जेठ ४, २०८१, शुक्रबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
दोलखा ।दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उहाँले जानकारी दिनुभयो...


लोकसंवाद संवाददाता,   मंसिर १४, २०७९
निर्वाचन परिणाम आएसँगै अब सरकार गठनका गृहकार्यले प्राथमिकता पाउन थालेका छन् । संघीय सरकार गठन र प्रदेशमा सरकार गठनका लागि दलहरु आन्तरिक तयारीमा जुट्न थालेका हुन् । सबै प्रदेशमा प्रत्यक्ष तर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ भने समानुपातिकको गणना...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७९
नबिल बैंक र डोको रिसाइक्लर्स बीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरुको ब्यवस्थापन गर्नका लागि सम्झौता भएको छ । नबिल बैंकका अनुसार यस सम्झौता बमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः प्रयोग गर्ने, कुहिने नकुहिने फोहोर छुट्याउने र...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७९
नेपालमा सबैभन्दा ठूलो जनमत छ, कम्युनिस्टहरुको । ४ मंसिरमा भएको निर्वाचनमा मात्रै १० वटा कम्युनिस्ट पार्टी चुनावी मैदानमा थिए । तिमध्ये ५ वटा कम्युनिस्ट पार्टीले कम्तीमा १ सिटमा जित हात पारेका छन् । प्रत्यक्ष निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्दा...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७९
मंसिर ४ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । स्थानीय निर्वाचनको मतलाई आधार मान्ने हो भने सत्ता गठबन्धनको निकै बलियो उपस्थिति देखिन्छ । तर यो निर्वाचनबाट केही नयाँ र केही पुराना शक्तिले अप्रत्यासित मत हासिल गरेका छन् ।...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७९
मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । मतपरिणाम अनुसार अहिलेको सत्ता गठबन्धन र एमालेको विपक्षी दुवै गठबन्धनलाई जनताले पूर्ण रुपमा नरुचाएको देखिन्छ । सत्ता गठबन्धनमा रहेका ५ दलले प्रतिनिधिसभाका १६५...

लोकसंवाद संवाददाता,   मंसिर ९, २०७९
मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फ मतगणना सकिएका जिल्लामा समानुपातिक तर्फको मतगणना जारी रहेको छ । प्रत्यक्षतर्फ नेपाली काँग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र एकीकृत समाजवादी चौथो दल...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७९
काठमाडौँ । भक्तपुर क्षेत्र नं २बाट नेपाली कांग्रेसका दुर्लभ थापाविजयी भएका छन् ।२३५०० थापाले २३हजार ५सय मत ल्याई विजयी भएका हुन भने उनकानिकटतम प्रतिद्वन्दी नेकपा एमालेका एकवाल महेश बस्नेतले २२हजार ६सय ७७ मत प्राप्त गरेका छन् ।

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७९
काठमाडौँ । बाराक्षेत्र नं ४बाट नेकपा (एकीकृत समाजवादी) काकृष्ण कुमार श्रेष्ठविजयी भएका छन् । श्रेष्ठले २९ हजार ५सय ५मत ल्याई विजयी भएका हुन भने उनकानिकटतम प्रतिद्वन्दी नेकपा एमालेका एकवाल मियाँले१९हजार ४सय ३९ मत प्राप्त गरेका छन् । दैलेख क्षेत्र नं...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७९
नेपालमा प्रजातन्त्र आएपछि वागमतिमा धेरै पानी बग्यो । देशमा प्रजातन्त्र आयो र जनताले आफ्ना अधिकार स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आशा जाग्यो । तर, सतिले सरापेको देश भन्ने उखानजस्तै यहाँको सामाजिक, आर्थिक विकास, राजनीतिक परिवर्तन र जनताको सुख तथा समृद्धिलाई केले...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल राजन विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७९
बाँके । बाँके क्षेत्र नं २बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकाधवलशम्मशेर जगंबहादुर राणा विजयी भएका छन् ।२९५७७ राणाले २९ हजार ५सय ७७मत ल्याई विजयी भएका हुन भने उनकानिकटतम प्रतिद्वन्दी जसपाका मोहम्मद इश्तियाक राईले २३ हजार ५सय २०मत प्राप्त गरेका छन् । काठमाडौँ...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७९
काठमाडौँ । काठमाडौँ क्षेत्र नं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकाविराज भक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले१०हजार १सय ५मत ल्याई विजयी भएका हुन भने उनकानिकटतम प्रतिद्वन्दी हाम्रो नेपाली पार्टीसुमन सायमीले६हजार १सय ७४मत प्राप्त गरेका छन् । काठमाडौँ क्षेत्र नं २...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७९
अछाम । अछाम क्षेत्र नं १ बाटनेकपा (एकीकृत समाजवादी) का उम्मेदवार शेर बहादुर कुँवर विजयी भएका छन् । कुँवरले१९ हजार ५ सय ३४ मत ल्याई विजयी भएका हुन भने उनकानिकटतम प्रतिद्वन्दी एमालेका झपट बहादुर बोहोराले१५ हजार ४५ मत प्राप्त गरेका...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७९
काठमाडौँ ।काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । पौडेल १५२४३ मत ल्याउँदै विजयी भएका हुन् ।उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन् । उनका निकटतम...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७९
उदयपुर । उदयपुर२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याए...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७९
सप्तरी। यसअघि भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका सतिश कुमार सिंह प्रदेश सभामा निर्वाचित भएका छन । उनी सप्तरीको प्रदेश सभा क्षेत्र नम्बर २ को क बाट निर्वाचित भएका हुन । जनमत पार्टीका उम्मेदवार सिंह १६ हजार ७३४...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७९
काठमाडौं । कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभागंगाराम चौधरी विजयसँगैखाता खोलेको छ । उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम्...