जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
काठमाडौँ ।सुनको मूल्य आज नेपाली बजारमा प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला ९८ हजार एक सय रुपैयाँ रहेको सुन मंगलबार ६ सय रुपैयाँले घटेको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण...


लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)ले विद्यार्थी विशेष जिल्ला कमिटी घोषणा गरेको छ । सोमबार भएको भेलाले अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको अध्यक्षतामा ३३ सदस्यीय विद्यार्थी विशेष जिल्ला कमिटीको बनेको हो । विद्यार्थी विशेष जिल्ला कमिटीमा अध्यक्ष पराजुली सहित सदस्यहरु उत्तर खड्का,...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
आइबार नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गर्यो । अन्ततः २४ घन्टाभित्र त्यो निर्णय तत्कालका लागि रोकियो र नेकपा एसका बहालवाला मन्त्रीहरु नै कायम रहने अवस्था कायम रह्यो। नेकपा एसले अचानक मन्त्री हेरफेरको...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
काठमाडौँ । उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ । काठमाडौंका विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्नथालिएको हो । सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुली बजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको थियो...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
खोटाङ ।माेटरसाइकलकाे ठक्करबाट घाइते भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठकाेमृत्यु भएपछि माेटरसाइकल चालक र धनीविरुद्धसवारी कर्तव्य ज्यान अन्तर्गत जाहेरी परेकाे छ । प्रदेश १०५००१ प ६८३७ नम्बरको मोटरसाइकको ठक्करबाट घाइते भएकाश्रेष्ठको आइतबार निधन भएकाे हाे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका५ लफ्याङका...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
काठमाडौँ ।सत्ता गठबन्धनको शीर्षनेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । साेमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडाले मन्त्री फेरफेरको विषयमा कुनै निर्णय नभएको बताएका छन् । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम प्रधानमन्त्रीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । साेमबार...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
प्रतिमा सिलवाल चितवनको माडीमा बाँदरमुढे घटना हुँदा कृष्ण अधिकारी ३३ वर्षका हुनुहुन्थ्यो । त्यो घटना भएको आजदेखि १७ वर्ष पूरा भएको छ । कृष्ण अहिले ५० वर्षका हुनुभयो तर कृष्णलाई लाग्छ- घटनाको घाउ अझै आलै छ । पीडा जस्तो थियो,...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बाग्मती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारले धम्कीपूर्ण निर्देशन दिएकामा आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा थापाले गत शुक्रबार राजपत्रमा सूचना प्रकाशन गरेर असार समान्न्तभित्र...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
मुगु ।मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका२ स्थित जनजागृति प्राथमिक विद्यालयमा अध्यनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ । कक्षा ५ सम्म पढाई हुने विद्यालयमा दुई जना शिक्षकको दरबन्दी रहेको विद्यालयमा एक जना मात्र शिक्षकले अध्यापन गराइरहँदा विद्यार्थीले सहज रूपमा शिक्षा लिन पाएका...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
मेरो देशको वैभवता मेरो देशको उन्नति हिमालभन्दा माथिमाथि उक्लिएको थियो । हामी अंशुवर्मा राजाद्वारा शासित प्रजा थियौ । हामी गर्वले शिर ठाडो पारेको थियो । हाम्री चेली भृकुटीलाई भोटको राजकुमार श्रोङ्चङ्गम्पोसँग बिहेबारी गाँसेका थियौँ । हाम्रो वैभव ता संसारको दशौं...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
स्थानीय तहको निर्वाचनमा पहिलेबाट दोस्रो दलमा झरेको नेकपा एमालेले हारका विभिन्न कारणहरु मध्ये अन्तर्घात एक भएको निश्कर्ष निकाल्दै कारबाहीको डण्डा बर्साउन थालिएकोछ । अध्यक्ष केपी शर्मा ओली र उनी पक्षका नेताहरुले अन्तर्घातलाई हारको पहिलो कारण बताउँदै आएपनि एमालेमा एक वर्षअघि...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
काठमाडौँ। साहित्यिक पत्रकार संघद्वारा जेठ २२ गते आयोजित एक विशेष साहित्यिक समारोहमा सर्जक शेखर ढुंगेलको नयाँ कथा कृति'जात' को लोकार्पण गरियो । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । सो अवसरमा कुलपति...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
काठमाडौँ । हरियो वन, नेपालको धनभन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन हेतु यस विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७९ साल जेठ २२ गते आइतबारको दिन कालिका पार्क,...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
काठमाडौँ।नेपाल अडिटर्स एसोसिएसनको छैठौं राष्ट्रिय महाधिवेशनकेदार नाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रिय समिति निर्वाचित गरेकाे छ । नेपाल अडिटर्स एसोसिएसन(अडान) को छैठौं राष्ट्रिय महाधिवेशन काठमाण्डौको एभरेष्ट होटलमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' द्वारा उद्घाटन गर्नु भएको थियाे। उपराष्ट्रपति नन्दबहादुर पुन...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरु हेरफेर गर्ने भएको छ । एकीकृत समाजवादीले आइतबार साँझ नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। पार्टीको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो। पार्टी अध्यक्ष माधवकुमार...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
नेपाली गायकहरूले अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवा पुस्तामा रुचाइएका नेपाली गायकहरूले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । नेपाली टचले एक्सपर्ट एजुकेसनको आयोजनामा सिड्नीमा नाइटी इन्फिनिटी कार्यक्रम हुन लागेको छ, जसमा नेपाली गायकहरूस्वप्न सुमन, ओएसिस थापा, एकदेव...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
सुन-चाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ६०० रुपैयाँले घटेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघले...