जेठ ६, २०८१, आइतबार

२२१५१ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
झापा । झापा बिर्तामोड नगरपालिका१ स्थित हाम्रो फ्रेस हाउसमा अहिले मासु किन्ने ग्राहकको सङ्ख्या बढेको छ । केही समयअघिसम्म सडकपेटीमा मासु पसल सञ्चालन गर्दै आउनुभएकी इन्दिरा चम्लागाईंले व्यवस्थितरूपमा मासु पसल सञ्चालनमा ल्याएपछि उहाँको पसलमा ग्राहकको सङ्ख्या बढेको हो । बिर्तामोड...


लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
महेन्द्रनगर । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेँडा/च्याङ्ग्रा लैजाँदै गर्दा कैलालीको अत्तीरयामा भेटिनुभयो । व्यावसायिक रुपले भेडा/च्याङ्ग्रा पालन गर्दै आएको साइपाल गाउँपालिका१ धलनका बोहरा यस वर्ष दशैँमा लागि बिक्री गर्न ११२ वटा...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् । बैंकहरुको छाता...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
वाग्मती । वाग्मतीप्रदेश प्रहरी कार्यालयले नजिकिँदै गएको बडादशैँलगायत अन्य चाडपर्वलाई लक्षित गरी थप व्यवस्थित सुरक्षा योजना अघि बढाएको छ । बडादशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वमा हुन सक्ने सम्भावित चोरी ठगी तथा अपराधिक क्रियाकलापलाई निरुत्साहित पर्ने उद्देश्यले चाडपर्व लक्षित...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
काठमाडाैं । हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
बुटवल । रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार सोमबार...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
जाजरकोट । भेरी करिडोरमा पुल निर्माण तीव्र बनाइएको छ । करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माणको अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो । पश्चिम जाजरकोट हुँदै पूर्वी जाजरकोटबाट डोल्पा जोडिने भेरी करिडोरमा...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
मिथिलाञ्चल । मिथिलाञ्चलका शक्तिपीठमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्यको प्रदर्शनमा स्वास्थ्य मापदण्डलाई ख्याल नगरिएको देखिएको छ । बडादशैँका अवसरमा घटस्थापनादेखि दशमीसम्म महिलाद्वारा सञ्चालन र संयोजन हुने देवी स्तुतिको लोक परम्परा झिझिया पूर्णरूपमा ताान्त्रिक विधिअनुसार प्रस्तुत गरिने चलन रहेको छ...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
बैतडी । कोरोना कहरका कारण रोजगारी गुमाएका बैतडीका १३ हजारले कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्नका लागि इच्छापत्र पेश गरेका छन् । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बेरोजगार युवाका लागि गरेको आह्वानमा बैतडीका १३ हजारले इच्छापत्र पेश...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
प्युठान । प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका२ गोलवाङमा दुर्घटना भएको हो । तीन जना यात्रु सवार रहेको बस मोड्ने...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
ललितपुर । ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन भएको छ । ती नगर प्रहरी आजदेखि टाई, पिक्याप, बेल्टसहित खाकी रङको कोट अनि प्यान्टस लगाएर कार्यक्षेत्रमा सहभागी भएका छन् । महानगरपालिकाले सोमबार ती प्रहरीलाई पोशाक हस्तान्तरण गरेको थियो । लपुमहानगर प्रमुख...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
झापा । रुद्रगौरी श्रीअम्बिका ओली प्रतिष्ठानले वरिष्ठ साहित्यकार चूडामणि रेग्मी (चुमरे)लाई एक लाख एक हजार १११ रुपैयाँराशिको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार२०१९ प्रदान गर्ने भएको छ । नेपाली साहित्य क्षेत्रको काव्य, निबन्ध, कथा, समालोचना, हास्यव्यङ्ग्य, भाषा व्याकरणमा सामानरुपले कमल...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
देउखुरी । राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा भइरहेको वा हुन सक्ने गैरकानूनी जग्गा कारोबार बन्द गर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार सूचना प्रकाशन गर्दै बन्द नभए कठोर कदम चाल्ने चेतावनी दिएको छ । प्रदेशसभाबाट गत असोज २०...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
रोल्पा । यहाँका स्थानीय तहहरुले चालू आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमाआठ करोड ७६ लाख १३ हजार ५०० रुपैयाँ विनियोजन गरेका छन् । जिल्लाको शैक्षिक विकासका लागि भन्दै उनीहरुले पछिल्ला केही वर्षयता शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका हुन् ।...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ । निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
इलाम । माछापालनमा प्रोत्साहनका लागि यहाँस्थित इलाम नगरपालिकाले ५० वटा पोखरी निर्माण गर्ने भएको छ । नगरले किसानलाई अनुदानमार्फत पोखरी निर्माण गरिदिने भएको हो । नगरको अनुदान सहयोग शीर्षकअन्तर्गत रकमबाट एउटा पोखरीका लागि ४० हजार रुपैयाँ अनुदान दिएर पोखरी निर्माण...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकामा यस वर्षको वर्षात्को कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । गत असार २५ र २६ गते वर्षात्सँगै आएको पहिरोका कारण निजी आवास, विद्यालय, सडक, खानेपानी, विद्युत्लगायत क्षेत्रमा पुर्याएको क्षतिको पुनःनिर्माण...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७७
काठमाडौँ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ । यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर्ने तयारी रहेकामा एकै दिन (सोमबार)नै...