जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौं । हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीका दुवै सडक पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण हेटौंडाकाठमाडौं सडक खण्ड शनिबार देखि अवरुद्ध बनेको हो । पहिरोका कारण हेटौंडाभीमफेदीकुलेखानी हुँदै सिस्नेरीदक्षिणकाली भएर काठमाडौं प्रवेश...
लोकसंवाद संवाददाता,   असार १३, २०७८
लोकसंवाद संवाददाता,   असार १३, २०७८


लोकसंवाद संवाददाता,   असार १३, २०७८
सुर्खेत । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौं । लोकप्रिय गायक राजेशपायल राई र गायिका उर्मिला राईको आवाजमा मायाको बोलीले बोलको गीत सार्वजनिक भएको छ । गीतकार टीका चाम्लिङको शब्द, सङ्गीतकार पदम राजन मगरको सङ्गीत, सङ्गीत संयोजन र मुस्कान मुकारुङको मिक्सिङ तथा मास्टरिङ रहेको उक्त गीतको स्टुडियो...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
एजेन्सी । चीनको तिब्बतको राजधानी ल्हासा र तिब्बतकै पूर्वी शहर निङ्ची जोड्ने रेल्वेसेवा शुक्रबार शुरु भएको छ । चिनियाँ स्टेट रेल्वे ग्रुपका अनुसार ल्हासादेखि निङ्ची जोड्ने यो रेलसेवा ४३५ किलोमिटरको छ । तिब्बती पठारमा निर्माण भएको यस पहिलो विद्युतीय रेल...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
एजेन्सी । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्न सक्ने बताउनुभएको छ । उहाँले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
एजेन्सी । चीनले आफ्नो राजनीतिक प्रणालीलाई अझ परिस्कृत र विशिष्ट पहिचान सहितको बनाउन श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले शुक्रबार चीनको राजनीतिक दलसम्बन्धी प्रणालीः सहयोग र परामर्श नामको श्वेतपत्र सार्वजनिक गरेको हो । श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
एजेन्सी । अफगानिस्तानको उत्तरी चारिकार क्षेत्रमा शुक्रबार बिहानै ५।१ म्याग्नीच्यूडको भूकम्पको धक्का महशुस गरिएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १९ किलोमिटर गहिराईमा थियो । भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त भइनसकेको अफगानिस्तानको गृह...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप ५१ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने त्योभन्दा...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा १० अर्ब ८० करोड बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले बिहीबार नगरसभाको नवौँ अधिवेशनमा आगामी आवका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
मनाङ । हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाका बाढी प्रभावितलाई राहत प्रदान गरिएको छ । नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटी उपमहासचिव शान्तामाया परियारका अनुसार महासंघको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको हो । बाढीपहिरोबाट आवास प्रभावितलाई सो सहयोग गरिएको हो । ङिस्याङ मनाङ...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
म कल्याणी श्रेष्ठ । वर्ष २५ । सिराहास्थित धनगढी वडा नं ११ । मेरो विवाह १८ वर्षको उमेरमा कुमार श्रेष्ठसँग भएको हो । विवाह गरे घरमा आउँदा निम्नस्तरीय परिवारमा खान लाउन नै धौ धौ पर्न थाल्यो । आफूसँग भएको पुग...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
दैलेख । दैलेखका विभिन्न विद्यालयमा अहिले पाठ्यपुस्तक धमाधम वितरण गर्ने कार्य शुरुभएको छ । वितरण गरिएका अधिकांश पाठ्यपुस्तकहरू सरकारको निर्देशन विपरीत नेपालको नयाँ नक्सा अङ्कित नगरिएका पुरानै पाठ्यपुस्तक रहेको पाइएको छ । जनक शिक्षा सामग्रीमार्फत सरकारले जारी गरेको नयाँ नक्सा...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
पर्वत । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका७ खरेहामा मोटरसाइकलबाट खसेर एकजना युवकको मृत्युभएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर रहेका छन् । मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग२०प २३०५ नंको मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा बिहीबार ठोक्किँदा...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले अहिलेको सङ्कटको बेलामा व्यवसायी मारमा परको भन्दै कर छुटको माग गरेको छ । संयुक्त रुपमा आज आयोजना गरेको राजश्वसम्बन्धी जुम अन्तरक्रिया कार्यक्रममा आव २०७८/७९ को बजेटमा भएका...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
सप्तरी । सप्तरीको राजविराज नगरपालिकास्थित देउरी भरुवामा रहेको सहकारी शीतभण्डारको निर्माण कार्य बजेट अभावका कारण लामो समयदेखि अलपत्र परेको छ । जिल्लाका सहकारी संस्थाहरुको व्यवस्थापन विस्तार र यहाँ उत्पादित कृषि उपजको भण्डार र व्यवस्थापनमा सहयोग गरी किसानको जीवनस्तर उकास्ने मुख्य...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिराबाट विस्थापित परिवारका लागि प्रतिपरिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताउनुभएको छ । नेकपा ९एमाले० वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
दाङ । गढवा गाउँपालिका७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहरालाई यही असार ४ गते विषालु सर्पले डस्यो । सोही दिन बिहान ७ः०० बजे गोठमा पराल लिन गएका समयमा उहाँलाई सर्पले डसेको थियो । उपचारका लागि सर्पदंश उपचार केन्द्र गढवामा लगियो...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
दमक । रोटरी क्लब अफ दमकले यहाँका सात सामुदायिक विद्यालयमा स्वच्छ पिउने खानेपानीको व्यवस्था गरेको छ । हेप्पी स्कूल कार्यक्रमअन्तर्गत रोटरीले स्वच्छ खानेपानीको सुविधा पुयाउन दमकका विभिन्न सात विद्यालयमा खानेपानीको व्यवस्था गरिएको बताएको छ । दमक रोटरीका पूर्व अध्यक्षसमेत रहनुभएका...