जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २५, २०७८
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । बिहीबार हेटौँडा१४ स्थित ड्राइभरडाँडामा प्रदेश सरकारद्वारा निर्मित सांस्कृतिक भवनको उद्घाटन कार्यक्रममा उहाँले स्थानीय कला, संस्कृति, परम्परा, रहनसहन तथा खानपिन पर्यटकलाई मन पर्ने भएकाले...
लोकसंवाद संवाददाता,   असार २५, २०७८
लोकसंवाद संवाददाता,   असार २५, २०७८


लोकसंवाद संवाददाता,   असार २५, २०७८
सिरहा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको हो । गोप्य सूचनाका...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न पहिलोपटक विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
बझाङ । साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ बदली हुँदा सोलार नबलेपछि फुफु गर्दै झरो बाल्नुपर्ने बाध्यता । साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ । सुनसान, एकान्त अनकन्टार । न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन्, न त गृहिणीले उज्यालोमा...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
बागलुङ । बागलुङमा लैङ्गिक हिंसाका घटनामा पुरुषसमेत पीडित हुने गरेका छन् । पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएकामा क्रमशः पुरुष समेत हिंसामा परेको तथ्याङ्क सार्वजनिक भएको छ । बागलुङमा लैङ्गिक हिंसामा परेर प्रहरी चौकी, अस्पताल पुग्ने र पुनःस्थापना...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप भेरोसेल नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो ।...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
धरान । नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि सरकारले समाधानको खासै पहल नगरेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
धनुषा । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ । अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
काठमाडौा । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कारबाट आज स्रष्टा र व्यक्तित्वलाई पुरस्कृत गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा जनहीएक लाख राशिका भगत सर्वजीत...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
दाङ । अविरल वर्षाका कारण घर भत्केर मृत्यु भएकी बालिकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपमहानगरपालिकाले राहत प्रदान गरेको छ । घोराही उपमहानगरपालिका१७ क्वाडीस्थित घर भत्किँदा बिहीबार तीन महिनाकी बालिका बिन्दु चौधरीको निधन भएको थियो । घटनामा आमा...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा नगरको १३ किलोमिटर सडकलाई कालोपत्रे गरेको छ । ग्रामीण क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले अधिकांश सडक कालोपत्र गरेको छ । निर्वाचनपश्चात् शुरुको वर्षदेखि नै सडकलाई प्राथमिकता दिँदै हिलोमुक्त सडक बनाउन स्तरोन्नति गर्दै...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब ४करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरूका लागि ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता आईपीओ जारी गर्ने भएको हो । आईपीओ जारी गर्नका लागि ग्लोबल आईएमई क्यापिटललाई आईपीओ निश्कासन...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
काठमाडौं- वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनलाई संवादबाट अविलम्ब पहिल्याउन नेपाली कांग्रेसले अपील गरेको छ । नेपाली कांग्रेसका प्रवकता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानमा जारी आन्दोलनलाई संवादबाट अविलम्ब पहिल्याउन अपील गर्नुभएकाे हाे । त्यस्तै शर्माले प्रतिष्ठानमा जारी आन्दोलनप्रति...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले डिफेन्डर नाचो फर्नान्डेजको सम्झौता नविकरण गरेको छ । रियलले नाचोसँगको सम्झौता १ वर्ष बढाएको हो । नयाँ सम्झौता अनुसार फर्नान्डेज सन् २०२३ मा म्याड्रिडमा हुनेछन् । रियलकै एकेडेमीका उत्पादन नाचोले ११ वर्षको उमेरमा सन्...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
काठमाडौं । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पुर्ण बदली रहेको छ। बाग्मती प्रदेशका केही स्थानहरुमा मध्यम्रभारी वर्षा भैरहेको महाशाखाले जनाएको छ । आगामी तीन दिनको...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
काठमाडौं । नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी)ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत्त...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
काठमाडौं। एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन। दई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा बिहीबार बस्ने भनेको कार्यदलको बैठक बस्न सकेन।...