बैशाख २४, २०८१, सोमबार

२२१३२ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २०, २०७८
वाग्मती । वाग्मती प्रदेशसभाको आज ११ः०० बजे बस्ने भनिएको बैठक बजेट विनियोजित शीर्षकमा छलफलका लागि सत्तारुढ दल र प्रतिपक्षकाबीच सहमति कायम गर्ने उद्देश्यले आजै अपराह्न ३ः०० बजे बस्ने तयारी भइरहेको छ । शनिबार बसेको प्रदेशसभाको बैठकमा विनियोजित बजेटको क्रमागत मन्त्रालयको...
लोकसंवाद संवाददाता,   असार २०, २०७८
लोकसंवाद संवाददाता,   असार २०, २०७८


लोकसंवाद संवाददाता,   असार २०, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कुनै अमुक व्यक्तिको बहुमत भएकाले प्रधानमन्त्री नियुक्त गर्नू भनेर अदालतले अभ्यास गर्न मिल्छ भनेर प्रश्न गर्नुभएको छ । आफूसहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी...

लोकसंवाद संवाददाता,   असार २०, २०७८
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमा सभामुख अग्नि सापकोटा पक्षका वकिलहरूको बहस सुरु भएको छ । अधिवक्ता मेघराज पोखरेलले सुरुमा बहस थालेका छन् । पोखरेलले संविधानको धारा ७६ को उपधारा ५ को व्याख्या नै अहिलेको मुख्य विषय भएको बताएका छन् । उनले...

लोकसंवाद संवाददाता,   असार २०, २०७८
नेकपा एमाले यति बेला न जुट, न फुटको दोसाँधमा उभिएकोछ । कम्युनिस्ट पार्टी निश्चित विधि, पद्धति, कम्युनिस्ट संस्कार, वर्गीय चेतना, क्रान्तिकारी राजनीतिक आस्था र गन्तव्यप्रति दृढ निश्चयले मात्रै अघि बढ्न सक्छ र यो नेपाली कम्युनिस्ट पार्टीमा करिब करिब समाप्त भइसकेको...

लोकसंवाद संवाददाता,   असार १९, २०७८
म नारायण बाबु डगौरा । वर्ष २५ । कञ्चानपुर जिल्लाबेटकोट नगरपालिका ८ भाँसी । बेटकोट नगरपालिका ८ भाँसी स्थित सगुन मेटल वर्कसपको सञ्चालक । मैले ११ कक्षासम्म अध्ययन गरेको छु । मेरो बुवाले घर बनाउने मिस्त्रीको काम गर्नु हुन्थ्यो ।...

लोकसंवाद संवाददाता,   असार १९, २०७८
अहिलेसम्म पत्ता लागेको दोहोरो संवाद गरेर आफ्ना कुरा भन्ने र अरूका कुरा सुन्ने अनि त्यसमा चिन्तन गर्न सक्ने चेतनशील प्राणी मानव हो, मानिस हो । यहाँ मानिस भनेको सम्पूर्ण मानव समुदायलाई इङ्गित गरिएको हो । कहिले लाग्छ, मानिसले कति सृजनात्मक...

लोकसंवाद संवाददाता,   असार १८, २०७८
काठमाडौँ । नेपाल खेलकुद महासङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउने र खेल्ने क्रममा घाइते हुने खेलाडीहरूलाई निःशुल्क उपचारका लागि पहल थालेको जानकारी दिएको छ। नेपाल खेलकुद महासङ्घका अध्यक्षरमेशकुमार पौडेलका अनुसार २०७८ असार १८गते शुक्रवारमहासङ्घका पदाधिकारी,राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवरमेश...

लोकसंवाद संवाददाता,   असार १८, २०७८
एजेन्सी । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा बिहीबार सेनाले गरेको कारबाहीमा १२ जना तालिबानी लडाकू मारिएका छन् । सेनाले जारी गरेको विज्ञप्तिमा बाल्ख प्रान्तको चार्बोलाक जिल्लामा भेला भएका तालिबानी लडाकूलाई लक्षित गरी सेनाले हवाई आक्रमण गरेको उल्लेख छ । सेनाको कारबाहीमा...

