जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २९, २०८०
ललितपुर। ललितपुरको पाटनढोका स्थित पाटन हाइस्कूलले १००औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । स्कूलले शुक्रबार पाटनको अशोक हलमा आयोजित एक भव्य समारोहकाबीच १०० औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ललितपुर महानगरपालिका वडा नं. ११ का...


लोकसंवाद संवाददाता,   भदौ २८, २०८०
यूरोप। नेकपा एकीकृत समाजवादीको भदौ ५ -७ मा सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सचिव राम कुमारी झाँक्रीलाई प्रवास विशेष प्रदेशको जिम्मेवारी दिएको छ । एकीकृत समाजवादीका केन्द्रीय नेताहरुको कार्य विभाजनसहित जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय सचिव झाँक्रीलाई प्रवास विशेष...

लोकसंवाद संवाददाता,   भदौ २८, २०८०
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) ले पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा र २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गर्नुभएको अन्तरपार्टी निर्देशन (अपानि)का अनुसार सचिव र२१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुका साथै जिम्मेवारी समेत तोकिएको...

लोकसंवाद संवाददाता,   भदौ २८, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा पर्नुभएको छ । विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित हुनुभएका उहाँलाई बुधबार सो पत्रिकाको अनलाइन...

लोकसंवाद संवाददाता,   भदौ २८, २०८०
काठमाडौं । 'दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०'असोज अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको 'दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०'असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्न लागेको छ ।...

लोकसंवाद संवाददाता,   भदौ २८, २०८०
कास्की । हरितालिका तीजको अवसरमा पोखरामा आयोजित तीन दिने भव्य तीज सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । पर्यटन महिला व्यवसायी संघ, नेपाल (टेवान) ले पहिलोपटक आयोजना गरेको गण्डकी प्रदेशस्तरीय तीज महोत्सव स्थानीय उत्पादनको प्रवर्धन, महिला प्रतिष्पर्धा र महिला उद्यमी...

लोकसंवाद संवाददाता,   भदौ २७, २०८०
काठमाडौँ ।मुलुकमा सहजरूपमा आयोडिनयुक्त नुन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औँ वर्ष प्रवेश गरेको छ । साल्ट ट्रेडिङको वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दैनिक...

लोकसंवाद संवाददाता,   भदौ २७, २०८०
काठमाडौँ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयमा एउटा नेमप्लेटदेख्न पाइन्छ ' विश्वरुप खड्का सल्लाहाकार भित्र' नेमप्लेटदेख्न मात्र पढ्नैपाइन्छ । नेपाल सरकारको२०८० साल असार १२ गते बसेको मन्त्रीपरिषद्ले गरिएकानिर्णय सार्वजनिक गर्ने क्रममा २४ नम्बरमा 'स्वास्थ्य तथा जनसंख्या मन्त्रालय :विश्वरुप खड्कालाई अवैतानिकजनस्वास्थ्य सल्लाहाकार नियुक्त...

लोकसंवाद संवाददाता,   भदौ २७, २०८०
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ स्थित नवदुर्गा टोलको प्राङ्गणमा सोमबार बिहान इको कनेक्सन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथिकागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ का...

लोकसंवाद संवाददाता,   भदौ २७, २०८०
नेपाली राजनीतिमा सधैं संकटका बेला सम्झिने पात्र थिए, सुवासचन्द्र नेम्वाङ । २००९ साल फागुन २८ गते इलामको सुन्तलाबारीमा जन्मिएका नेम्वाङ हरेक संकटमा शालिन रुपमा तर्कले पुष्टि गरेर विषयवस्तु राख्ने भएकाले पनि दलहरुमा लोकप्रिय थिए । नेम्वाङले नेपाली राजनीतिलाई सहमति, सहकार्य...

लोकसंवाद संवाददाता,   भदौ २७, २०८०
काठमाडौं । भन्सार छलि लुकाई छिपाई ल्याएको ९ सय ६० ग्राम तौलको अवैध सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको घटनाको अनुसन्धानको क्रममा ३ जनालाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसारपक्राउ पर्नेहरूमा काभ्रे खानीखोला गाउँपालिका-३ घर...

लोकसंवाद संवाददाता,   भदौ २७, २०८०
काठमाडौँ ।अल्वानिया पठाइदिन्छु भनी रकम ठगी गर्ने सुधा चौधरीलाईकाठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनलेपक्राउवैदेशिक रोजगार विभागमा पठाएको जानकारी दिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसारअल्वानिया पठाई दिन्छु भनीजिल्ला झापा बिर्तामोडघर भईकाठमाडौँस्थितसिनामंगलवस्ने सुधा चौधरीलाईउत्तम राजवंशीलाई २लाख ७२हजार...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ । घरजग्गा कारोवार तथा ड्राइभिङ्सेन्टर संचालन गर्ने कार्यालयमा बोलाइबोल्न कराउन नदिई बोले कराएमा ज्यान लिनेसम्मको धम्की दिई डरत्रासमा पारी, कुटपिट समेत गरी चेक र अन्य कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाउनेसुरज कुमार श्रेष्ठलाईपक्राउ गरको काठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनलेजनाएकोछ ।...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।टाटा मोटर्स प्यासेन्जर भेहिकल द्वारानाडा अटो सो लाई लक्षित गरी बहुप्रतिक्षित तीनवटा गाडीहरु टाटा टियागो इभी र टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरिएको जनाएकोछ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एक समारोह बीच अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)काे नाडा अटो सो २०२३ को उद्घाटन गर्दैनियामक निकायको सूक्ष्म नियन्त्रणले नेपाली अर्थतन्त्रमा समस्या देखिएको बताउनु भएको छ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)काे नाडा अटो सो...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराज बिच सहकार्य गर्ने सम्झौता भएको छ र अनलाइन स्टार दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौं ।नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००२० र १०.००२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्रीवितरण प्रारम्भ गरेको छ । नाडा अटो शो २०२३ को शुभारम्भको अवसरमा एक कार्यक्रम बीच माननीय अर्थमन्त्री...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुने भएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी...