बैशाख २४, २०८१, सोमबार

२२१३२ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १४, २०७८
पाल्पा । पाल्पाका सामुदायिक विद्यालयले अनलाइन माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरेका छन् । रिब्दीकोट गाउँपालिकाले अनलाइन प्रविधिको प्रयोग गरी कक्षा ९ र १० को अनलाइन पठनपाठ्न सञ्चालन गर्ने तयारी थालेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । निषेधाज्ञाको अवधिमा बालबालिका...


लोकसंवाद संवाददाता,   असार १४, २०७८
आजदेखि सुरु भएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विपक्षीतर्फको बहसमा सर्वोच्च अदालतको संवैधानिक इजलास समक्ष सुरुमा सरकार पक्षका वकिलले बहस थालेका छन् । सरकारी वकिलहरूको नेतृत्व गरेका महान्यायाधिवक्ता रमेश बडालले सरकारको प्रतिरक्षामा बहस गरेका छन् । बडालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदकहरूले...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको जनाएको छ । विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमताअनुसार भीडभाड नहुने...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौँ । उपत्यकामा भोलि १५ असारदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । आज बिहान बसेको काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तोनिर्णय गरेको हो ।ती सवारी साधनमा स्वास्थ्यका मापदण्ड...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौं।आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको जनाएकोछ । आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौं । काठमाडौं जेसीजले फ्रन्टलाइनमा खटिएका पत्रकारहरूका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । मिडिया हेल्प फाउन्डेसनमार्फत काठमाडौं जेसीजले पत्रकारका लागि सर्जिकल मास्क, स्यानिटाइजर लगायतका अत्यावश्यक सामाग्री उपलब्ध गराएको हो । काठमाडौं जेसीजका अध्यक्ष कैलाश श्रेष्ठ, जीएलसी अनुप सुनुवार,...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौं । निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बस्दैछ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको आइतबारको बैठकले निर्णय गर्न नसकेपछि पुन आज बैठक बस्न लागेको हो । आइतबारको बैकमा काठमाडौं उपत्यकामा जोर(बिरोर प्रणालीमा...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च देखिएको छ। डेल्टा भाइरस र यसको उत्परिवर्तित रूप डेल्टा प्लसको संक्रमण अब धेरै टाढा छैन। पहिलो र दोस्रो लहरमा ज्येष्ठ र वयस्क व्यक्तिमा बढी संक्रमण पाइएको थियो। स्वास्थ्य मन्त्रालयले...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौं । चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रिया अन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो। बेइजिङस्थित नेपाली दूतावासलाई...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
बाजुरा । असारको शुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ बस्ती जोखिममा रहेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका सयौँ बस्ती उच्च जोखिममा परेका...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता हुनुभएको छ । गलकोट६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो । बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले १६ देखि २३ महिना सम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्ण खोप सुनिश्चितता भएको नगर घोषणा गरिएको छ । लुम्बिनी प्रदेशसभा सदस्य तिलकराम शर्माले एक कार्यक्रमबीच बारबर्दिया पूर्ण खोप सुनिश्चितता भएको घोषणा...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
भोजपुर। जिल्ला कारागार भोजपुरमा रहेका कैदीबन्दीलाई पुस्तक तथा अन्य सामग्री हस्तान्तरण गरिएको छ । कैदीबन्दीलाई जिल्लाको चार स्थानीय तहले पुस्तक तथा अन्य सामग्री उपलब्ध गराएका सामाग्री हस्तान्तरण गरिएको हो । पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका र आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकालको...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौं । देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी प्रयोगशालाहरूबाट आरटीपीसीआर विधिमार्फत परीक्षण भएका नमुनाको विवरण सार्वजनिक गर्दै आएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ३४...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौ । मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
एमालेभित्रको विवाद मिलाउने प्रयासहरु एकपछि अर्को गरी विफल भइरहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठकले एकलौटी रुपमा निर्माण गरिएको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक १६ असारमा बोलाएको छ । यो बैठकबाट ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने विषयमा छलफल भएको हो...