बैशाख २४, २०८१, सोमबार

२२१३५ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
मुस्ताङको थासाङ गाउँपालिका- २ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । ३ जना चालक दलका सदस्य र १९ जना यात्रु लिएर आइतबार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन-एनएईटी विमानमा सवार...


लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
स्याङजा ।गरिमा विकास बैंकलेसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, स्याङजालाई रात्रीकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले दिएको जानकारी अनुसारसदैव संस्थागत सामाजिक उत्तर दायित्वलाई प्राथमिकताका साथ आत्मसाथ गरि, समाजको विकास र स्तरोन्नतीका लागि निरन्तर काम गर्दै...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
स्थानीय तह निर्वाचनमा देशकै राजधानी काठमाडौंको मेयरमा निर्वाचित भएका बालेन्द्र साहले पहिलो कार्यपालिका बैठकमा नै वडाध्यक्षहरुको आक्रोशको सामना गर्नुपरेको देखिएकोछ । शपथ ग्रहण लगत्तै सोमबार अपरान्ह मेयर साहले उपमेयर र वडाध्यक्षहरु सहितको महानगरबोर्डबैठकको आयोजनागरे । मेयर साह कै पदभार ग्रहणसँगैको...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
पर्सा। वीरगञ्जको रुंगटा मलमा मेगा बैंक नेपाल लिमिटेडको शाखा स्थापना भएको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गर्नुभयो । यसअघि आदर्श नगरमै रहेको शाखा रुंगटा मलमा...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौं ।काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन)ले प्रधानसेनापतिसँग भेटवार्ता गरेका छन् । प्रधानसेनापति महारथिप्रभुराम शर्मासँग जंगीअड्डा नै पुगेर भेटवार्ता गरेका हुन् । मेयरको शपथ लिएर कार्यभार सम्हाले लगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।भेटको क्रममा...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौँ ।कुमारी बैंक लिमिटेड र सुदुरपश्चिम प्रदेश लम्की चुहा नगरपालिका स्थित लाल रत्न अस्पताल बिच कुमारी बैंक लिमिटेडका ग्राहकलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वस्थ उपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौँ ।'सबैमा पहुँच' मुल नारा सहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राइभर टोल शाखा संचालनमा ल्याएको बैंकले जनाएकोछ । यससँगै गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंक बीच मूल्य शृङ्खलामा आवद्ध कृषकहरूमा वित्तीय सेवा प्रवाहको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । बैंकका अनसार कृषि क्षेत्र विकास कार्यक्रमकृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौं ।प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्ध गत १ फागुनमा दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफलसमेत हुन सकेको छैन । छलफलपछि संसद्को महाअभियोग समितिमा प्रस्तावलाई पठाउनुपर्ने हो । तर, प्रस्ताव दर्ता भएको साढे तीन महिना हुँदा पनि छलफलसमेत हुन नसकेको हो ।...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
कैलाली । नगर क्षेत्रमा हुने भ्रष्टाचार, कामको ढिलासुस्ती तथा अन्य गुनासो सुन्नधनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले ह्वाट्सयाप नम्बर बाँडेका छन् । सार्वजनिक सरोकारका सवालमा नगरवासीको समस्या तथा कर्मचारीबाट हुने ढिला सुस्तीलाई सम्बोधन गर्न उनले ९८५८४८८८९५ ह्वाट्सयाप नम्बर सार्वजनिक गरेका...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौँ ।गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारले आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको स्वागत गरेको छ । आफ्ना थुप्रै मागहरु बजेट मार्फत सम्बोधन गरिएको र गैरआवासीय नेपालीहरु लक्षित विभिन्न कार्यक्रमहरु घोषणा गरिएको जनाउँदै संघले स्वागत गरेको हो...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
पाँचथर। पाँचथरको फालेलुङ गाँउपालिका ३ स्थित नाम्लुवा भञ्ज्याङको मेमेङ स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरबाट ३ सय वढी लाभान्वित भएका छन् । पाँचथर स्थित गणेशमान सिंह सामुदायिक हस्पिटल फिदिमको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा ३ सय १४ जनाको स्वास्थ्य परीक्षण गरिएको...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौँ ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिएको छ । सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले हालै मात्र निजगढ विमानस्थल निर्माण नगर्न आदेश दिएपछि संसदमा त्यसको चर्चा भएको थियो । नेकपा (एकीकृत समाजवादी)का...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राज्यका कुनैपनि निकाय विकासको बाधक नभएर सहयोगी हुनुपर्ने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँले त्यस्तो बताउनु भएको हो । केही दिनअघि सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार२०७८ श्री विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरेकाेसमाजले जनाएकाेछ । मानव अधिकार तथा शान्ति समाज अनुसारसंविधानसभा सदस्य ९२०६४६९० समेत रहनुभएका अधिकारकर्मी एवं सञ्चारकर्मी श्री विनोद पहाडीलाई तीन दशकदेखि...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ ।विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन । नेपाली...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौँ। मकवानपुरे समाज काठमाडौंको दोस्रो साधारणसभा शनिबार भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । समाजका प्रमुख सल्लाहकार एवं संविधानसभा सदस्य रामनारायण बिडारीले साधारणसभाको उद्घाटन गर्नुभएको हो । संस्थाले काठमाडौंमा रहेका मकवानपुरेहरुलाई विशुद्ध सामाजिक भावनाले एकताको सूत्रमा बाँधेको भन्दै प्रमुख अतिथि...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब, ९३ अर्ब, ८३ करोडको बजेट सार्वजनिक गरेको छ । बजेटलाई सत्तारुढ दलका नेताहरुले सकारात्मक भनेका छन् भने विपक्षी एमालेले बजेट अनुशासनको सीमामा नभएको हावादारी बजेट भएको टिप्पणी गरेको छ । यद्यपि...