जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले...


लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
काठमाडौं ।गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिने १२ हजार ४६८ जना विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका नगरपालिकाहरुमा सबैभन्दा बढी कांग्रेसका उम्मेदवारले जितेका छन् । पालिका प्रमुख, अध्यक्ष,...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
बैतडी। पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैकाे विद्युत महशुल तिरिदिने घाेषणा गरेका छन् ।आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहककाेविद्युत महशुल दिन उनले घाेषणा गरेका हुन् । सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित सहभोज कार्यक्रममा उनले आफूतलबका...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
मुगु ।जिल्ला समन्वय समिति गठनका लागि मुगुमाकांग्रेसको एकल बहुमत आएको छ । जिल्लामा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले दुईप्रमुख र तीनउपप्रमुखसहित पाँचप्रमुख उपप्रमुख जितेसँगै अब गठन हुने जिल्ला समन्वय समितिका लागि मतदान गर्न बहुमत पुगेको हो । स्थानीय तह प्रमुख...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
सप्तरी।रूपनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र विजय उत्सव मनाउन आज रूपनी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले सोमबार सूचना जारी गर्दै पालिका भरका सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सबै कार्यालय बन्द गर्नसार्वजनिक बिदा...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
काठमाडौँ।निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ । आयोगले गत वैशाख ३० गते एकसाथसबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । आयोगका अनुसार मतगणना सम्पन्न भएका...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
लमजुङ ।गाउँमा भइरहने भेला, बैठक वा कार्यक्रम, विवाह, पुटपुटे जस्ता शुभ कार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रीतिथितिअनुसार असिना बार्ने, बिउ बार्ने देखि विकास निर्माणका काममा सामूहिक काम गराउन, दाउरा काट्ने, दुःखबिमारमा सघाउ गर्ने लगायतका काममा...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
काठमाडौँ ।साहित्यिक पत्रकार संघ र अमेरिका नेपाल साहित्य प्रतिष्ठानले२०७९ जेट ८ गते आइतबारप्रज्ञा भवन, कमलादी, काठमाडौँमा पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओलीको प्रमुख आतिथ्यतामा आयोजना गरेको समारोहमा कवि मीना श्रेष्ठको दोस्रो कविता कृति'फर्गेट एस्टर्डे 'को लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघका...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
काठमाडौँ । नेकपा एमालेबाट गत भदौमा विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) को सबैभन्दा बलियो पकड क्षेत्रमा प्रचारित क्षेत्रथियोकर्णाली र सुदूरपश्चिम प्रदेश । तत्कालीन एमालेको कर्णाली प्रदेश संसदीय दलको ह्वीप नमानेर विद्रोहको थालनी गरेको कर्णाली र सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७९
बाँके ।लुम्बिनी प्रदेशको एक प्रमुख सहर नेपालगन्जमा आज दिगो विकास र सुरक्षित यात्रा मेरो अधिकार विषयक उच्चस्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ । सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा भएको सो कार्यक्रममा लुम्विनी प्रदेशका मन्त्री, सांसदहरु एवम् नेपालगन्ज उपमहानगरपालिकाका...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७९
पोखरा ।पोखरा महानगरपालिकामा हालसम्म गणना भएका २४ वडाहरूमध्ये १८ वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको छ । वडा नम्बर २, ३, ४, ७, ९, १०,...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७९
काठमाडौँ । आइएमई मोटर्स 'हाइएस्ट बिजनेस ग्रोथ'अवार्डबाट सम्मानित भएको छ । भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्डबाट सम्मानित गरेको हो । आइएमई मोटर्स...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७९
काठमाडौँ । निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका विभिन्न विषयमा कलम चलाइरहने सर्जक डा.खगराज बरालको 'मालामा नउलिएको फूलहरू'पुस्तकको जेठ ७ गते शनिबारनेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभा कक्षमा सामूहिकरूपमा विमोचन कार्य सम्पन्न भयो । शिखा बुक्सले बजारमा ल्याएको यो पुस्तक आत्मपरक...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७९
चितवन ।भरतपुर महानगरपालिकामा अब ३३ हजार ६०७ मत गन्न बाँकी छ । भरतपुर महानगरमा जम्मा एक लाख २७ हजार ८३९ मत खसेकामा हालसम्म ९४ हजार २३२ मत गनेर सकिएको छ । भरतपुरका २९ वडामध्ये १९ वडाको मत गनेर सकिएको हाे।...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७९
खोटाङ । स्थानीय तहको निर्वाचनमा खोटाङका माझी समुदायबाट एकजना मात्र जनप्रतिनिधि चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये रावा बेँसी गाउँपालिका३ लामीडाँडा माझी गाउँका सोमबहादुर माझी वडा सदस्यमा विजयी भएका हुन् । ३७ वर्षीय माझीले कांग्रेसका तर्फबाट ७०२ मत ल्याएर...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७९
बारा ।स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेपाली कांग्रेस निजगढ र कोल्हबीले कार्यकर्तामाथि कारबाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेपाली कांग्रेस निजगढ...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७९
काठमाडौँ । निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । हालसम्म मतपरिणाम...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७९
स्थानीय निर्वाचनका अधिकांश स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा केही अप्रत्यासित नतिजाहरु आए भने कतिपय स्थानमा पार्टी र नेताको अन्यायमा परेकालाई जनताले जिताएर न्याय प्रदान गरिरहेका समाचार बनिरहेकाछन् । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा...