जेठ ३, २०८१, बिहिबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २५, २०७८
काठमाडौं । अविरल बर्षापछिको बाढी पहिरोले देशका विभिन्न भूभागमा क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभागले निरन्तरको बर्षाले बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। मनसुन सक्रियतासँगै ठूला तथा मझौला...
लोकसंवाद संवाददाता,   असार २५, २०७८
लोकसंवाद संवाददाता,   असार २५, २०७८


लोकसंवाद संवाददाता,   असार २५, २०७८
काठमाडौं । वैदेशिक रोजगार विभाग मातहतमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पाँच हजार डलरको कोभिड१९ को बीमा गर्न इच्छुक बीमा कम्पनीलाई दर्ता हुन आग्रह गरेको छ । शाखाले सूचना सार्वजनिक गर्दै दक्षिण कोरिया जाने श्रमिकका लागि सो रकम...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
प्रतिनिधिसभा विघटन गरी कामचलाउ बनिसकेका प्रधानमन्त्री केपी शर्मा ओलीमा अझै असीमित शक्तिको भोकतिर्खा र आफूले गरेका सबै काम कानुनसम्मत हुन्छन् भन्ने स्वेच्छाचारी प्रवृत्ति देखिएको छ। कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेको विषयमा सर्वोच्चमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै लिखित जवाफ माग...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
एजेन्सी । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन । मारिएका सवै तालिबान लडाकू नै भएको दाबी गरिएको छ । सुरक्षा कारबाहीका क्रममा...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
एजेन्सी । रूसमा कोभिड१९ बाट सङ्क्रमित हुनेको सङ्ख्यामा अझै नियन्त्रण आउन नसकेको रूसी संघीय सूचना केन्द्रद्वारा बिहीबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । रूसमा पछिल्लो २४ घण्टामा २४ हजार ८१८ व्यक्ति कोभिड१९ सङ्क्रमित भएसँगै अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या ५७ लाख सात...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
एजेन्सी । दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमितएकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
एजेन्सी । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९२९ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५० लाख...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४५ हजार ८९२ जना नयाँ सङ्क्रमित...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
झापा । मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ५० वर्षीय ताराकान्त झाको सवारी दुर्घटनामा परी आज मृत्यु भएको छ । भद्रपुर नगरपालिका८ स्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी घाइते हुनुभएको उहाँलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल लगिएको थियो । अस्पतालले त्यहाँ...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौँ । धितोपत्र बजारमा आज विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । लगातार चार कारोवार दिन ओरालो लागेको नेप्से आज दोहोरो अङ्कले उकालो लाग्दा विकास बैंक उपसमूहको शेयरमा भने उल्लेख्य वृद्धि देखिएको हो । यस्तै, लघुवित्त, वित्त र जलविद्युत्...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडाैँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार २८ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । ६४ करोड ५० लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौँ । द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै हुनुहुन्छ । सो प्रतियोगिता खेल्न उहाँ आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उहाँका व्यवस्थापक रमन...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
दाङ । अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका १७ की ३० वर्षीया मनिषा चौधरीकी तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
बाजुरा । साँफेमार्तडी सडक पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षापछि पहिरा जाँदा साँफेमार्तडी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो सडकखण्डमा दुई ठाउँमा पहिरो गएको छ । लामो समयदेखि बन्द सडक केही दिन पहिले...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
डोटी । तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारीसाधनलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उलङ्घन गर्ने तथा यात्रुलाई टिकट नदिइ बढी भाडा लिने चार जीप तथा तीन...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौँ । फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ ।...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौँ । नेकपा ९एमाले० कार्यदलले विवाद समाधान खाका तयार गरिसकेकाले पार्टी एकताबद्ध भएको घोषणा हुने भएको छ । कार्यदलको आज दिउँसो सिंहदरबारमा भएको छलफलमा पार्टीभित्रको विवादलाई सहमतिका आधारमा अन्तिम रूप दिने तयारी भएको हो । एमाले नेता सुवास नेम्वाङले आज...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौँ । इजरायका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको पहलमा कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवाको २३५३ चार्टड फ्लाइट मार्फत ती सामग्रीसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएकोे...