बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
काठमाडौँ । कोभिड१९ को सङ्क्रमण यतिबेला विश्वव्यापी महामारीका रुपमा फैलिँदो छ । यस्तो विषम परिस्थितिमा नेपालका चित्रकार कोरोनाको चुनौतीलाई अवसरमा बदल्ने तयारी गरिरहेका छन् । सङ्कटका बीच विश्व अभिलेख राख्ने उद्देश्यसहित चित्रकलाकर्मी हन्ड्रेड आवर्स ललितकला कार्यशाला गर्न जुटेका हुन् ।...
लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
झापा । कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन्...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
सर्लाही । जिल्लाको लालबन्दी नरगपालिकाका ५०० दलित तथा मुसहरको घर निर्माण हुने भएको छ । छाप्रोमा जीवनयापन गरिरहेका लालबन्दीका मुसहरका लागि एकीकृत नमूना मुसहर बस्ती निर्माण गरिने भएको छ । लालबन्दीका पाँच वटा वडामा ५०० घर निर्माण गरिने भएको वडा...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
बलेवा । गाउँपालिकाले परीक्षणका लागि दिएका किबीका बिरुवा लटरम्म फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन् । बिरुवा लगाएको तीन वर्षमै किबीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन् । ताराखोला गाउँपालिका३ का नीरज बगालेले किबीको खेती थालेको वर्षौँ भयो...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने काम अगाडि बढेको छ । वाग्मती प्रदेश सरकारले धुलिखेलनगरकोटलाई जोड्ने पर्यटकीय सडक मार्गलाई पहिलो प्राथमिकतामा राखेर निर्माणको कामलाई अगाडि बढाएको हो ।...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
काठमाडाैं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गणेशमान जयन्तीको अवसर पारेर यही कात्तिक २४ गतेदेखि पहिलो चरणमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा कोरोना लक्षित स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला सरकार पिसिआर...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
चितवन । चितवन जिल्ला अदालत बार एसोेसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका लागि बिहान ९ वजेदेखि दिउँसो...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
नवलपरासी । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को कावासोती नगरपालिकाका कर्मचारीमा कोभिड१९ को सङ्क्रमण पुष्टि भएपछि नगरपालिका बन्द गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
कञ्चनपुर । कञ्चनपुरको मझगाउँ विमानस्थलका पूर्वाधार निर्माण शुरु गर्न बजेट जुटाउने कार्यलाई अगाडि बढाइएको छ । नागरिक उड्डयन प्राधिकरण आगामी फागुनदेखि विमानस्थलको पूर्वाधार निर्माणका लागि बजेट जुटाउने कार्यमा लागेको छ । विमानस्थल सञ्चालनमा ल्याउन कञ्चनपुरका प्रदेशसभा सदस्यहरुले प्राधिकरण टोलीसहित मुख्यमन्त्रीसित...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
सुनसरी । कोरोना सङ्क्रमित व्यक्तिले नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएकोसहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
डोल्पा । देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सासिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युत्को पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका छन् । साविकको...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
महोत्तरी । तिहार (दीपावली)पर्वको पक्ष शुरु भएपछि महोत्तरीका सर्वसाधारण गृहिणीको थैलीमा अतिरिक्त आम्दानी हुन थालेको छ । आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
तेह्रथुम जिल्लाको तत्कालीन इवा२ मा २००८ साल फागुन ११ गते जन्मिनुभएका खड्गप्रसाद शर्मा ओली (केपी) २०७४ फागुन ३ गतेदेखि प्रधानमन्त्रीको कुर्सीमा आसीन हुनुहुन्छ । प्रधानमन्त्रीको वेब साइडमा राखिएको ओलीको जीवनी अनुसार उहाँहरू सपरिवार २०२० सालमा झापा बसाई सर्नुभयो । उहाँको...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
ललितपुर । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले 'डिसहोममा डिलरदाइको डिस्काउण्ट' नामक अफर सञ्चालन गरिरहेको जनाएकाे छ । यसै अफरलाई डिशहोमले वडा दशैंसंगै दिपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
वीरगञ्ज । हिन्दूहरुको महानचाड दशैँ सकिएलगत्तै तिहार पर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विगत लामो समयदेखि नेपाल भारत मुख्य सीमा नाका बन्द रहेपनि तस्करहरुले...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
एजेन्सी। क्षिण कोरियाली राष्ट्रपतिको लोकप्रियता बढ्दो क्रममा रहेको छ । राष्ट्रपति मुनको पक्षमा यो हप्ता ०.७ प्रतिशत अङ्क वृद्धि भई ४५.६ अङ्क पुगेको बिहीबार सार्वजनिक सर्वेक्षणमा देखिएको छ । विगत हप्ताहरूमा मुनको पक्षमा समर्थन ४४ प्रतिशतदेखि ४६ प्रतिशत अङ्कबीच कायम...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
खलङ्गा ।नजिकिदै गरेको पर्व तिहारमा खेलिने देउसी भैलो खेल्न कर्णालीमा पूर्ण रुपमा निषेध गरिने भएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले तिहार पर्वमा सुरक्षा सर्तकता अपनाएर घरभित्र बसी टीका लगाउन दिने र देउसी र भैली खेल्नमा निषेध गर्ने निर्णय...