जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७९
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ । मंगलबार बसेको पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको मूल व्यवस्थापन समितिको बैठकले विधान अधिवेशन तयारीका लागि आर्थिक उपसमिति, प्रचार प्रसार उपसमिति, भोजन...


लोकसंवाद संवाददाता,   चैत्र ७, २०७९
काठमाडौँ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद् बैठकले प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलार्ई कार्यविधि बनाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो । 'बुधबारदेखि कार्यविधि...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७९
राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गर्नुभएको छ । मुख्य प्रशिक्षक एनेसले भोलिदेखि सुरु हुने उक्त प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली खेलाडीको नाम सार्वजनिक...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७९
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको रिक्त तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ को आगामी वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि यही चैत १२ गतेसम्मको समय उपलब्ध गराएको छ । गत मङ्सिर...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७९
एउटा समय थियो, विद्यार्थीहरु राजनीतिकपरिवर्तनका आवाज उठाउँथे । निरंकुश पञ्चायती व्यवस्थामा राजनीतिक दलहरु प्रतिबन्धित थिए र विद्यार्थी संगठनहरुले नै राजनीतिक दलका एजेण्डाहरु विद्यार्थी र जनता समक्ष लैजाने कार्यकोनेतृत्व गर्ने गर्दथे । यसलाई उनीहरुले स्ववियुमार्फत संस्थागत गर्थे । यतिबेला आएर भने...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७९
मोरङ । दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपालभारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार औपचारिकरुपमा सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७९
काठमाडौं । नेपाली साहित्यका विशिष्ट निबन्धकार शंकर लामिछानेको ९६ औं जन्मजयन्ती आज उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि, योगदानको स्मरण र उहाँको नाममा स्थापित पुरस्कार वितरण गरी मनाइयो । शंकर लामिछाने प्रतिष्ठानको आयोजना र प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरूले...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७९
काठमाडौँ ।रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि ले कम्पनीको मापदण्ड अनुसार काठमाडौँको नारायण चौर नक्साल र कोटेश्वर बालकुमारी पुल नजिकै अत्याधुनिक दुइ वटा शो रुम निर्माण गरेकाे जनाइएको छ । रोयल इनफिल्ड मोटरसाइकल जारीप्रेस विज्ञप्तिका अनुसार...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७९
काठमाडौँ । पेशागत महासङ्घ नेपालले एकप्रेस विज्ञप्ति जारी सातौं राष्ट्रिय महाधिवेशन २०७९ चैत्र १ गते बुधबारसम्पन्न भएकोर महाधिवेशनले प्रेमल कुमार खनालकोअध्यक्षतामा नयाँराष्ट्रिय समितिकापदाधिकारी तथा सदस्यहरुको निर्वाचनसमेत गरेकोजनाएको छ । महासङ्घका अनुसार 'समाजवाद:सामजिक न्याय, स्वाधीन अर्थतन्त्र र समृद्ध जीवन ! गुणस्तरीय...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले सचिवालय सदस्य घनश्याम भुसाललाई पार्टीको महासचिव बनाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७९
भोजपुर ।नेपाल प्रज्ञ प्रतिष्ठानकाकुलपति भुपाल राईको प्रमुख आतिथ्यमा पहिचान पुरस्कार प्रदान गरिएकोछ । २०७८(२०२२) को पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट र कविता राईको गुरु उपन्यासलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरिएकोहो ।...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७९
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको जानकारी दिनुभयो । बैठक बिहान १०:३० बजे नयाँवानेश्वरस्थित सङ्घीय संसद्...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७९
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी द्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत बिहीबार काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स ९युएई०लाई पराजित गर्दै...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७९
काठमाडौं। नेपालभारतबीचको विद्युत आदान प्रदान समितिको बैठकले नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने निर्णय गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४ औं बैठकले बिहार राज्यको ग्रिड हुँदै भारतको केन्द्रीय...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७९
काठमाडौँ । नेपाल पत्रकार महासंघले एक प्रेस विज्ञप्ति जारीसभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको ठहर गर्दैउक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको छ । महासचिवरोसन पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७९
काठमाडौँ । अर्थ मन्त्रालयका राजस्व सचिव डा.राम प्रसाद घिमिरले नागरिक लगानी कोषले संचालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोवारमा सहजता आएको बताएका छन । कोषको ३३ औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहनुभएका घिमिरले विद्युतिय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७९
बागलुङ।स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए । काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे । प्राथमिक तह पढ्न कै लागि घण्टौँदूरी पार गर्नु पर्थ्यो। घण्टौँ लगाएर पढ्न आउने विद्यार्थीले कक्षाकोठा अपुग हुन्थ्यो ।...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७९
काठमाडाैँ । प्रभु बैंक लिमिटेड र सी.जी मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको बैकले जनाएकाेछ । बैंकका अनसार बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री मनिराम पोखरेल र सी.जी मोटर्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री...