जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा केवरत जातिका लोकगीत नामक पुस्तक प्रकाशित भएको छ । प्रज्ञाप्रतिष्ठानको साहित्य (मातृभाषा) अनुसन्धान विभागको परियोजनाअन्तर्गत केवरत वाङ्मयका विज्ञ तथा उपप्राध्यापक चतुर्भुजलाल दास केवरतले पुस्तक तयार पार्नुभएको हो । केवरत जातिका लोकगीत पुस्तकको अध्याय एकमा केवरत जातिको...


लोकसंवाद संवाददाता,   जेठ २०, २०७९
देशको राजधानी काठमाडौं उपत्यकाका १८ वटा स्थानीय पालिका मध्ये सबैभन्दा ठूलो काठमाडौं महानगरपालिका सार्वजनिक वित्तकोकुशल व्यवस्थापनमा निकै कमजोर देखिएको छ। हालसम्म चालु आर्थिक वर्षको कुल बजेटको १४ प्रतिशत मात्र खर्च गर्न महानगरले सकेको विवरण प्राप्त भएको छ। वैशाख महिना पालिकाको...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७९
कास्की । जिल्ला समन्वय समिति कास्कीकोप्रमुखमा एमालेका लिलाधर पौडेल निर्वाचित भएका छन् । पाेखरा महानगर-२२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससकाे प्रमुखमा उम्मेद्वार बनाएकाे थियाे । उनले ६ भोट ल्याएर निर्वाचित हुँदा गठबन्धन उम्मेद्वार दीपेन्द्र ढकालले ४ मत ल्याए...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७९
काठमाडौं । नेपालमा जेठ महिनाको पहिलो हप्तासम्ममा भारतबाट २ खर्ब ५७ अर्ब बराबरको पेट्रोलिय पदार्थ आयात भएको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै एक खर्ब बढी भएको बताए...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७९
नेकपा एमालेका सांसद भीम रावलले पेट्रोलियम पदार्थमा भारतसँगको एकाधिकार तोड्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भारतसँगको एकाअधिकार तोडेर अन्य देशबाट पनि पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने बताएका हुन्...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७९
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह शुक्रबार बिहानै नुवाकोटमा रहेको सिसडोल क्षेत्रमा पुगे । लामो समयदेखि काठमाडौंको फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीय बासिन्दासँग छलफल गर्न उनी त्यहाँ पुगेका थिए । उपप्रमुख सुनिता डंगोलसहित महानगरको टोलीले केहीबेर स्थानीयसँग छलफल...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७९
नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले पेट्रोलियम पदार्थसहितका वस्तुमा भएको मूल्यवृद्धिप्रति सरकार रमिते बनेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सरकार व्यवस्थापक, निमयनकारी बन्न नसकेर रमिते बनेको आरोप...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७९
स्थानीय तह निर्वाचनको परिणामले नेपाल कम्युनिस्ट पार्टीका लागि उर्बर भूमि हो भन्ने एकपटक फेरि प्रमाणित गरिदिएको छ । तर कम्युनिस्ट पार्टी विभाजित हुँदा देशको सबैभन्दा ठूलो पार्टी भने कांग्रेस बन्न पुगकोछ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७९
काठमाडौंको कालीमाटीतरकारी बजार र बल्खु फलफूल बजारभित्र कालो नम्बर प्लेटको सामान बोक्ने ढुवानी गाडीको ४१ वर्षदेखि नयाँ दर्ता खुलेको छैन । कालीमाटीर बल्खुबाट तरकारी र फलफूल किनेर व्यापार गर्ने थुप्रै व्यापारीहरू छन् । यी २ बजारबाट उपत्यकाका ३ वटै जिल्लाका...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७९
अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले मताधिकार खारेजीको अपिलकालागि समयावधि आजै (बिहीबार)देखिसुरु भए पनि समयसीमा भने आज बस्ने अपिल कमिटीको बैठकले तय गर्ने जनाएको छ । निर्वाचन समितिका सदस्य बद्री भट्टराईले अपिलका लागि धेरै समय लिँदा पछिल्लो कार्यतालिका प्रभावित...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा जितबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठान सँगको सहकार्यमा मगर कवितामा आदिकविद्वय जितबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्तीका सन्दर्भमा विचारमगर कविताका आदिकविद्वय जितबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको योगदान विषयक विचारगोष्ठी आयोजना गरिएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७९
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आगामी आर्थिक वर्षको बजेट निर्माणसहितका विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग प्रश्न गरेका छन् । गत आइतबार अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७९
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् । बिहीबार कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए जसरीनै अब...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७९
खोटाङ ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिकामा गठबन्धनको प्यानल विजयी भएका छन् । १५ वडा रहेको नगरपालिकामा बुधबार सम्पन्न नगरसभा निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजयी भएका हुन् । २५...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७९
बाँके । बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको छ । दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो । बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७९
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जना सदस्यको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । शपथ ग्रहण गर्ने स्थानको विषयमा कार्यपालिका सदस्य र उपमहानगर प्रमुखबीच असहमति नभएपछि स्थगित भएको हो । उपमहानगर प्रमुख राजन पौडेलले कार्यपालिका...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७९
ललितपुर।ललितपुरको जिल्ला समन्वय समिति (जिसस)को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । उपप्रमुखमा भने नेकपा माओवादीका नेता रामलाल थिङ...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७९
स्थानीय तहको निर्वाचनमा ६० प्रतिशत स्थान जित्ने दाबी गरिरहेको एमाले मत परिणामले दोस्रो स्थानमा झरेपछि सत्ता गठबन्धन विभाजन गराउने ध्याउन्नमा लागेको छ अर्थात्गठबन्धन तोड्दा मात्र आफ्नो भविश्य देख्न थालेको छ । चुनावमा सिट कम भए पनि मत कम नभएको दाबी...