लोकसंवाद संवाददाता,   असार १८, २०७८
म तिलकुमारी पुन मगर । वर्ष ३६ । सुर्खेत स्थित गर्वाकोट नगरपालिका १४ । हाल रोल्पा जिल्ला स्थित लिबाङ नगरपालिका वडा नं ४ को शिवालय टोलस्थित एम फ्रेस हाउसको सञ्चालक । मेरो घर सुर्खेत जिल्लाको गर्वाकोट नगरपालिका १४ मा पर्दछ...

लोकसंवाद संवाददाता,   असार १८, २०७८
एजेन्सी । लेबनानका ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभावको समस्या रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघ बालकोष ९युनिसेफ०ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभाव रहेको उल्लेख छ । खाद्य अभावको समस्यामा कमी आएको पाइएको...

लोकसंवाद संवाददाता,   असार १८, २०७८
एजेन्सी । अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाई मैदान झण्डै २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ । सन् २००१ मा अमेरिकामा आतंकवादी हमला भएपछि अफगानिस्तानको तालिबान सरकार ढाल्न एवं आतंकवादी संगठन अलकायदाको संरचना ध्वस्त बनाउन अमेरिकाले बघराम विमानस्थलको प्रयोग...

लोकसंवाद संवाददाता,   असार १८, २०७८
एजेन्सी । विश्वका झण्डै एक चौथाई जनसङ्ख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ । गत बर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वासका हरेक चार मध्ये १ जनालाई शुद्ध र सफा खानेपानीको अभाव रहेको देखाएको हो । विश्व स्वास्थ्य...

लोकसंवाद संवाददाता,   असार १८, २०७८
नवलपरासी । जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाटसुस्तापूर्व)को कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ९६ करोड ३४ लाख ३८ हजार बराबरको अनुमानित बजेट ल्याएको छ । बिहीबार आयोजित नवौँ नगरसभामा नगर उपप्रमुख प्रेमशङ्कर मर्दनियाले सङ्घीय सरकार, प्रदेश सरकारबाट प्राप्त...

लोकसंवाद संवाददाता,   असार १८, २०७८
कञ्चनपुर । एक हप्तादेखि बढेको उखरमाउलो गर्मीले कैलाली र कञ्चनपुरलगायत जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । वर्षा हुन नसकेर बढेको उखरमाउलो गर्मीले दैनिक काममा जानुपर्ने मजदूर बढी प्रभावित भइरहेका छन् । आकाशमा दिनहुँ हुस्सु लाग्ने गरेको छ तर वर्षा...

लोकसंवाद संवाददाता,   असार १८, २०७८
तनहुँ । तनहुँको व्यास नगरपालिका९ माझफाँटमा कलेस्तीखोलाले बगाएर आज एक वृद्ध बेपत्ता भएका छन् । घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् । खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका...

लोकसंवाद संवाददाता,   असार १८, २०७८
झापा । दुई वर्षअघि आगाले जलेर ज्यान गुमाएकी झापा, कमल गाउँपालिका६ सोनापुरकी कुलमाया बस्नेतको परिवारलाई स्थानीय युवाको सक्रियतामा निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । आगाले जलेर देवीबहादुर बस्नेतका २२ वर्षिया छोरी कुलमायाको मृत्यु भएपछि पीडित परिवारलाई स्थानीय युवाले घर...

लोकसंवाद संवाददाता,   असार १८, २०७८
चितवन । नेपाली कांग्रेस जिल्ला समितिले अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बिहीबार आएको पहिरोमा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई २५ हजारका दरले सहयोग...

लोकसंवाद संवाददाता,   असार १८, २०७८
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी नयाँ सङ्क्रमितहरु थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ६१७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । पछिल्लो समयमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या ५० हजारभन्दा कम...