९
काठमाडौँ। छन्दतरङ्ग, काठमाडौंले हरेक वर्ष प्रदान गर्दै आएको छन्द साधना पुरस्कारबाट दुई जना छन्द साधक कविहरू रामचन्द्र भट्टराई र सुदेश सत्याललाई पुरस्कृत गरेको छ । कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्दतरङ्गले २०७६ देखि...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७९
काठमाडौँ ।नेपाल अडिटर्स एशोसिएसन(अडान) को छैटौं राष्ट्रिय महाधिवेशन पछिको दोश्रो केन्द्रिय कार्य समितिको बैठक अध्यक्ष केदार नाथ पौडेलको अध्यक्षतामा नयाँबानेश्वर स्थित इन्द्रेणी फुड ल्याण्डसम्पन्न भएकाे जनाइएको छ । अडान प्रथम उपाध्यक्ष एवं प्रचार प्रसार विभागसंयोजकडोल प्रसाद दाहालका अनुसार बैठकमाकोषाध्यक्ष बलराम...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७९
काठमाडौँ ।आज २०७९ मङ्सिर १६ गते शुक्रबार, थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा साहित्यकार गोपाल अश्कका दुई कृतिलोकार्पण गरिएको छ । साहित्यकार अश्कद्वारा लिखित 'नेपालीय भोजपुरी साहित्यको इतिहास' र अर्को कृति अश्कबारे विभिन्न विद्वानहरूद्वारा लेखिएका लेखहरूको सँगालो 'साहित्यकार गोपाल अश्क' दुबै कृतिहरु...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७९
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्गगरिमा डिजिटल बटुवाबाट अब नेपाल पे क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सकिनेबैंकले जनाएको छ । बैंकका ग्राहकहरुले गरिमा डिजिटल बटुवा एपको प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्यूआरमा स्क्यान...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७९
मंसिर ४ गतेभएको निर्वाचनको १६५ स्थानमध्ये १६२ स्थानका मतपरिणाम आइसकेको छ । निर्वाचन परिणामले नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दल बनाए पनि कुनै दलले स्पष्ट बहुमत पाउन सकेको अवस्था छैन । प्रत्यक्षतर्फ तीन सिटको परिणाम आउन बाँकी रहेको अवस्थामा सत्ता गठबन्धनको...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
काठमाडौँ । कपिलवस्तुका पुरातात्विक सम्पदाको अध्ययन र अनुसन्धानमा संस्कृति एवम् पुरातत्व विषयका अध्येता रामनिवास पाण्डेयको महत्वपूर्ण योगदान रहेकामा जोड दिइएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा वरिष्ठ पुरातत्वविद् प्रा.डा.रामनिवास पाण्डेयको १९ औँ स्मृति दिवसका अवसरमा बुधवार आयोजना गरिएको कपिलवस्तुका पुरातात्विक उपलब्धिहरू विषयक...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुरकार्की विजयी हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
काठमाडौँ ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार एक सय तोकिएको हो । नेपाल...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सत्ता आए पछिकै सबैभन्दा विशाल प्रदर्शन मानिने तियानमेन स्क्वायरको प्रदर्शनपछि नेतृत्वमा आएका पूर्वराष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ । चीनमा तियानमेन स्क्वायरको प्रदर्शनकै झल्को दिनेगरी कोभिड नियन्त्रणका लागि लगाएको लकडाउन...