जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
काठमाडौं महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय संचालनमा ल्याउने भएको छ । सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय संचालन गर्न लागेको हो । छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ । १० वटा नयाँ ट्वाइलेट...


लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपालभाषाका प्रगतिवादी महाकवि गिरिजाप्रसाद जोशीको ८४ औँ जन्मजयन्तीका सन्दर्भमा महाकवि गिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्व विषयक विचारगोष्ठी तथा रचना वाचन कार्यक्रमको आयोजना गरियो । गोष्ठीमा महाकवि जोशीको व्यक्तित्व र कृतित्वका विषयमा चर्चा गरिएको...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
काठमाडौँ । प्रसिद्ध गीतकार टीका चाम्लिङको रचनामा ओ नाना ताया बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राई नवीनको सङ्गीत र सुन्दर रोदुङको आवाज रहेको सुमधुर गीतको भिडियो आदिम आवाज अनलाइन टिभीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७९
सुर्खेत ।कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले संघ र प्रदेशले ढिलो बजेट पठाउँदा पालिकाहरुमा गुणस्तरीय विकास हुन नसकेको बताएका छन् । शुक्रवार कर्णाली प्रदेशका ७९ ओटै पालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि तीन दिने अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिले यस्तो बताएका हुन् । कर्णाली प्रदेश...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७९
खोटाङ ।सडक ढलानको काममा ढिलासुस्ती गर्ने ठेकेदार विरुद्ध खोटाङमा निर्माणस्थलमै सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१ दिक्तेलस्थित दिक्तेल बजारको सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको सूर्य विकास जेभीविरुद्ध शुक्रबार दिक्तेलको सल्लेरी टोलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७९
पश्यादित्यान् बसून् रुद्रानश्विनौ मरुत स्तथा । बहून्यदृष्टपूर्वाणि पश्याश्चर्याणि भारत ।। ६ ।। व्याङ्ग्यम् अन्वय र अर्थ भारत = हे भारत ! आदित्यान् = द्वादश आदित्यहरू, बसून = अष्ट वसुहरू, रुद्रान् = एकादश रुद्रहरू, अश्विनौ = दुई अश्विनी कुमारहरू, मरुतः =...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ ।नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड बीच एक आपसमा गाभ्नको लागि प्रारम्भिक समझदारी पत्रहस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ भएको दुबै बैंकद्वारा जारीसंयुक्त प्रेस विज्ञप्तिउल्लेख गरिएको छ । संयुक्त प्रेस विज्ञप्तिका अनुसार २०७९ जेठ...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले कुल विदेशी विनियम सञ्चिति १८ प्रतिशतले घटेको बताएको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ ।चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ ।नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन हुने भएको छ । पटकपटक समस्या हुँदै आएको काठमाडौंको फोहोर व्यवस्थापनका लागि जनप्रतिनिधिसहितको संयन्त्र बन्न लागेको हो । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बलियो संयन्त्र बनाएर मात्र समस्या समाधान गर्न सकिने बताइन् । शुक्रबार...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल महाराजगंजको शुक्रबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले अस्पतालस्थित अक्सिजन प्लान्ट, पूर्व प्रहरी अधिकृत प्रतीक्षालय, फिजियो थेरापी विभाग, क्लिनिकल प्रयोगशाला, अपरेसन थिएटर, आईसीयू, सीसीयू, विभिन्न वार्डहरूलगायत विभिन्न युनिटहरूको अवलोकन गरेका थिए ।...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको छ । यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ ।पहिरोका कारण आज देशका तीन वटा सडकखण्ड अवरुद्ध बनेका छन् । तनहुँको आबुखैरेनी गाउँपालिका४ मा अन्दाजी ३० मिटर सडक भासिएर मस्र्याङदी नदीमा खस्दा मुग्लिङपोखरा सवारी आवागमन आज बिहान ५ बजेबाट अबरुद्ध भएको छ । सडक भासिएका कारण सवारी साधनलाई...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ ।नेपालकै प्रतिष्ठित ५ तारे होटल सोल्टी होटल गरिमाविकास बैंक बिच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
२०७७ फागुनको एउटा समाचार सम्झनुभएको छ ? 'नेपालकै ठूलो र दक्षिण एसियाकै नमुना भनिएको चीन-नेपाल मैत्री औद्योगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको छ । झापाको दमकस्थित रतुवा र मावा नदीबीचको १ हजार ४२२ दशमलब २५ हेक्टर क्षेत्रफलमा उक्त...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन गत पुसमा सम्पन्न भएको पाँच महिना बितिसकेको छ । पार्टीको महाधिवेशन सम्पन्न भएको पाँच महिना भइसक्दा पनि पदाधिकारी, स्थायी कमिटि, पोलिटब्युरो, बाँकी केन्द्रीय सदस्य चयन गर्न सकिरहेकोछैन । महाधिवेशनपछिको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा प्रचण्डलाई...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ, २६ जेठ । प्रख्यात चिनियाँ लेखक सान सिछीद्वारा लिखित दुई पुस्तकका नेपाली संस्करण बजारमा आएका छन् । मकालु प्रकाशन गृहकाप्रबन्ध निर्देशकराजेन्द्रप्रसाद ढकालका अनुसारफरन ल्याङ्वेज टिचिङ एन्ड रिसर्च कम्पनी लिमिटेडसँगको सहकार्यमा दि ट्रेडर फक्स को नेपाली अनुवाद सट्टेबाज फ्याउरी र...