जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २४, २०७८
डोटी । तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारीसाधनलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उलङ्घन गर्ने तथा यात्रुलाई टिकट नदिइ बढी भाडा लिने चार जीप तथा तीन...
लोकसंवाद संवाददाता,   असार २४, २०७८
लोकसंवाद संवाददाता,   असार २४, २०७८


लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौँ । इजरायका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको पहलमा कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवाको २३५३ चार्टड फ्लाइट मार्फत ती सामग्रीसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएकोे...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौँ । खोटाङबाटकाठमाडौँ आइ बसोबास गरिरहेकानिषेधाज्ञाका कारणरोजगारी गुमाएका वाघर फर्किन नपाएर, अलपत्र परेका विद्यार्थी, काम बाट वञ्चित भएका मजदुर, गरिब असहाय अपाङ्गलाईनेकपा एमाले खोटाङ-काठमाडौँ सम्पर्क मञ्चले राहत वितरण गरिएको प्रचार प्रसार विभाग प्रमुख कुमार बाबु बस्नेत ले जानकारी दिनु भएको...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गरेको छ । वाणिज्य बैंकको पदपूर्तिकालागि गरिएको काम कारबाही सर्वोच्च अदालतबाट उत्प्रेषणको आदेशले अमान्य र बदर घोषित भएको थियो । सोही फैसला कार्यान्वयनका गर्ने सम्बन्धमा बैंकबाट प्रकाशित विज्ञापन१५/०७५-७६, १६/०७५-७६, १७/०७५-७६,...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
युरो कप,२०२० को जारी १६औँसंस्करणमाइटाली र इङ्ल्याण्ड फाइनलमा भिड्ने भएका छन् । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । एक पटकको विजेता इटाली ९ वर्षपछि फाइनलमा पुगेको हो भने इङ्ल्याण्ड पहिलो पटक पुगेको हो । सन् १९६६ मा घरेलु...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
नेकपाएमाले कार्यदलको बैठक आज साँझ ७ बजे पुन: बस्ने भएको छ । एमालेको एकताको टुंगो आजै लगाउन कार्यदलको बैठक बस्न लागेको बताइएको छ । कार्यदल सहमति उन्मुख रहेको र एमालेको एकता प्रक्रिया आजै टुंगो लगाउने सम्भावना भएको स्रोतले जानकारी दिएको...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
कञ्चनपुर । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ ।...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौं । पछिल्लो समय बजारमा तयारी लत्ताकपडाको अभाव देखिन थालेको छ । कोरोना महामारीका कारण व्यापारीहरू कपडा खरिदका लागि चीन जान नपाएपछि बजारमा यसको अभाव शुरू भएको हो । २०६७ को चैतपछि नेपाली व्यापारी व्यापारिक प्रयोजनमा चीन जान पाएका छैनन्...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौँ । एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादलको समूहका पूर्वमाओवादी नेताले नेकपा माओवादी केन्द्रको दल दर्ता खाजेरीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । निवेदन बादल समूहका नेताको सक्रियतामा अधिवक्ता सरोज बुढाथोकीले दर्ता गराएका हुन् । माओवादी पार्टी परित्याग...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्यहरूको निलम्बनविरुद्ध परेको भ्याकेटको निवेदनमा पुनः म्याद जारी गर्ने आदेश गरेको छ। न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासले प्रदेशसभाका दुईजना सदस्यले म्याद नपाएकाले पुनः म्याद जारी गर्ने आदेश गरेको हो। एमालेका अध्यक्ष...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौं । कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान आज चीन जाने भएको छ । चीनबाट कोरोना भाइरसविरुद्धको थप १० लाख खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जान लागेको हो । तीन पटक जहाज खोप लिनका लागि चीन जाने तयारी रहेको...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
बाजुरा । वर्षाका बेला विभिन्न बहाना बनाएर ठेकेदारले ढुवानी नगरेपछि, बाजुरा जिल्लाको हिमाली क्षेत्रमा खाद्यान्न अभाव भएको छ । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले सम्झौता भएको वर्ष दिनसम्म पनि चामल ढुवानी नगर्दा महिना दिनदेखि चरम खाद्य संकट भएको हिमाली...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
एजेन्सी । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन ९भाइबर, ह्वाट्सएप० मार्फत सट्टेबाजी गराइरहेको अवस्थामा...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका६ पाखापानीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानीको कमनाथ र कोटगाउँको सिमाना भएर बग्ने घोप्टेखोलामाथि २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेपछि यात्रा अवधि...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
दाङ । दाङमा साइकल चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका१४ बस्ने १९ वर्षीय राहुल नेपाली छन् । प्रहरीले नेपालीको साथबाट एउटा माउन्टेन साइकल र अरु थप दुई थान साइकल बरामद गरेको जिल्ला प्रहरी...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौं । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ ।...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा महिला अध्ययन केन्द्रसँगको सहकार्यमा ८१ औँ योगमाया स्मृति दिवसका अवसरमा प्रज्ञा भवनमा मङ्गलबार पौरस्त्य दर्शनका आलोकमा महिला विषयक विचारगोष्ठी आयोजना गरिएको छ । आधा भर्चुअल र आधा प्रत्यक्ष ढङ्गबाट आयोजित उक्त विचारगोष्ठीको प्रज्ञाप्रतिष्ठानका कुलपति...