जेठ २, २०८१, बुधबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
भरतपुर । भरतपुर महानगरपालिकाले विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको छ । महानगरका वडा नं १७, २४, २५, २६, २७ र २८ का १६२ जनालाई महानगर प्रमुख रेनु दाहालले सोमबार साइकल वितरण गर्नुभएको हो । भरतपुर...
लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
बलेवा । जिल्लाको ढोरपाटन नगरपालिकाले रैथानेबाली उत्पादनमा प्रोत्साहन गर्न किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । ढोरपाटनमा उत्पादन हुने कोदो, उवा र जौलगायत रैथानेबालीको संरक्षण र प्रर्वद्वनका लागि नगरपालिकाले लगानी बढाएको हो । किसानले परम्परागत अन्नबाली कोदोको सट्टा अन्यबाली लगाउने...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
कञ्चनपुर । व्यावसायिक रुपमा च्याउ खेती गर्ने किसानको मागलाई ध्यानमा राख्दै बेदेकोट नगरपालिकाको सुन्दरपुरमा रहेको बाली संरक्षण प्रयोगशालाले कन्ने जातको (वस्टर) च्याउको बीउ उत्पादनमा जोड दिएको छ । अन्यत्रबाट बीउ ल्याएर च्याउ खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि प्रयोगशालाले यस...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
सिन्धुपाल्चोक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र मेलम्ची नगरपालिकाबीच लगानी साझेदारीसहित चक्लाबन्दीमा एकिकृत कृषि विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । परियोजनाका प्रमुख प्रकाश पौडेल र नगरपालिकाका प्रमुख डम्बर अर्यालबीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कृषि आधुनिकीकरणका लागि...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौँ । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुयाइएका १२ नेपाली युवतीको उद्धार भएको छ । कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
चितवन । कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ । एउटै शव लिएर चार सयसम्म मलामी आउने गरेका छन् । देवघाट क्षेत्र विकास समितिले निरन्तर सूचना जारी गरेर बढीमा ३० जना मात्रै मलामी आइदिन...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
डडेल्धुरा । डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो । स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ १३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त जिम्मेवारी दिनुभएको हो । शुक्रबार बसेको प्राधिकरण सञ्चालक...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
विराटनगर । स्थानीय प्रशासनद्वारा सामूहिकरुपमा गरिने छठ पूजा रोक लगाएकोमा यहाँ विभिन्न समितिले विरोध जनाएका छन् । कोरोना भाइरसको महामारीको जोखिम जारी रहेको जनाउँदै प्रशासनले छठपूजामा रोक लगाएको जनाइएको छ । मोरङका नौ वटा छठ पूजा समितिले आज यहाँ पत्रकार...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौँ । कोभिड१९ महामारीका कारण छ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारीको बढिरहे पनि दशैँ, तिहार, छठलगायत पर्वले आन्तरिक उडानमा यात्रुको सङ्ख्या सन्तोषजनक रहेको छ । गत भदौ १६...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिने बित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपतिनिर्वाचित जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको सामना गर्न थाल्नु भएको छ । अमेरिकामा सामान्य सेवा प्रशासन ९जिएसए०ले औपचारिक रूपमा...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौँ । सत्ताढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोपप्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ । अन्तरपार्टी विवादलाई माक्र्सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर सुल्झाउन आग्रह गर्दै आयोगका अध्यक्ष...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
डोटी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका नौ वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सरकारले कैलालीको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल, डडेल्धुराको उपक्षेत्रीय जिल्ला, बैतडी, दार्चुला,...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
झापा । फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर, भद्रपुरलगायतका क्षेत्रका किसानले लगाएको फूलको तिहार आउनुभन्दा एक हप्ताअघिदेखि नै माग बढेको हो ।...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका ५ मा अवस्थित दुर्गमबस्ती मल्कवाङमा निर्माणधीन स्वास्थ्यचौकी भवन अलपत्र परेको छ । विगत तीन वर्षदेखि निर्माण शुरु भएको स्वाथ्यचौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्यचौकीको सेवा प्रवाहसमेत प्रभावित बनिरहेको छ...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका ५ स्थित स्वास्थ्यचौकीमा पाँच श्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालमा अहिले आइसोलेसनका लागि श्या मात्र राखिएको छ । गाउँपालिका अध्यक्ष न्यौपानेले भन्नुभयो 'विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ ।...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
परासी । सुस्तामा पहिलो पटक विद्युत्को पहुँच पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुयाइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौं ।झापा, कन्काई नगरपालिका-४ टेक्रा बस्ने तारा कुमारी कार्कीको खेतमा प्र.०१-००१ त ८११३ नम्बरको ट्याक्टरमा जोडिएको थ्रेसरबाट धान झार्ने क्रममा आइतबार दिउँसो आगलागी हुँदा धान र थ्रेसरको भाग आंशिक रुपमा जलेर करिब १६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट...